INSEC Online

📅 २०८३ असार १९

फिचर

दैनिक २ हजार भूकम्प पीडितलाई खाना खुवाउँदै दीपक सिंह

ठूला, ठूला भाँडामा दाल र चामल उम्लिरहेको छ । वरपर चामल र दालका बोरा लडिरहेका छन् । १५ दिन भयो उनले एक छिन पनि फुर्सद नपाएको । तीन दिनदेखि रुघा, खोकी र

राज्यको मुख नताक्न राधेश्यामको आग्रह, तीनदिनमै आफैले घर ठड्याए

चापागाउँ–८ डाँडागाउँका राधेश्याम बस्नेतको घर पनि वैशाख १२ गते आएको विनाशकारी भुकम्पका कारण छिनभरमै ध्वस्त भयो । उनका छिमेकी रितबहादुर थापाको घरले थिचेर मृत्यु भयो । आमा दमको रोगी हुनुहुन्छ

राहतको आशमा छ वर्ष बित्यो

“अब त झमक्क साँझ पनि परिसक्यो, भोलि बिहानै उठेर घरधन्दा र मेलापात पनि गर्नु छ, घरको सबै काम आफैले नगरी हुँदैन । गाईवस्तु पनि हेर्नै पर्‍यो । छोराछोरीलाई स्कुल पनि

अझै हटेन बालीघरे प्रथा

बिहानको पाँच बजे, हर्कबहादुर झिसमिसेमा आँखा मिच्दै उठ्छन् । हातमुख धोएपछि दैनिक नित्यकर्ममा जानुपर्ने उनकोबाध्यता । सात जना परिवारको साँझ बिहानको जाहो गर्न उनलाई धौधौ परिरहेको छ । आरनमा पुग्छन्

तपाईलाई भोट दिए मेरो मान्छे फर्काउन सक्नुहुन्छ ?

संविधानसभा निर्वाचनमा द्वन्द्व पीडितहरूमा उमङ्ग भन्दा आक्रोस बढिरहेको छ । मलिन अनुहारमा आफन्तलाई चाडबाडमा जस्तै गरी निर्वाचनको मुखमा पनि आफ्ना स्वर्गीय पतिलाई कालेश्वरकी हरिमाया तामाङ सम्झन्छिन् । आँखा रसाएका रसाएकै

रामालक्ष्मीका दिन पनि रात भए

खाउँखाउँ लाउँलाउँ भन्ने बेलामा अरूको मुख ताक्नु पर्ने भयो । आँसुका धारा बगाउँदै उनलेभनिन् । जागरिलो शरीर, काम गरी नथाक्ने, घाँसदाउरा, मेलापात, खेतीपाती र वस्तुभाउकोस्याहार सुसारमा समय कटाउँथिन् । घर

तेह्रवर्से बालक खेताला जाँदै ठिक्क

सबेरै उठेर छिमेकीलाई खनजोत गर्न पनि सघाउनुछ । त्यसभन्दा अघि बा-आमालाई घरकोकाम गर्न पनि सहयोग गर्नै पर्‍यो । भोलि घाम झुल्कनुअघि छिमेकी बडाको खेतबारीको काममापुगिएन भने त दिनभरिको पारिश्रमिक पनि

निको भएन द्वन्द्वको घाउ, पीडितहरू न्यायको पर्खाइमा

वर्षायाममा शुरु हुने झरी र प्रत्येक वर्षधान रोप्ने मौसम शुरु हुनासाथ इलाम जिल्ला बरबोटेगाविस-९ का सूर्यप्रसाद आचार्यको परिवारका सदस्यहरूलाई ०६१ असार १ गतेको घटनालेसताइ रहन्छ ।   ०६१ वैशाख २३

बाँदरमुढे घटनाः बित्दो समय, बढ्दो पीडा

‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी’ बुढापाकाको उखान पुकार्दै आफ्ना पहिलेका दिन सम्झिछिन उनी । फुर्तिलो शरीर लिएर घाम पानी नभनी खेतबारी, वनजंगल चर्हाथिन् । खेतीपाती,घाँसपात र वस्तुभाउको

न्यायको पर्खाइमा पीडित बालिका

सदरमुकामको एक १४ वर्षीया बालिका तरकारी काट्दै छन् । नातिनी बोकेकीहजुरआमाले भनिन, “चिनी हालेको खान्छे, नुन लगाएको खान मान्दिन ।” बच्चालाईआमाको दूध नपुगेर मनतातो पानीमा चिनी घुलाएर खुवाउने गरेको हजुरआमालेबताइन्

निशुल्क शिक्षा लिनबाट वञ्चित बालबालिका

हातमा कागज लिएर अलमलाई रहेकी छोरीको ताल देखेर उनी अक्क न बक्क परे । उनलाई रिस पनि उठ्यो । पाँच पाँचवर्षस्कूलमा पढेकी छोरी । एउटा तमसुक पढेर सुनाउन भन्दा अटेर

बालअधिकार चेतना समूहको प्रभाव :बालबालिकामा बढ्दैछ अधिकारमुखी चेतना

सिन्धुपाल्चोक ठूलोसिरुबारी ६, कोटडाँडाका १८ वर्षीय मिलन चौलागाईलाई बालअधिकारको आधारभूत सवाल बारे अब कसैले बताइरहनु पर्दैन । मिलन १३ वर्षो उमेरदेखि नै बालअधिकार चेतना समूहमा संलग्न भएका हुन् । समूहको अभियान

द्वन्द्वको पीडामा छटपटाई रहेकी कमला

गाउँमा सबैलाई दशैको रमणीयताले छाए पनि कमला भने टोलाएर माईती घरको आगन बढारदा बढारदै सानो बच्चा टुकुटुकु गर्दै आमाको फरिया समातेर सोध्छ”आमा, आमा, तल्लोघरको सुनीको बाबा त आउनु भएछ । कस्तो राम्रो राम्रो

मारेको भए हाडखोड त देखाउ

आज फर्केलान् भोलि फर्केलान् भनेर बाटो हेरेको पनि छ वर्ष पुगिसक्यो । न कतै ज्यानै तलबितल केही भयो कि- बेला बखत यस्तो आशङ्का मनमा नलागेको पनि होइन तर आफैले मनलाई थामथुम

खै कहाँ छ मेरो छोरा

दिउँसोको १२ बजे । हिउँदे खेतीको समय । खेत जोतेर केहीबेर अघिमात्र फुर्किएको थियो ।हल गोरु बाँधेर घरको पेटीमा मानबहादुर के थुचुक्क मात्र बसको थियो, माओवादी कार्यकर्ताहरू आइपुगे उसलाई लिन । बहिनीले

घटन सकेन द्वन्द्वपीडितको पीडा

‘बुढेसकालमा छोराले कमाएर पाल्छ कि भन्ने आशा थियो तर के भयो के भयो -‘। रिस्ती गाविस-१ सोतीबेसीका ७१ वर्षीय होमनाथ अधिकारीको बिलौना हो यो । घर-व्यवहार सन्तानको काँधमा सुम्पेर आनन्दसँग बस्ने

पीडकलाई कारबाही भएको हेर्न चाहन्छन्ः दोरम्बाका पीडितहरू

‘हामीलाई पैसा हैन, सम्मान चाहिएको छ । पैसा भन्दा आत्मसम्मान र अत्मसन्तुष्टि ठूलो कुरा हो । पीडकलाई कारबाही भए मात्र हामीले कानुनी रूपमा सम्मान पाउने छौं । पीडक जो भए पनि

घरले मात्रै खान नपुग्दो रहेछ

तत्कालीन शाही नेपाली सेनाको निर्मम कुटाइबाट मने सुनारको मृत्यु भएपछि विधुवा बन्न पुगेकी कमलाको अवस्था झन् दयनिय बन्दै गएको छ । पतिको हत्यापश्चात लामो समयसम्म हातमुख जोर्न समस्या भएपछि कमलाले

शहीद परिवारको अपेक्षा : सरकारले गरेकोप्रतिबद्धता पुरा गरोस्

जनआन्दोलनमा शहीद भएका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएको भएपनि सोही अनुसारको सुविधा पाउनबाट बञ्चित भएको उनीहरूले गुनासो गरेका छन् । जनआन्दोलन ०६२/०६३ मा रौतहट जिल्लाका शहीद भएका ताहीर मियाँ अन्सारीलगायतको

अझै ओभाएनन् मीर्गा बिष्टको आँखाका आँशु

चुलामा खाना पाक्दै थियो । बाहिर निस्कन पो के खोजेकी थिइन् उनी त्यत्तिनै बेला आँगनमा उभिरहेको आफ्नो छोराको छातिमाथि एसएलआर बन्दुक तेर्स्याइएको देखिन् । उनको छोरासहित ३७ जना कामदारहरू मृत्युको