INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

स्वास्थ्यचौकीमा औषधि र कर्मचारीको अभाव, बिरामीलाई सास्ती

सर्केगाड गाउँपालिका–६ अन्तर्गत पर्ने बराई स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि नहुँदा स्थानियवासी मर्कामा परेका छन् । गत माघदेखि सो स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि नभएपछि स्थानीयले हैरानी

दुई दिनदेखि जिल्ला अस्पताल गरिएको तालाबन्दीले बिरामीलाई सास्ती

हिमाली जिल्ला हुम्लामा रहेको एक मात्र अस्पतालमा चैत २६ गतेदेखि चिकित्सकहरूले नै सम्पुर्ण सेवाहरू ठप्प पारेपछि बिरामीलाई सास्ती भएको छ । देशभरका सरकारी चिकित्सकहरूको आन्दोलनका

गाउँपालिका जान तुइनको भर

नेपाल सरकारले तुइन मुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले नदी वारपार गर्न अझै तुइनकै भर पर्नुपरेको छ । दैनिक गाउँपालिकाको कार्यालयमा आउन

सिटामोल छ, स्वास्थ्यकर्मी छैनन् स्वास्थचौकीमा !

नजिकैको स्वास्थ संस्थामा स्वास्थकर्मी नहुँदा खार्पुनाथ गाउँपालिका–३ का सामान्य रोगका बिरामीलाई पनि जिल्ला अस्पताल नै लैजानुपर्ने बाध्यता रहेको छ । गाउँपालिका बासिन्दा बिरामी हुँदा उपचारका

यौन दुर्व्यवहार घटनाका आरोपित गिराफ्तार

२५ वर्षीया युवतीलाई गत असार ३ गते काठमाडौँमा यौन दुर्व्यवहार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २७ वर्षीय सुवास रावतलाई प्रहरीले चैत ११ गते गिराफ्तार गरेको

पाँच महिनादेखि स्वास्थकर्मी नहुँदा गर्भवती महिलालाई सास्ती

सिमकोट गाउँपालिका–७ डाँडाफया इलाका स्वास्थ्यचौकीका अनमीद्वय रमिता रोकाया र अनमी बसन्ती रावत पाँच महिनादेखि स्वास्थ्य चौकीमा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । रोकाया एक वर्षदेखि

पठनपाठनमा ध्यान नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण

गाउँपालका–५ स्थित याङ्चुमा रहेको अमरसिंह प्राविमा विद्यार्थीको पठनपाठनमा लापरबाही भएको भन्दै चैत ८ गते अभिभावक संघ र विद्यार्थीले विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ ।

हुम्लाका न्यायिक समितिमा ३ सय ७१ उजुरी, अधिकांश उजुरी मिलापत्रमा टुङ्गिए

हुम्लाका सात ओटा गाउँपालिकामा रहेका न्यायिक समितिमा ३ सय ७१ उजुरी परेकोमा अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको न्यायिक समितिका संयोजकहरूले जनाएका छन् । सातओटा गाउँपालिकामध्ये तुलनात्मक

अपाङ्गताको परिचयपत्र नपाउँदा १ सय ७ व्यक्ति विभिन्न अवसरबाट वञ्चित

डेढ वर्षदेखि अपाङ्गताको परिचयपत्र नपाउँदा विभिन्न अवसरबाट वञ्चित भएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । विगतमा महिला तथा बालबालिका कार्यालयबाट दिइने गरिएको यस्तो परिचयपत्र

शिक्षक अनुपस्थित हुँदा पठनपाठन प्रभावित भएको भन्दै प्रशासनमा उजुरी

सिमकोट गाउँपालिका-७ स्थित कर्णाली मावि चौगानफयामा शिक्षक अनुपस्थित हुँदा एक महिनादेखि पठनपाठन प्रभावित भएको भन्दै अभिभावकले फागुन २९ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा उजुरी दिएका

बजेट अपुग भएपछि सुत्केरी महिला उत्प्रेरणा भत्ताबाट वञ्चित

बजेट अपुग भएको भन्दै जिल्लाको सर्केगाड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूले सुत्केरी उत्प्रेरणा भत्ता वितरण नगर्दा एक वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला उत्प्रेणा भत्ताको सुविधाबाट

चार महिनादेखि स्वाथ्यचौकीमा स्वास्थ्यकर्मी नभएपछि उपचारका लागि हेलिकप्टरद्वारा काठमाडौँ

नाम्खा गाउँपालिका–३ मुचु स्वास्थ्यचौकीमा चार महिनादेखि स्वास्थ्यकर्मी नभएपछि बिरामीलाई हेलिकप्टरद्वारा उद्दार गरिएको छ । हेलिकप्टरद्वारा उद्दार गरिनेमा नाम्खा गाउँपालिका–३ मुचु गाउँकै ४९ वर्षीया छैटोल लामा

एक महिनादेखि वडा कार्यालय कर्मचारी विहीन, सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका–७ डाँडाफयास्थित वडा कार्यालयमा एक महिनादेखि कुनै पनि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन । सदरमुकाम सिमकोटसँगै जोडिएको वडा कार्यालयमा कार्यालय सहयोगीदेखि अध्यक्षसमेत नभएपछि

छात्राबासको छानो उडाएपछि अपाङ्गता भएका बालबालिकाको पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका–५ स्थित साहारा समूहको छात्राबासको छाना हावाले उडाएपछि अपाङ्गता भएका बालबालिकाको पठनपाठन दुई हप्तादेखि प्रभावित भएको छ । छात्राबासको छाना माघ २४ गते हावाहुरीले

मानसिक सन्तुलन कमजोर भएका व्यक्ति इन्सेक प्रतिनिधिको पहलमा उद्धार

भारत बिहार प्रदेश श्रीमुली सारजा घर भई हाल सिमकोट गाउँपालिकामा मानसिक सन्तुलन कमजोर भएका ६० वर्षीय श्री नबावलाई इन्सेक प्रतिनिधिको पहलमा उद्धार गरिएको छ ।

इन्सेकले पैरवी गरेकी पीडित महिलाको पतिसँग पुनर्मिलन

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५० वर्षीया बाँचु बोहोरालाई ५२ वर्षीय पति जोर बोहोराले आठ वर्षदेखि कुटपिट गर्दै आएको भन्दै इन्सेकले माघ २२ गते न्यायका लागि

आठ वर्षदेखि पतिबाट पीडित भएकी महिलाका बारेमा इन्सेकको पैरवी

सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ५० वर्षीया बाँचु बोहोरालाई ५२ वर्षीय पति जोर बोहोराले आठ वर्षदेखि कुटपिट गर्दै आएको भन्दै इन्सेकले माघ २२ गते न्यायका लागि

बाल सुधार गृह भवन नहुँदा थुनुवा बालबालिकालाई समस्या

बाल सुधार गृह भवन र जिल्ला कारागार नहुँदा थुनुवा बालबालिका जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा उमेर पुगुका थुनुवासँग राख्ने गरिएको छ । जिल्लामा भएका विभिन्न

घरेलु हिंसापीडित महिलाद्वारा विष सेवन !

सिमकोट गाउँपालिका–८ स्याँडाकी ३३ वर्षीया टुल्की बुढालाई ४० वर्षीय पति पाल्जीरे बुढाले गरेको हिंसा सहन नसकी विष सेवन गरेको पीडित पक्षको भनाइ छ । चार

न्यायिक समितिमा कार्य विधिबारे जानकारी भएको जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

हुम्लाका स्थानीय स्तरका कतिपय विवाद निरूपण गर्ने न्यायिक समितिमा कार्यविधिबारे जानकारी भएको जनशक्ति नहुँदा न्याय समपादनमा समस्या भएको छ । यो अवस्थाको अन्त्य गर्न पहिले

अन्य

भिडियो