INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

हिंसा पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी १३ वर्षीया बलात्कार  घटनाको पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ चैत

गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा ०८२ चैत ११ गते पोखरामा गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक गणेश

पीडितको न्यायमा पहुँच वृद्धिका लागि समन्वय र सहकार्यमा जोड

मानव अधिकार सहायता कक्षमार्फत पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न समन्वय र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सो कुरा डिसिए–नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

२८ वर्षीया पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण न्यायिक प्रक्रियामा जानका लागि सहयोग पुग्ने उद्देश्यले इन्सेक मधेश प्रदेश कार्यालयद्वारा ०८२ चैत १० गते  १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ

अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा बेपत्ता परिवारको न्यायको माग

अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा बर्दियामा बेपत्ता परिवार र सरोकारवाला निकायबीच अन्तरसंवाद तथा र्‍याली आयोजना गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र द्वन्द्वपीडित समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

 हिंसा पीडित बालिकालाई न्यायमा पहुँचको लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी चार वर्षीया यौन दुर्व्यवहार घटनाको पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२

मानव अधिकार रक्षकहरुको विधेयक पास गर्ने साझा प्रतिवद्धता

कर्णाली प्रदेशमा मानव अधिकार रक्षक तथा बाल अधिकार रक्षकको अवस्था सुदृढ बनाउने उद्देश्यसहित चैत १० गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । सिसिआर कर्णाली प्रदेश, इन्सेक लगायतका संस्थाहरुको

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएका कारण ‘बोक्सी’को आरोपमा तातो पानी खन्याएर र अगुल्टो प्रहार गरी जलाइएकी वाणगंगा नगरपालिका– १ उप्टाहकी ५७ वर्षीया लिला कुमारी श्रेष्ठलाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि चैत

कोशी प्रदेशमा दलितको अवस्था विषयक अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश र दलित महिला संघ (फेडो)को आयोजनामा ०८२ चैत ९ गते मोरङको विराटनगरमा ‘कोशी प्रदेशमा दलितको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।