INSEC Online

📅 २०८३ असार १७

इन्सेक गतिविधि

कानुनी प्रकृयामा जानका लागि हिंसा पीडित बालिकालाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएर कानुनी प्रकृयामा जान समस्या परेकी चार वर्षीया बलात्कार घटनाकी पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत ०८२ चैत

वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

जानकी गाउँपालिकामा वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको सहकार्य, मानव अधिकार समूहको समन्वय तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा ०८२ चैत १७ गते

मधेस प्रदेशमा मानव अधिकार उल्ङ्घनका घटनामा २ हजार ९४ जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अभिलेख अनुसार सन् २०२५ मा मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा २ हजार ९४ जना पीडित भएका छन् । डिसिएको आर्थिक सहयोग

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

१९ वर्षीया सुस्तमनिस्थती भएकी बलात्कार पीडित युवतीलाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ०८२ चैत १७ गते आर्थिक सहायता प्रदान गरेको छ । मानव अधिकार संरक्षण केन्द्र

मानव अधिकार सहायता कक्ष सवलीकरण बैठक सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक बैठक ०८२ चैत १७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक प्रदेश संयोजक खडकराज

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ चैत १६ गते जनकपुरधाममा सम्पन्न भएको छ । इन्सेक प्रदेश कार्यालयको बैठक कक्षमा

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको आर्थिक सहयोग

मिथिला नगरपालिका–८ धनुषाकी ३५ वर्षीया शान्तिदेवी साह सुडीलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पुग्ने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले ०८२ चैत १२ गते १० हजार रुपियाँ

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग 

घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । टिकापुर नगरपालिका–१ भगरैयाकी  २७ वर्षीया उर्मिला

मानव अधिकार रक्षक सञ्जाल गण्डकीे प्रदेशको दोस्रो बैठक सम्पन्न

मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको दोस्रो बैठक ०८२ चैत ११ गते पोखरामा सम्पन्न भएको छ । बैठकमा मानव अधिकार संरक्षण, सुशासन कायम गराउने, समाजमा न्याय र समानताको सोचलाई प्रवद्र्धन