INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

दुधे बालक काखमा च्यापेर नुनको खोजीमा आमाहरू !

चिसो मौसम ! चिसोले फुटेर राता भएका अनुहार । कपालमा रातो रुमाल । घाँटीमा रातो र सेतो भोटे माला । हातमा सेतो धातुको वाला ।

तीन सातादेखि विद्यालयमा तालाबन्दी गरेपछि पठनपाठन प्राभावित

चङ्खेली गाउपालिका–३ मेखाला स्थित रारा आधारभुत विद्यालय तीन साता यता अनिश्चतकालका लागि बन्द भएको छ । गत साउन १६ गतेदेखि विद्यालय ताला लगाएपछि विद्यार्थीको पठनपाठन

कक्षाकोठामा हुनुपर्ने बालबालिका आरनमा घोटिँदै

सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँकी ११ वर्षीया उर्मिला सुनार कान्ति निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन् । विद्यालयमा भन्दा धेरै समय आरन पेसामै

पाँच महिनादेखि खाजा भत्ता नपाएको विद्यार्थीको गुनासो

चङ्खेली गाउँपालिका– ५ नेक्पा गाउँ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थीले दैनिक रूपमा उपभोग गर्दै आएको खाजा भत्ताको रुपियाँ नपाएको विद्यार्थीले गुनासो गरेका छन् । जिल्ला

तीन सातादेखि गाउँपालिकाको कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा

सर्केगाड गाउँपालिकाको कार्यालय तीनसातादेखि बन्द रहँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँपालिका साउन ४ गतेबाट बन्द भएपछि सेवाग्राहीको दैनिक कामकाज प्रभावित भएको छ ।

बालविवाहलाई वैधानिकता दिँदै जनप्रतिनिधि !

हुम्लाका ग्रामीण बस्तीहरूमा अझै बालविवाह हुने गरेको पाइएको छ । सानै उमेरमा प्रेमसम्बन्धमा बाँधिएका बालबालिकाहरूले विवाह गर्ने उमेर नपुग्दै विवाह गर्ने गरेको पाइएको हो ।

सैपाल हिमाल माविका ५० जना विद्यार्थी छात्रवृत्तिबाट वञ्चित

सिमकोट गाउँपालिका–८ मा रहेको सैपाल हिमाल माध्यामिक विद्यालयका ५० जना विद्यार्थीहरूले छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले देशभरका दलित तथा विपन्न वर्गका विद्यार्थीहरूलाई

स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

नाम्खा गाउँपालिका-६ स्थित उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी भएता पनि चार महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित भएका छन् । दुईजना अनमी,

स्वास्थ्यचौकीमा स्रोत र साधन नहुँदा सुत्केरीको मृत्यु

स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी सर्केगाड गाउँपालिका–४ स्थित साँया गाउँकी २० वर्षीया अनरूपा टमटाको साउन १५ गते बिहान ११ बजे मृत्यु भयो । बुधबार बिहान प्रसूतिका

पत्रकारमाथि दुर्व्यवहारः महासङ्घद्वारा घटनाप्रति आपत्ति

रेडियो कर्णाली आवाजका संवावददाता एवम् नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेशका सदस्य, सिमकोट गाउँपालिका-७ का ३६ वर्षीय मन्दिर सिंहलाई सर्केगाड गाउँपालिका-५ गोठी घर भई हाल सिमकोट

अदालतका कर्मचारीमाथि हातपात गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल जिल्ला अदालत हुम्लामा नायव सुब्बा पदमा कार्यरत ५५ वर्षीय दानबहादुर रावतलाई साउन ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड, पठनपाठन प्रभावित

अज्ञात पक्षद्वारा विद्यालय तोडफोड गरी विद्यालयमा रहेका कम्प्युटरहरू लगेपछि खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कम्प्युटर कक्षा प्रभावित भएको छ । १

अज्ञात पक्षबाट गाउँपालिकाको प्राविधिक शाखामा तोडफोड

अदानचुली गाउँपालिकाको प्राविधिक शाखामा साउन ५ गते बिहान अज्ञात पक्षले तोडफोड गरेको छ । उक्त पक्षले शाखामा भएको कम्प्युटर, हार्डडिक्स र क्यामरा लानुका साथै बेन्च,

पाँच महिनादेखि आमा सुरक्षा भत्ता नपाएको महिलाहरूको गुनासो

जिल्ला अस्पतालबाट पाउनुपर्ने आमा सुरक्षा भत्ता ०७५ फागुनदेखि नपाएको यहाँका सेवाग्राहीको गुनासो आएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराए बापत सरकारले प्रोत्साहन भत्ता र न्यानो

कांग्रेसका पार्टी सभापतिद्वारा शिक्षा कार्यालयका कर्मचारी माथि कुटपिट

सर्केगाड गाउँपालिका– ५ गोठी घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा कार्यरत ४२ वर्षीय कालिबहादुर छत्याललाई नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति सिमकोट गाउँपालिका–५

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा बिरामीलाई सास्ती

जिल्ला अस्पताल हुम्लामा तीन हप्तादेखि पानीको अभाव हुँदा समस्या भएको छ । अस्पतालमा असार ४ गतेबाट खाने पानीको अभाव हुँदा बिरामीका साथै कुरूवालाई पनि समस्या

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालबन्दी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले हुम्ला र मुगुका केही स्थानीय तहमा असार २३ गते राति तालाबन्दी गरेका छन् । ‘पुँजीवादी संसदीय व्यवस्था अन्त्य

हत्या प्रयास घटनाका आरोपित गिराफ्तार

सर्केगाड गाउँपालिका–५ कुतिगाउँ घर भई सिमकोट गाउँपालिका–६ बस्ने ३८ वर्षीया सुनिता बुढालाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति राजबहादुर बुढालाई असार १९ गते

अवैध बालगृहबाट उद्दार गरिएका १२ जना बालबालिकाको पुनर्मिलन

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका १२ जना बालबालिकालाई असार १९ गते इन्सेक प्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ । बालगृहबाट

विद्यालय परिसरभित्रै सकेट बम भेटियो

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ ताक्लामा रहेको बागेश्वरी आधारभुत विद्यालयमा सकेट बम भेटिएको छ । असार १८ गते बिहान विद्यालयको खेलमैदान मर्मत गर्ने क्रममा स्थानीयले सो बम

अन्य

भिडियो