कि न्याय देऊ, कि मृत्यु !
गोरो अनुहार । मोटो शरीर । सेता कपडाको पहिरन । नकोरेको कपाल लुकाउन टाउकोमा हरियो नातो । आँखामा पावरवाला चस्मा । चस्माभित्रका आँखाभरी आँसु । घाँटीमा रूद्राक्षको माला । घरका
गोरो अनुहार । मोटो शरीर । सेता कपडाको पहिरन । नकोरेको कपाल लुकाउन टाउकोमा हरियो नातो । आँखामा पावरवाला चस्मा । चस्माभित्रका आँखाभरी आँसु । घाँटीमा रूद्राक्षको माला । घरका
भिरालो बारी । कलिला किशोरीहरू । घाँस बोक्ने डोको बिसाएर गफिँदै । एक आपसमा सुख-दुखः साटिरहेका छन् उनीहरू । झट्ट हेर्दा ५/६ कक्षाका विद्यार्थी । विद्यालय विदाको दिन घरपरिवारलाई सघाउन
हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका हुन्छन् त कहिले मुढा बुन्दै र साथीहरूलाई सिकाउँदै हुन्छन् उनी । जिल्ला कारागार गुल्मीमा हाडहाडे-४ का बासु खत्री जहिले पनि
आँखाभरी आँसु । निन्याउरो अनुहार । जिङ्रिङ्ग कपाल । ब्लाउज र लुङ्गीमा न्याय खोज्दै भौंतारिएकी छन् उनी । मर्नु न बाँच्नुको दोसाँधमा उनी एकोहोरो भइ रहन्छिन् । आफ्नो काखकी छोरी
धैलोमैलो लुगा । हातमा हावा नभएको सानो भकुण्डो । भेडा बथानका बीचमा । बिहानको आठ बजे खाना खाएर भेडा लिएर जङ्गल पसेपछि साँझ खोरमा भेडा लिएर फर्कन्छन् । यो उनको
सुख दुख बाँडेरसँगै जिउने बाचा साथ वैवाहिक बन्धनमा बाँधिएर रहेको एक जोडीले आपसी सामान्य विवादलाई मिलाउन नसक्दा परिवार नै छिन्नभिन्न भएको छ । सामान्य घरायसी विवादलाई समयमै व्यवस्थापन गर्न नसक्दा
दिनको १२ बज्न लाग्दै थियो । सोममायाँ विश्वकर्मा बारीमा मकै गोड्न जाने तयारी गर्दै थिइन् । घरको पिँढीमा १२ वर्षीया छोरी सुनिता खेल्दै थिइन् । घरनजिकै रहेको कोलडाँडाँ बारीको डिलमा
मधेसी मोर्चाले गरेको आन्दोलन चार महिना पूरा हुन लाग्दा महोत्तरीसहित मधेसका जिल्लाकाे जनजीवन कष्टकर हुँदै गएको छ । विगत ५५ दिन देखिको लामो बन्दले सबैभन्दा कोही प्रभावित भएको छ भने,
जब सखिया र मघौँटा नाच लिएर थारु टोली पहाडी टोलमा पुग्नु । अनि पहाडी पनि थारुका आँगनमा देउसी भैलोको भाका गाउँदै मादलको तालमा ननाचे चार्डपर्व नै खल्लो लाग्ने । दुवै
जिल्लाको दुर्गम भनिने डाँडापारीका कृष्ण खुलाल आजकाल शहरतिरै भेटिन्छन् । भूकम्पले चिराचिरा पारेको थकित मन लिएर आजकाल उनी गाउँका लागि केही गर्न सकिन्छ कि भनेर सरकारी र गैरसरकारी संस्थाका कार्यालय
विद्यालय बिदा थियो । छोरी गोठ गएकी थिई । गाईवस्तु भेडाबाख्रा चराउन जाने खर्क गाउँबाट तीनदेखि चार घण्टाको दूरीमा पर्छ । सधैँको जस्तै दैनिक थियो, स्वाँरा गाविस–९ की ५७ वर्षो
हिमाली क्षेत्रको चिसोमा बसिरहेको बेत्रावतीको हपहपी गर्मीले लखतरान भएका छन् हाकु गाविसकी महिला स्वयम्सेविका बुटी तामङ भन्दै थिईन् हाम्रो गाविसको दुई ओटा वडा नै विनाशकारी भूकम्पले बढारेपछि विस्थापित हुनु पर्यो
‘ममात्र किन बाँचे हुँला -‘ भूकम्पले भत्काएको घरको भग्नावशेष आँगनबाट नियाल्दै नवराज परियारले भने- ‘आफ्नै घर चिहान बन्यो, न घर रह्यो न मेरो परिवार नै ।’ दुई छोरासहित श्रीमतीलाई
भूकम्पले घर भत्केपछि ओडारमा बस्दै आएका १सय ३ वर्षीय जयपति चेपाङलाई घर निर्माण गरेर ०७२ जेठ ७ गते नवनिर्मित घरमा नै फर्काइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया
छोरा र पत्नी सम्झदैँ उनी बेला बेलामा मुर्च्छा पर्ने गरेका छन् । साथीभाई र आफन्तसँग बेसुरका कुरा पनि गर्छन् । विदेशबाट उनी फर्केको १२ दिन बितिसक्यो तर पनि उनको आँखाबाट
उनी घरि आफ्नो घर हेर्छन् । कहिले विद्यालयतिर हेरेर टोलाउँछन् । उनको मानसपटलमा तिनको सम्झनामात्र बाँचेको छ । कखरा पढेको विद्यालय जहाँ उनी घरभन्दा बढी रमाउँथे, त्यसको भौतिक अस्तित्व धुलो
भूकम्पले घर भत्किँदा घाइते भएका बिरामीहरूलाई अस्पतालबाट डिस्चार्ज हुने दिन नजिकिँदै गर्दा कहाँ जाने भन्ने चिन्ताले सताउन थालेको छ । घरै भत्केर घाइते भएकाहरूको घर सिङ्गो हुने कुरै भएन ।
सेतै कपाल फूलेको टाउकामा काटिएको कपाल । गोडा सुन्निएर हुप्प फुलेका । सुखदुःखको साथी लौरो त छँदैछ । उमेरका ७० बसन्त जसोतसो पार गरी ७१ वर्षमात्रै टेकेकी बृद्ध महिला ।
ज्याम्दी गाविस–४ का १३ वर्षीय दीपक विश्वकर्मा र उनको ११ वर्षीय भाइ रुपककी आमा ३५ वर्षीया मैयाले सधैँको लागि बिदा लिइन् । भूकम्पमा घरले किचेर पत्नी मैयाको मृत्यु भएबाट धनबहादुर
उमेरले ७० वर्ष नाघेकी गैरिविसौना देउपुर–७ सल्लेबासकी सावित्री तिमल्सिना हरेक दिन भत्किएको आफ्नो घर हेरेर दिन बिताउँछिन् । सम्पत्तिको रूपमा रहेको दुई तल्ले घर भत्किएपछि नजिकै रहेको पालमा रात कटाएर