तत्काल खानेपानी उपलब्ध गराउन मागगर्दै उच्च अदालतमा रिट दर्ता
चौकुने गाउँपालिका–५ रेक्चामा रहेका नागरिकलाई तत्काल शुद्ध पिउने पानी उपलब्ध गराउन मागगर्दै अधिकारकर्मीले वैशाख २७ गते उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गराएका छन् ।
चौकुने गाउँपालिका–५ रेक्चामा रहेका नागरिकलाई तत्काल शुद्ध पिउने पानी उपलब्ध गराउन मागगर्दै अधिकारकर्मीले वैशाख २७ गते उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता गराएका छन् ।
हुम्ला जिल्लाको चंखेली गाउँपालिकाले समयमा गोदाममा पुगेको पाठ्यपुस्तक पालिकाले बुझ्न नमानेको घटना प्रति ०८० वैशाख २७ गते अधिकारकर्मीले सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन ।
कर्णाली प्रदेशमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्युनीकरण लगायतको मागगर्दै उच्च अदालत सुर्खेतमा परेको रिट निवेदनका विषयमा वैशाख २७ गते अदालतले १५ दिनभित्र कार्य
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी जाजरकोट की ५ वर्षीया बालिकालाई वैशाख २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा पञ्चपुरी नगरपालिकामा गठित मानव अधिकार समुहले ०८० वैशाख २६ गते स्थानीय स्वास्थ्य सेवा ऐन ०७७ संशोधनको मागपत्र पेश गरेको
पञ्चपुरी नगरपालिका–२ सुर्यप्रकाश मावि सालकोटमा इन्सेकद्वारा गठित सिर्जनशिल बाल अधिकार समुहले बैशाख २५ गते छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरेको छ । इन्सेकको आर्थिक
कर्णाली प्रदेश सभाका विषयगत समितिहरू ०८० वैशाख १७ गते गठन भएका छन् । सभाको पहिलो अधिवेशनको पन्ध्रौं बैठकमा सभामुख नन्दा गुरूङले विषयगत समिति गठन प्रस्ताव
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा कानुन व्यवसायी अधिवक्ता उत्तम आचार्य र अधिवक्ता शेरबहादुर खत्रीले निषेधाज्ञा/परमादेश लगायत उपयुक्त आदेश जारी गरी
पन्चपुरी नगरपालिका– ५ बाबियाचौरमा इन्सेकद्धारा गठित विद्याज्योति सहनशिल बाल अधिकार समुहको आयोजनामा दुर्व्यसनी विरुद्ध सडक नाटक ०८० वैशाख २३ गते बाबियाचौरमा सम्पन्न भयो । इएलपी
पञ्चपुरी नगरपालिका–२ स्थित सुर्यप्रकाश माविमा इन्सेकद्धारा गठित सिर्जनशिल बाल अधिकार समूहको आयोजना तथा इन्सेकको सहयोगमा ०८० वैशाख २१ गते बाल विवाह विरूद्ध सडक नाटक सम्पन्न
पञ्चपुरी नगरपालिका – ५ स्थित श्री विद्याज्योति मावि बाबियाचौरमा इन्सेकद्वारा गठित विद्याज्योति सहनशील बाल अधिकार समूहले वैशाख १९ गते जातीय छुवाछूत तथा लैङ्गिक विभेद विरुद्धकाे
मानव अधिकार समूह पञ्चपुरीले आगलागी तथा डढेलो नियन्त्रणको मागगर्दै डिभिजन वन कार्यालय भेरी, वावियाचौरको ध्यानाकर्षण गराएको छ । समुदायमा खडेरी सुरु भएसँगै आगलागीका घटना बढदै
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –३ वस्ने ३३ वर्षीया रविना खड्कालाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको वीरेन्द्रनगर– ३ की ३४ वर्षीया लक्ष्मीबादी लाई वैशाख १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका – ५ रेक्चामा रहेको पिउने पानीको समस्या समाधानकालागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय र जिल्ला समन्वय समितिकाे पहलमा
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा गठित कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालले कर्णाली प्रदेशमा बाल सुधार तथा सुरक्षित आवास गृह स्थापनाको माग गर्दै
भौतिक संरचनाका कारण अपाङ्गता भएका व्यक्तिहरू सहज न्यायको पहुँचबाट बञ्चित हुने गरेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय अपाङ्ग महासङ्घ र
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले मावन अधिकारका विषयमा सरकारलाई जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सरकारले गर्ने हरेक काममा मानव
कर्णाली प्रदेशमा तीन महिनाकाे अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएका छन् । सन २०२३ जनवरी देखि मार्च सम्मको अवधिमा
दलितका लागि दलित आन्दोलन नेपालमा आवद्ध दलित अगुवाहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर अगाडी ०८० वैशाख १ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
भेरीगंगा नगरपालिकामा कार्यरत इन्जिनियर (अधिकृत छैटौँ) ३५ वर्षीय गणेश कार्कीमाथि
धुर्कोट गाउँपालिका–५ गान्टारीकी ६० वर्षीया हुमकला भण्डारीको हत्या गरेको आरोपमा
जितपुर सिमरा उपमहानगरपालिका –१६ टाँगिया बस्तीमा मोबाइल चोरी गरेको भन्दै
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका– ३