INSEC Online

📅 २०८३ जेष्ठ २१

सुनसरी

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बराहक्षेत्र नगरपालिका-५ मुसहरी टोलकी २४ वर्षीया ढलीसदाको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सोनिया मुसहरलाई असार ८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका

मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल

मानव अधिकारका सवलामा पत्रकार र अधिकारकर्मीबिच छलफल कार्यक्रम असार ४ गते सुनसरीको इटहरीमा सम्पन्न भएको छ । मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको

इन्सेकद्वारा एक बिद्यार्थी एक बृक्षारोपण कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय र इन्सेकद्वारा गठित गाउँपालिका स्तरीय मानव अधिकार समूह बर्जुले असार ३ गते बर्जु गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय

छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिद्वारा मन्त्रालयमा ज्ञापनपत्र

दुहवी नगरपालिका-६ मा रहेको छाला फ्याक्ट्री पीडित सङ्घर्ष समितिले छाला उद्योगका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्यासँगै पर्यावरणमा समेत नकारात्मक असर परेको विषयमा कोशी प्रदेश सरकारको

दाइजोको निहुँमा हत्या भएको आरोप, न्यायका लागि पहल गरीदिन पीडित पक्षको आग्रह

वर्जु गाउँपालिका-५ अमाहीबेलाकी २१ वर्षीया अफाफ आरिफको दाइजोको निहुँमा हत्या भएकाले न्यायका लागि पहल गरीदिन पीडित पक्षले जेठ २७ गते पत्रकार सम्मेलन गरी आग्रह गरेको

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पत्रकारलाई धम्की

नमो अनलाइन डटकमका ३० वर्षीय पत्रकार जुगेशबाबु दासले आफूलाई समाचारको विषयलाई लिएर प्रहरीले गोडा भाँचिने धम्की दिएको बताउनु भएको छ । देवानगञ्ज गाउँपालिका-१ का ३०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका-२ रामनगर भुटाहाका २९ वर्षीय जावेद साफीलाई जेठ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

प्रहरीले निहत्था नागरिकमाथि गोली प्रहार गरेको आरोप

लागु औषध कारोबारको आरोपमा प्रहरीले निहत्था नागरिकमाथि गोली प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई लागु

प्रहरीको गोली प्रहारबाट एक जना घाइते

बराहक्षेत्र नगरपालिका-३ का ५५ वर्षीय रामप्रसाद लिम्बू प्रहरीको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। लागुऔषध कारोबारको आशंकामा प्रहरीले ०८२ जेठ १० गते नियन्त्रणमा लिने

फरक शीर्षकमा उजुरी लिएकोप्रति अधिकारकर्मीद्वारा प्रहरीको ध्यानाकर्षण

“बलात्कार शीर्षकमा लिनुपर्ने उजुरी प्रहरीले यौन दुर्व्यवहार” शीर्षकमा लिएकोप्रति अधिकारकर्मीले प्रहरीको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयका सुनसरीका एसपी सुमनकुमार तिम्सिना, इन्स्पेक्टर दिनेश

अपहरण घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कोशी गाउँपालिका-७ हरिपुरकी १८ वर्षीया निर्मलाकुमारी सदाको अपहरण गरेको आरोपमा पीडित पक्षले कोशी गाउँपालिका-७ का २० वर्षीय टिख भनिने रामकुमार मुखियाविरूद्ध वैशाख ७ गते प्रहरीमा

पत्नी हत्या आरोपमा पतिसँगै परिवारका ६ जना सदस्य गिरफ्तार

धनकुटाको महालक्ष्मी नगरपालिका-२ माइती घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगाडामा बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति प्रेमबहादुर

गोली प्रहार घटनाका तीन जना आरोपित गिरफ्तार

देवानगञ्ज गाउँपालिका-२ यादव टोलदेखि पश्चिम रासी जानेबाटोमा वैशाख १ गते गोली चलाएको घटनाका आरोपितमध्ये तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । देवानगञ्ज गाउँपालिका-७ का २१

गोली प्रहारबाट एक जना घाइते

देवानगञ्ज गाउँपालिका-७ का २१ वर्षीय शिवकुमार मेहता गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ । देवानगञ्ज गाउँपालिका-७ का अन्दाजी २८ वर्षीय कामेश्वर यादवले ०८२ वैशाख

अर्धनग्न अवस्थामा महिलाको शव फेला, पीडित पक्षद्वारा शवको पहिचान

धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । घाँस दाऊरा गर्न गएका स्थानीयले

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका-१२ धरमपुरका ३५ वर्षीय जितुवा भनिने जितेन्द्र साह (हलुवाइ) लाई चैत २१ गते गिरफ्तार गरेको

यौन दुर्व्यवहार कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले  भोजपुर जिल्ला, षडानन्द नगरपालिका- १२ का ३५ वर्षीय हेमराज दाहाललाई तीन महिना कैद सजायको फैसला गरेको

बालिका अपहरण गरेको आरोपमा प्रहरीमा उजुरी

१२ वर्षीया बालिका अपहरण गरेको आरोपमा पीडित पक्षले देवानगञ्ज गाउँपालिका-७ का २० वर्षीय जीवछ यादवविरुद्ध प्रहरीमा उजुरी दिएको छ । यादवले १२ वर्षीया बालिकालाई ०८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका-७ का ६५ वर्षीय विष्णुदेव रामलाई चैत २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

कुटपिट भएको पीडित पत्रकारको आरोप

कोशी गाउँपालिका-८ का २१ वर्षीय पत्रकार देवराज यादव आफूमाथि कुटपिट भएको आरोप लगाउनु भएको छ । कोशी गाउँपालिका-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक हरिनगर गाउँपालिका-५

अन्य

भिडियो