कर्णाली प्रदेश सरकारद्वारा २०८०/०८१ को बजेट सार्वजनिक : मानव अधिकार र सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मानव अधिकार, सामाजिक न्याय, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रवर्धन गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को