INSEC Online

📅 २०८३ श्रावण ५

सप्तरी

सामूहिक बलात्कार घटनाका तीन आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कल्याणपुरले साउन ७ गते शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय शिवकुमार सदा, ४५ वर्षीय उमेश सदा र

उजुरी दर्ताका लागि परमादेशको पत्र बुझाइयो

राजविराज नगरपालिका–२ राजदेबी टोलस्थित माइत बसेकी २० वर्षीया साबिया प्रविणको गर्भपतन उनकी २३ वर्षीया भाउजु ममदा भनिने पलिया खातुनले गराएको उजुरीसहितको परमादेश पत्र साउन ७

जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेकाे छ

काठमाडौं पछि सबैभन्दा बढी मुद्दाको चाप रहेको सप्तरी जिल्ला अदालतले १० वर्षको अवधिमा गत आर्थिक वर्ष सबैभन्दा बढी तथा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको

बलात्कार घटनाका एक सय बढी मुद्दा फैसला

सप्तरीमा आर्थिक वर्ष २०७९/८० मा बलात्कार र बलात्कार प्रयासका १ सय १३ थान मुद्दा फर्स्यौट भएका छन् । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला अदालतले १

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकाको सामूहिक बलात्कार घटनामा आरोपित कञ्चनरुप नगरपालिका–१२ धर्मपुर टोलका ४० वर्षीय कैलाश भनिने टेकराज पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा

बलात्कार घटनाको कसुरमा १२ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई असार ३१ गते १२ वर्ष कैद सजाय भएको छ ।

बलात्कार गरेको कसुरमा कैद र जरिबानाको फैसला

१४ वर्ष ५ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २२ वर्षीय धिरजकुमार पण्डितलाई असार ३१ गते १२ वर्ष ३ महिना कैद सजाय

बलात्कार घटनाका सहयोगी आरोपित गिरफ्तार

१४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा सहयोग गरेको आरोपमा विष्णुपुर गाउँपालिका–१ का २८ वर्षीय ललन मैरतालाई असार २८ गते प्रहरीले गिरफ्तार गरेको छ । बलात्कारको

बलात्कार घटनामा सहयोग गरेका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गर्न सहयोग पुर्‍याएको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी मुर्ति देवी खङ्ग असार २८ गते गिरफ्तार भएकी छिन् । आरोपित

कार्यवाहक नगर प्रमुखलाई अवधारणा–पत्र हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिकामा गठित नगरस्तरीय मानवअधिकार समूहले मानवअधिकार मैत्री समाज निर्माणका लागी तर्जुमा गरेको अवधारणा–पत्र नगर कार्यवाहक प्रमुख अनिताकुमारी

बाल अधिकार सचेतना समूहद्वारा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

डाक्नेश्वरी नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहले डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ७ को बिचमा रहेको अमरलत्ती चौकमा

समाजमा विद्यमान बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले समाजमा विद्यमान बालविवाह रोक्नका लागि डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा असार २७ गते सडक नाटक प्रदर्शन गरेको छ । स्थानीय समुदायलाई

पातो बजारमा जनचेतनामुलक सडक नाटक प्रदर्शन

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनमा असार २७ गते डाक्नेश्वरी नगरपालिका–५ पातो बजारमा जनचेतनामुलक

बाल अधिकार सचेतना समूहद्वारा जनचेतनामुलक सडक नाटक प्रदर्शन

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले डाक्नेश्वरी नगरपालिकामा गठन गरेको बाल अधिकार सचेतना समूहका विद्यार्थीहरूले असार २७ गते डाक्नेश्वरी

सात जना परीक्षार्थीहरू परीक्षा दिनबाट वञ्चित

त्रिभुवन विश्वविद्यालय र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको लापरवाही र कमजोरीले असार २५ गतेबाट सुरु भएको विभिन्न तहको परीक्षा दिनबाट सात जना परीक्षार्थी वञ्चित भएका

बुबाको हत्या गरेको कसुरमा छोरालाई तीन वर्ष कैद सजायको फैसला

हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ विष्णुपुरका ६५ वर्षीय जगदिश रामको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा देवकुमार रामलाई ०८० असार २६ गते तीन वर्ष कैद सजाय भएको छ । सप्तरी

यौन दुर्व्यवहार घटनाको कसुरमा कैद सजाय

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १५ वर्षीय बालकलाई असार २६ गते १ वर्ष ६ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त

वातावरणीय अधिकार सम्बन्धी कार्यशाला गोष्ठी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा असार २५ गते वातावरणीय अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नगर प्रमुख

मानव अधिकार समूहद्वारा नगर प्रमुखलाई अवधारणा पत्र हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरीय मानवअधिकार समूहले मानवअधिकार मैत्री समाज निर्माणका लागी तर्जुमा गरेको अवधारणा पत्र नगर प्रमुख रामलखन

वडा अध्यक्षका प्रत्यासी तथा अभियानकर्मीमाथि गाउँपालिकामा कुटपिट

रुपनी गाउँपालिका–१ का वडा अध्यक्षका प्रत्यासी उम्मेदवार तथा ‘भ्रष्टाचार र लागुपदार्थ मुक्त रूपनी गाउँपालिका’ को अभियान चलाइरहेका ३७ वर्षीय राजु भनिने किरणकुमार जयसवालमाथि गाउँपालिका कार्यालय

अन्य

भिडियो