घरेलु हिंसा पीडितका लागि इन्सेकको पैरवी
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते न्यायका लागि सिमकोट गाउँपालिकाको कार्यालयमा
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया आशा सुनारलाई २५ वर्षीय छोरा जनक सुनारले कुटपिट गरेको भन्दै इन्सेकले असार १५ गते न्यायका लागि सिमकोट गाउँपालिकाको कार्यालयमा
ताँजाकोट गाउँपालिकाको धर्मोदय माविका विद्यार्थी खुला चौरमा परीक्षा दिन बाध्य भएका छन् । विद्यालयसँग आवश्यकता अनुसार कक्षा कोठा नभएपछि हाल सञ्चालन भइरहेको पहिलो त्रैमासिक परीक्षा
काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका बालबालिकालाई असार ६ गते अभिभावकको जिम्मा लागाइएको छ । बालगृहबाट उद्दार गरिएका हुम्लाका २४ जना
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ५ गते सिमकोटमा
सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया हिरकला परियारलाई सोही ठाउँका २८ वर्षीय बलिमान बोहराले जातीय विभेद गरेको भन्दै पीडित पक्षले असार ४ गते जिल्ला प्रहरी कार्यालय,
हुम्लाको खार्पुनाथ गाउँपालिका-२ मा रहेको शङ्कर आधारभुत विद्यालयमा चारओटा विषयको पठनपाठन नभएपछि सोको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका छन् । गत चैत महिनादेखि विद्यालयमा शिक्षक उपस्थित
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका–१ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् । हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको
गोरखापत्र दैनिका हुम्ला सम्वादाता, रेडियो कैलाश एफएम्का स्टेशन म्यानेजर र सिमकोट टाइम्सका सम्पादक सिमकोट गाउँपालिका–५ का ४० वर्षीय पत्रकार राजन रावतलाई अपरिचित फेसबुक आइडीबाट धम्की
सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीलाई सोही गाउँपालिका–१ दोजामका वडा अध्यक्ष ताराबहादुर लामाले धम्की दिएको पीडितले आरोप लगाएका छन् । घटनाक्रम अनुसार सिमकोट गाउँपालिकामा
सिमकोट गाउँपालिका–८ मा रहेको खोल्सी गाउँमा धान रोप्न सुरु भएसँगै कान्ति आधारभुत विद्यालयका विद्यार्थीहरु पठनपाठनबाट प्रभावित बनेका छन् । खोल्सी गाउँमा जेठ ९ गतेदेखि धान
सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी ७० वर्षीया गोरिकला भण्डारीलाई १८ वर्षीय भतिजो राजेन्द्र भण्डारीले जेठ ५ गते कुटपिट गरेको भन्दै इन्सेकले जेठ १२ गते न्यायका लागि
सर्केगाड गाउँपालिका–६ मा रहेको छ्याँगी गाउँ र गाउँमा रहेको पशुपति आधारभुत विद्यालयमा पाँच वर्षदेखि खाने पानीको अभाव भएको छ । सो गाउँपालीकाको छ्याँगी गाउँको ढोसाईटा
सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल सोही गाउँपालिका–२ हिमज्योति मावि विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक जयबहादुर धामीलाई कुटपिट गरेको आरोपमा सर्केगाड प्रहरीले जेठ ९ गते
नाम्खा गाउँपालिका–५ स्थित याल्बाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या भएको छ । महाबौद्ध माध्यमिक विद्यालयको माध्यमिक तहमा एक जनाको मात्रै दरबन्दी
अदानचुली गाउँपालिका–५ बारिगाउँ स्थित स्वास्थ्यचौकी एक महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विकट जिल्ला हुम्लामा रहेको स्वास्थचौकी बन्द हुँदा सामान्य औषधि किन्न पुगेका
सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा सर्केगाड गाउँपालिका–८ को वडा कार्यालयमा कार्यरत ३० वर्षीय सुनाम रोकायालाई वैशाख २१ गते वडा कार्यालयले निष्काशन गरेको छ ।
ताँजाकोट गाउँपालिकामा फैलिएको मौसमी फ्लू रोग वैशाख १६ गतेसम्म नियन्त्रणमा आउन सकेको छैन । दुर्गम हुम्लाका नागरिक धामी झाँक्रीको धार्मिक विश्वासमा बढी केन्द्रित हुने गर्दछन्
सिमकोट गाउँपालिकाले नयाँ वर्ष लागेसँगै गाउँपालिकाभित्रका नागरिकलाई रासन कार्डको कुपनमार्फत् खाद्यान्न वितरण गर्दा पक्षपात गरेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् । सो गाउँपालिकाका वडा
अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी बिरामी परेका छन् । बिरामीको उचित उपचार र रोगको
विद्यालयमा भवनको अभावले नयाँ शैक्षिक सत्र सुरू भएको दुई महिना बितिसक्दा पनि विद्यार्थीहरू चौरमा अध्ययन गर्न बाध्य भएका छन् । ताँजाकोट गाउँपालिका–३ स्थित धर्मोदय माविमा
गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो
लगातारको वर्षापछि ०८३ साउन ८ गते राति मुगुको मुगम कार्मारोङ
राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स