INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

अविरल वर्षाले बाटो भत्किँदा चार दिनदेखि विद्यालय बन्द, पठनपाठन प्रभावित

अविरल वर्षाले बाटो भत्किँदा सिमकोट गाउँपालिका–८, साता गाउँस्थित बलभद्र आधारभूत विद्यालयमा तीन दिनदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरूको पठनपाठन प्रभावित भएको छ । जिल्लामा ०८१ भदौ

अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा विद्यार्थीहरू चौरमा बसेर पढ्न बाध्य

एक सातादेखि नियमित रूपमा परेको अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा सिमकोट गाउँपालिका–५ स्थित बालमन्दिर माविका विद्यार्थीहरू खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् ।

अस्पतालमा बिरामीको चाप बढ्दै, औषधि किन्न निजि मेडिकल धाउनु पर्ने बाध्यता

जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढ्न थालेपछि औषधि किन्न निजि मेडिकल धाउनु पर्ने बाध्यता भएको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालले धान्न

प्रहरीद्वारा स्थानीयलाई धम्की दिएको आरोप

खार्पुनाथ गाउँपालिका–५, याङचुका स्थानीय ३३ वर्षीय धनबहादुर परियारलाई मुगु जिल्ला घर भइ खार्पुनाथ गाउँपालिका–५ स्थित याङचु प्रहरी चौकीमा कार्यरत सई ४५ वर्षीय लोकजन बुढाले धम्की

समाचारको प्रभावः हिल्सामा स्वास्थ्य सामग्री सहित औषधि पठाइँदै

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–५, हिल्सामा स्वास्थ्य सामग्री सहित औषधिको व्यवस्था गरिएको छ । इन्सेक अनलाइनमा ०८१

सर्केगाड गाउँपालिकाका अध्यक्षले सर्वसाधारणलाई कुटपिट गरेकाे आराेप

सर्केगाड गाउँपालिका-८, फुचाका ३७ वर्षीय हरि ऐडिलाई सर्केगाड गाउँपालिकाका अध्यक्ष ४३ वर्षीय ठानबहादुर राेकायाले ०८१ भदौ १६ गते कुटपिट गरेकाे आराेप लागेकाे छ । गाउँपालिकाका

दुर्गमका पीडा, पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता

दुर्गम जिल्लाका नागरिकले बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानु पर्ने बाध्यता रहेको छ । २१ औँ सताब्दीमा आएर पनि बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी पुर्‍याउनु

समाचारको प्रभावः याङगारका स्थानीय खानेपानीको पहुँचमा जोडिँदै

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) अनलाइनमा प्रकाशित भएको समाचारको प्रभावका कारण नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक हाल खानेपानीको पहुँचमा जोडिएका छन् । इन्सेक अनलाइनमा

दुई सातादेखि याङगारका ३२ घरदुरी खानेपानीबाट वञ्चित

नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक दुई सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । सोही गाउँपालिकाको याङगार गाउँकै माथि रहेको सडकलाई डवल निर्माण गर्नेक्रममा पाइप लाइनमा

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा ब्लड बैङ्क नभएपछि सेवागहीहरूले सास्ती खेप्नु परेको हो

डेढ महिनादेखि टुलिङका स्थानीय खानेपानीबाट वञ्चित

सिमकोट गाउँपालिका–७ स्थित टुलिङ गाउँका ३० घरधुरी डेढ महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । ०८१ असार १८ गतेदेखि नियमित रूपमा परेको अविरल वर्षासँगै माथिबाट आएको

हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित

नाम्खा गाउँपालिका–५ स्थित हिल्साका २० जना बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारले नियमित रूपमा लगाउँदै आएको खोप सञ्चालन नभएपछि सो क्षेत्रका

धामी झाँक्रीको भर पर्दा एक जनाको मृत्यु

धामी झाँक्रीको भर पर्दा सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी ३५ वर्षीया धनशोभा कामीको मृत्यु भएको छ । गाउँका धामी झाँक्रीकै भरमा औषधि उपचार नगरेपछि कामीको मृत्यु

जिल्ला कारागारमा कैदीबन्दीहरूले सेवा सुविधा नपाएको गुनासो

जिल्ला कारागारका कैदीबन्दीहरूले सेवासुविधा नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले जिल्ला कारागार मार्फत उपलब्ध गराउँदै आएको सेवासुविधा नपाएको गुनासो गरेका हुन् । कैदीबन्दीले आफूहरू

हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्तीः उपचारको व्यवस्था गर्न स्थानीयको माग

नाम्खा गाउँपालिका–५ स्थित हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । हिल्सामा स्वास्थ्य चौकी नभपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय नागरिकले पटक पटक

दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत जिल्ला घर भइ सिमकोट गाउँपालिका–५ मा सञ्चालित जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख ५० वर्षीय शङ्कर ढकाल विरुद्ध जिल्ला प्रहरी

वर्षाले फोक्सेका दलित बस्ती उच्च जोखिममा

निरन्तरको वर्षाले सर्केगाड गाउँपालिका-१, फोक्सेस्थित दलित बस्ती उच्च जोखिममा रहेको छ । ३० घरधुरी रहेको उक्त दलित बस्ती नै बाढी पहिरोको उच्च जोखिममा रहेको हो

बाढी पहिरोका कारण विद्यालय बन्दः विद्यार्थीको पठनपाठनमा समस्या

सर्केगाड गाउँपालिका–१, जैरस्थित तारा आधारभूत विद्यालयमा बाढी पहिरोका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको छ । नियमित परेको वर्षासँगै बढखोलामा आएको बाढी पहिरोका

४२ वर्ष पुरानो जीर्ण भवनमा विद्यार्थीहरू बस्न बाध्य

जिल्लाको सदरमुकाम सिमकोटमा ४२ वर्ष पुरानो जीर्ण अवस्थामा रहेको महिला फिडर छात्रावासमा विद्यार्थीहरूले आवास लिन बाध्य भएका छन् । लामो समयदेखि छात्राले एक मात्र महिला

शिक्षक अभावका कारण पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा रहेको पञ्चमुखी आधारभूत विद्यालयमा शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयमा बालविकासमा एक सय जना विद्यार्थीले एउटै कक्षा कोठामा

अन्य

भिडियो