INSEC Online

📅 २०८३ जेष्ठ २१

सिन्धुली

कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित

कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते

मरिण गाउँपालिका वडा नं. ७ को मतगणना स्थगित

मरिण गाउँपालिका–७ को रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । उक्त वडाको  आधारभुत विद्यालय बाह्रविसेमा रहेका ‘क’ मतदान केन्द्रमा मुचुल्कामा उल्लेख भए भन्दा बढी

प्रेस सञ्चालक पुष्पदिपको माओवादी पार्टी कार्यालयमा मृत्यु

कमलामाई नगरपालिका–६ स्थितबजारमा रहेको पुष्पदिप अफसेट प्रेसका सञ्चालक पुष्पदिप देवकोटाको ०७९ वैशाख १४ गते दिउँसो १ बजे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कार्यालय सिन्धुलीमा मृत्यु

बालबालिकाले राजनीतिक दललाई बुझाए ध्यानाकर्षण पत्र

स्थानीयतहको निर्वाचन २०७९ मा राजनीतिक दलले जारी गरेका अघिल्ला घोषणा पत्र भन्दा थप प्रगतिशिल र बालमैत्री बनाउन आग्रह सहित जिल्लाका राजनीतिक दललाई ०७९ वैशाख १३

बालिका बलत्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिनपाटन गाउँपालिका–१ का ७५ वर्षीय जुदमान सार्कीलाई प्रहरीले ०७९ वैशाख ७ गते राती घरबाटै गिरफ्तार गरेको छ । पीडित

स्थानीय र प्रहरी बीच भएको झडपमा १४ जना प्रहरी घाइते

कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङमा ०७९ वैशाख ७ गते स्थानीय र प्रहरीबीच भएको झडपमा १४ जना प्रहरी घाइते घएका छन् । घाइते मध्ये एक जनालाई थप उपचारका

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको आरोपमा १७ वर्षीय बालकविरुद्ध प्रहरीले ०७९ वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । बालविवाह

बालककाे मृत्यु भएकाे घटनामा छानबिनकाे माग गर्दै पीडित पक्षद्वारा विपी राजमार्ग बन्द

विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका -४ ढुङ्रग्रेबासमा बालककाे मृत्यु भएकाे घटनाकाे छानबिन माग गर्दै ०७९ वैशाख ४ गते बिहानैदेखि पीडित पक्षको विरोधका कारण राजमार्ग अवरुद्ध

स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्, स्वास्थ्यकर्मी अभावले स्वास्थ्य सेवा प्रभावित

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कोभिड–१९ सङ्रक्रमणका वेला काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ प्रतिशतदेखि शत प्रतिशतसम्म

कमलामाई नगरपालिकाले निर्माण गरेको सेफ हाउस सञ्चालनः हिंसा पीडित महिलाले गरे सुरक्षा महसुस

कमलामाई नगरपालिकाको सहयोगमा निर्माण गरिएको सेफ हाउस (महिला सुरक्षा भवन)  ०७८ चैत २९ गतेदेखि सञ्चालनमा आएको छ । हाल सो सेफ हाउसमा १४ जना हिंसा

नेकपाका १६ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताले ०७८ फागुन ४ गते नेपाल बन्द भन्दै बजार तथा सार्वजनिक यातायात अवरोध गरेको अरोपमा प्रहरीले १६ जनालाई गिरफ्तार गरेको छ

बलात्कार घटनाका फरार कसुरदार कारागार चलान

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा सहयोग पुर्‍याएको कसुरमा सजाय तोकेपछि फरार रहेकी रिहरपुरगढी गाउँपालिका–३ की ४३ वर्षीया बुद्धिमाया घिसिङलाई प्रहरीले माघ २६ गते कैद भुक्तानको लागि

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २१ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

कमलामाई नगरपालिका–७ की ५० वर्षीया सानुमाया तामाङलाई कुटपिट गरी घाइते तुल्याएको आरोपमा पति ५५ वर्षीय शुभलाल टिङ्लाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ ।

घर निकाला भएकी महिलाको इन्सेकको पहलमा उद्धार

कमलामाई नगरपालिका–७ पानिट्याङ्कीकी ६३ वर्षीया लक्ष्मी गुरुङ्गलाई पुस २ गते इन्सेकको पहलमा उद्धार गरी सेफ हाउसमा राखिएको छ । सोही ठाउँका महेश भुषाल, चुडाकुमारी गौतम

बलत्कार प्रयास घटनामा आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मरिण गाउँपालिका–४ कपिलकोटका सुभाष भनिने ३३ वर्षीय शुक्रबहादुर स्याङ्तानलाई प्रहरीले मङ्सिर २७ गते खारखोलाबाट गिरफ्तार गरेको छ ।

पठनपाठन बन्द गरेर विद्यालयमा कांग्रेसको प्रदेश अधिवेशन

दुधौली नगरपालिका–४ मा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालय बाँसबारी पचरुखी बन्द गरेर नेपाली कांग्रेस पार्टीको कार्यक्रम गरिएको छ । कांग्रेसले विद्यालयको पठनपाठन नै प्रभावित गरेर मङ्सिर

पार्क उद्घाटनका विषयमा दलीय सहमति नजुट्दा निषेध आदेश जारी

कमलामाई नगरपालिका–६ मा निर्माण गरिएको पार्क वरपर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक २४ गते बिहान ११ बजेदेखि राति १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेको

सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

कमलामाई नगरपालिका–५ मा भएको सामूहिक बलत्कार घटनामा संलग्न फरार पाँच जना आरोपितहरू तथा उनीहरूलाई भगाउन सहयोग गर्ने ६ जना व्यक्तिहरूलाई प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४, १६ र १७ वर्षीया बालिकाहरूलाई असोज ३० गते नौ जनाको समूहले बलात्कार गरेको आरोपमा प्रहरीले असोज ३१ गते कमलामाई नगरपालिका–५ बोझेका २२ वर्षीय हिमा

अन्य

भिडियो