न्यायको खोजीमा भौतारिदै जगबहादुर
मुकुन्दराज दहाल घाम छँदै फर्कनु पर्ने सुकमाया तमाङ त्यस दिन पनि घरमा नआउँदा छोराहरू रुँदै, नियास्रो मान्दै निदाइसकेका थिए । माइती गएकी पत्नीको बाटो हेदै बसेका जगबहादुरको छटपटी रातको निश्तब्धताले शान्त
मुकुन्दराज दहाल घाम छँदै फर्कनु पर्ने सुकमाया तमाङ त्यस दिन पनि घरमा नआउँदा छोराहरू रुँदै, नियास्रो मान्दै निदाइसकेका थिए । माइती गएकी पत्नीको बाटो हेदै बसेका जगबहादुरको छटपटी रातको निश्तब्धताले शान्त
कालीबहादुर मल्ल सुरक्षाकर्मीले पक्राउ गरी लैजाँदै गरेको छोरालाई समात्दै ५० वर्षीया पुतली विष्टले उनीहरुसँग अनुरोध गरिन् । पक्राउ परेको आफ्नो २० वर्षीय छोरा यसै नछुट्ने आमाको मनले जान्यो । सुरक्षाकर्मीका
केशव बोहोरा डडेल्धुरा लामो दिनको शुरुवातको तरखर गर्दे गरेकी जोगबुडा गाविस-४ गजलेगडाकी मधु बुढामगरका लागि ०६१ भदौ १ कालरात्रि बनेर आइपुग्यो । त्यस दिनको घटनाले उनलाई विक्षिप्त झै बनाएको छ
इन्सेक मध्यपश्चिमाञ्चलक्षेत्रीय कार्यालय नेपालगञ्ज । पुस ४ गते सशस्त्र द्वन्द्वका कारण विस्थापित भई बाँके जिल्ला कोहलपुरस्थित किनारनालस्थित विस्थापित क्याम्पमा बस्दै आएका र नेपालगञ्ज वरपर रहेका मुगु जिल्लाका २ सय ७५
युवराज घिमिरे कञ्चनपुर श्रीपुर गाविस २ मैनाहा गाउँमा बस्ने ३२ वर्षीय जंगबहादुर चौधरी ०५९ असोज २ गते साँझ ५ बजेतिर खेतमा धान काटिरहेका थिए । यसैबेला इलाका प्रहरी कार्यालय बेलौरीका
आनन्द दाहाल सिन्धुली कमलामाई नगरपालिका-६ स्थित बाल मन्दिर प्राथमिक विद्यालयका विद्यार्थीहरु विगत आठ वर्षेखि प्रहरीको घेराभित्र बसेर अध्ययन गर्न बाध्य छन् । माओवादी आन्दोलन शुरु भएपछि ०५५ सालबाट सो विद्यालयको
हेमनाथ खतिवडा रसुवा । कात्तिक ३० गते शिर्ष सुन्दा पत्यार नलाग्न सक्छ तर सत्य हो । रसुवा जिल्लाको एकमात्र कारागार अहिले ब्यारेकमा परिणत भएको छ । रसुवा सदरमुकाम धुन्चेमा रहेको
नवराज पथिक रामेछाप अहिले देशमा सरकार व्रि्रोही माओवादी पार्टी बीच युद्वविराम भएको छ । देश दीर्घकालीन शान्तिको दिशामा अगाडि बढिरहेको छ । सबैतिरका गाउँमा मानिसहरूको चहलपहल छ । तर, रामेछाप जिल्लाको
नातिबाबु धिताल २२ साउन ०६३ घर नजिकै प्राथमिक विद्यालय छ तर भोटेनाम्लाङका १२ वर्षीय कल्साङ तामाङ आफ्ना अभिभावकसँगै भेडा गोठालो बनेर दिन बिताउन बाध्य छन् । आफ्नो उमेरका प्रायः साथीहरु
दीपेन नेउपाने ३ साउन ०६३ माओवादी कार्यकर्ताद्वारा दुई महिनापहिले कुटपिट गरिएकी २६ वर्षीया शान्ति लिम्बू अझै पनि राम्रोसँग तंग्रिन सकेकी छैनन् । बयरवन गाविस-९, महेन्द्र राजमार्गको कानेपोखरीस्थित चिसाङखोला किनारामा गिट्टी कुटेर
ज्ञानेन्द्र खड्का ८ असार ०६३ माओवादीका कार्यकर्ता इन्द्रबहादुर कार्कीले २०६१ साउन २८ गते बाबु-आमा कुलबहादुर राई र लक्ष्मी राईको गोली हानेर हत्या गरेपछि दोभाने गाविस-७, तेन्दोका तीनजना नाबालकहरू अहिले धनकुटाको हिलेमा अर्काको
इश्वरी काफ्ले ३० जेठ ०६३ सुन्दादेवी मल्लिक (डोम) लाई छिमेकी र साथीहरूले मात्र होइन, आफ्नै बाबु-आमालेसमेत ‘मुसमाइत’ भनेर बोलाउन थालेको दुई वर्षभयो । मुसमाइत अर्थात् विधवा । महोत्तरी जिल्ला, सम्सी गाविस-६ की आठ वर्षीया सुन्दादेवीको
ज्ञानेन्द्र खड्का अघिल्लो दिउँसो सामान्य थियो । दिनभरि बारीमा काम गरेर थकित अवस्थामा घर आइपुग्दा उनको घर माओवादी कार्यकर्ताले ढाकिएको थियो । जिल्लास्तरदेखि लिएर साधरण कार्यकर्तासम्म झण्डै ४० जनाभन्दा बढी माओवादी
अर्जुन शाह ७ जेठ ०६३ यसपाली परेको असीना बाजुरेलीका लागि सुनामी भएको छ । पाँच महिनासम्मको खडेरीले हिउँदेबालीको उत्पादनमा असर पारेकै थियो; त्यसमाथि रहे-बचेको दानापानी पनि दुई साताअघि परेको असीनाले नष्ट
नवराज पथिक ५ पुस ०६२ उही पार्टी कुनै कार्यकर्ता युद्धविराम भन्दै विगतमा गरिएका गल्ती सच्याउन लागिरहँदा अर्काथरी कार्यकर्ताले भने पार्टी निर्देशन भन्दै जनतामाथि ज्यादती गरिरहेको अनौठो स्थिति रामेछापमा देखा परेको
ज्ञानेन्द्र खड्का २३ मंसिर ०६२ सुरक्षाकर्मीको भेषमा रहेका व्यक्तिहरूका सामुन्नेमा बोलिरहँदा जनकल्याण प्रावि दोभानेकी शिक्षिका बुद्धिमाया तामाङले उनीहरू भेष फेरेर आएका माओवादी होलान् भनेर रत्तिभर आशंका गरेकी थिइनन् । त्यस्तो
निर्मलमणि अधिकारी २४ कार्तिक ०६२ दिनेश श्रेष्ठ (३४, नाम परिवर्तन) लाई आफ्नो विगत सम्झँदा जति आङ सिरिङ्ग हुन्छ, त्यो भन्दा बढी आफ्नो भविष्यको अन्यौलले कहाली लाग्छ । वि.सं. २०५२ सालमा नेकपा (माओवादी)
भोजराज तिमल्सिना २८ भाद्र ०६२ काभ्रेपलाञ्चोक जिल्ला, साल्मेचाकल गाविस-८, असनचुलीका २८ वर्षीय हीराबहादुर आचार्य पहिला माओवादीमा लागेर हिँडे । माओवादीसँग वाक्क भएर उनले सो पार्टीपरित्याग गरेको घोषणा गरे । माओवादीमा लाग्न जति
दुर्गा थापा १५ भाद्र ०६२ “पेटभरी आफूले खान पाए पो यसले पनि पेटभरी दुध खान पाउँछ”, सात महिनाकी छोरीलाई देखाँउदै बेला भण्डारीले भनिन्, “घरमा जाऊँ, बास छैन, यहाँ खाने गाँस छैन । यसरी
विमलकुमार अधिकारी १३ भाद्र ०६२ गोल्टाकुरी-८ कमलखोलामा ०६२ साउन ७ गते दोहोरो भिडन्त हुँदा त्यहाँको जनजीवन सन्त्रासमय बन्यो नै,भिडन्तपछि बेवारिसे अवस्थामा छोडिएका बमका कारण के हुने हो भन्ने त्रासले गाउँलेहरूलाई