आमा माओवादी श्रमजेलमा परेपछि बालककोविचल्ली
राजु शाक्य एक दशक लामो सशस्त्र द्वन्द्वपछि नेकपा माओवादी सत्तामा पुगिसकेको छ । संविधानसभाको निर्वाचनमार्फत नयाँ नेपाल निर्माण गर्ने संकल्पमा राजनीतिक दलहरु लागिरहेका छन् तर युद्धकालीन समयमा आपराधिक घटनाहरुमा संलग्न