INSEC Online

📅 २०८३ असार १९

फिचर

अपाङ्ग छोरी मेरा लागि द्वन्द्वको उपहारनै भएको छ

अपाङ्ग छोरी काखमा च्यापेर आँखा भरी आँसु बगाउँदै सावित्राले भनिन्, “मैले के बिराएको थिएँ होला – मैले के पाप गरेको थिए होला र आज मैले यो दशा ब्यहोर्नु पर्दैछ । नमरी जाने

आकाश, धर्ती र आलोक पनि सहिद !

कुशादेवी गाविस-५ निवासी १९ वर्षीय जगत भनिने शालिकराम हुमागाइँ र सर्लाही जिल्लाकी २० वर्षीय मिना तामाङ ०६१ जेठ १२ गते बिहान भुमेडाँडा गाविसनजिकै अमिलचौरमा सुरक्षाकर्मीले प्रहार गरेको गोलीद्वारा मारिए ।

माओवादी सहमति कार्यान्वयन नहुँदाद्वन्द्वको पीडा उस्तै

साउनको महिना । सिमसिमे पानी परिरहेको थियो । दुई जना बुढा-बुढीको परिवार ।काम धेरै बितेको भए पनि बुढो शरीर पानीमा भिजेर काम गर्न सक्ने अवस्था थिएन । नब्बे वर्षो हाराहारीमा पुग्न

अनुत्तरित प्रश्न

एक छोरा र एक छोरीकी आमा तीर्था विवाह भएको ८- १० वर्षै पतिको निधन भएपछि बेसहारा त भएकी थिइन् नै । सशस्त्र प्रहरीले उनको बास नै उठाइदिएपछि उनको बिल्लिबाठ पनि भयो ।

न्यायको प्रतीक्षामा द्वन्द्वपीडित

ती समय सम्झँदा अहिले पनि पत्रकार गङगा विष्टको आङ सिरिङ्ग हुन्छ । उनलाई ०५८ मंसिर १८ गतेको जस्तो दिन कसैले पनि भोग्नु नपरोस् जस्तो लाग्छ । त्यस दिन उनलाई तात्कालीन

आँसु र निराशामा भिजेका स्वरहरू

तीनबीस नाघेको उमेर । नेपाली उखानकै आधारमा भन्ने हो भने डाडापारिको घाम । परिवार को सङ्ख्या २८ जना पुगिसके । लालाबालाको संख्यामात्र १३ जनाको छ । परिवार ठूलो भए पनि

बेपत्ता छोराको अनन्त पर्खाइमा

नयाँ नेपाल परिवर्तनको संघारमा उभिएर सरकारले जतिसुकै शान्ति र राहतको आश्वासन दिएपनि स्थानीय स्तरमा रहेका द्वन्द्वपिडितहरूका पिडा र बेदना भने जस्ताको त्यस्तै छन् । देशमा जतिसुकै राहत र शान्तिका सबालहरू

छोराछोरी पढाउन रहर हुने भो

एकातिर पतिवियोगको पीडा । अर्कातिर आफ्ना पाँच सन्तानको लालनपालन र उनीहरूको भविष्यको चिन्ता । प्रत्येक पला उनको मन पोलिरहेको हुन्छ । कमाइ गर्ने पति मारिएपछि देउराली गाविस-९ भिरकोटकी सुन्तलीमाया श्रेष्ठको

नागरिक स्वास्थ्यमा स्वास्थ्यकर्मीद्वारा खेलबाड

स्वास्थ्यकर्मीहरूले मृत्युको मुखमा पुग्न लागेको मानिसहरूलाई पुनर्जीवन दिन सक्दछन् । विरामीहरूलाई औषधि उपचार गरेर निको पार्नुपर्ने स्वास्थ्यकर्मीहरूले विरामीहरूको शरीरमा विष घोलिदिएर उनीहरूलाई कमजोर बनाउने गरेको पाइएको छ । स्वास्थ्यकर्मीहरूले विरामीको

चेलीबेटी ओसारपसार कमी आएन

विदेशमा गएकी छोरीले धन कमाएर ल्याउली र छानाको फल्याक फेरेर घरमा जस्ताको छाना लगाउँला भन्ने ठानेकी यासा गाविस-६ की ७६ वर्षीया माया तामाङ (नाम परिवर्तन)को छोरा छोरीले सुख देलान् भन्ने सपना बुढेसकालमा

भोको पेटमा शिक्षार्जन

विद्यार्थीहरू भोकै विद्यालय जान्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर तनहुँको घाँसीकुवा गाविसमा रहेको मत्स्यकन्या निमाविमा अध्ययन गर्ने करिब १५ बालबालिका दैनिक भोकभोकै विद्यालय जान बाध्य भइरहेका छन्

सानै छ भुन्टे तर, पिँठ्यूमाथि छ भारी

गन्तव्य निकै टाढा छ । पुग्न कति दिन लाग्छ थाहा छैन । हुस्सु र तुषारोले ढाकिएको जीउ । कठ्याङ्ग्रिने जाडो अनि एक सातासम्म भारीले थिचिएर थिलथिले भएको शरीर । अझै

माइतीघरमा बस्दापनि माग सुनुवाई भएन महिलाको

काठमाडौंको मुटु माइतीघर मण्डला । मण्डलाको छेउमा त्रिपाल र त्रिपाल भित्र भरिभराऊ मध्यपश्चिम र सुदुर पश्चिमका महिला मानवअधिकार रक्षकहरु । दिउँसोको घामको राप अनि पानी । अनि रातको मच्छरको टोकाईको

विस्फोटक पदार्थको जोखिममा सर्वसाधरण

सशस्त्र द्वन्द्वको समयमा राज्य र माओवादीपक्षबाट राखिएका विस्फोटक पदार्थका कारण अहिले सर्वसाधरणको जीवन जोखिममा परेको छ । सर्वसाधरणको बाक्लो बस्ती भएको बजार नजिकै विस्फोटक पदार्थ रहेकाले युद्वमा प्रत्यक्ष भाग नलिएका सर्वसाधरणलाई ज्यान

‘सशस्त्र द्वन्द्वको समयमा भन्दामानवअधिकार रक्षकहरूलाई अहिले काम गर्न कठिन’

भोजराज तिमल्सिना “हत्या, लुटपाट, अपहरण र धम्कीका घटना भइरहेका छन्”- मानवअधिकार जागरण केन्द्र (हरेक) बाराका अध्यक्ष केवलप्रसाद चौधरीले भने, “ज्वाला सिंहका नाममा चन्दा आतङ्क देखिन्छ । चन्दा नदिए मानिसहरू अपहरणमा पर्छन् । यही जिल्लाका कार्यक्रम

कारबाही र सहयोगको प्रतीक्षामा छन्बर्गदीका गाउँले

विमलकुमार अधिकारी केहीबेर अघि गोली चलेको ठाउँमा दिव्या पुगिन् । भाइ रूपलालको एकातिरको बङ्गारा बाहिर निस्केको, गाला च्यातिएर गोली छिरेको, दायाँ हातको कान्छी औंला छिनेर उफ्रिरहेको देखिन् । दश ठाउँमा गोली लागेको रूपलालको जिउबाट भलभलती

परिवर्तनले छोएन सप्तरीका दलितबालबालिकालाई

प्रकाश खतिवडा उनी अहिले १३ वर्ष भए । बिहान उठ्नासाथ उनी गोठमा काम गर्न थाल्दछन् । घरमा जेजस्तो पाकेको छ खाएर गाउँभरिका गाईबस्तु चराउन कोशी नदीको किनारमा लान्छन् । उनको दिन

‘मासु त कुहियो होला । हाड त देखाओ।’

गोपीकृष्ण भट्टराई दिनभरिको कामको थकान । ओछ्यानमा पल्टनासाथ उनीहरू भुसुक्कै निदाए । ‘ढोका खोल्नुस् !’ ‘ढोका खोल्नुस्!’ भन्ने एक्कासि आएको तिखो आवाजले निद्रा बिच्कियो । माओवादी र राज्यको जगजगी भएको समय । मध्यरातमा

सशस्त्र समूहको धम्कीले कर्मचारीहरू पलायन

देवराज पोखरेल मानसिक पीडा र तनावका कारण जिल्लामा कार्यरत कर्मचारीहरूको अन्यत्र सरुवा तथा पलायनले लामो समयदेखि सिरहाका अधिकाँश सरकारी तथा अर्द्धसरकारी कार्यालयहरूमा कर्मचारीहरूको संख्या घटदै गएको छ। कर्मचारीहरूको नपुग भएकै

मतदान गर्न पाएनन् विस्थापितहरूले

जीवन खड्का संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ गतेसम्म इन्सेकको पहलमा फागुन ४ गते घर फर्किएका हुकामवासीहरू मतदान गर्ने उत्साह मनभरि बोकेर बसेका थिए । गएको फागुन ७ गते हुकाममा