हुम्लामा उपनिर्वाचनका लागि मनोनयन दर्ता, पाँच ओटै मतदान केन्द्र संवेदनशील
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि हुन गइरहेको