INSEC Online

📅 २०८३ श्रावण ५

सप्तरी

राजविराजमा मैनबत्ती जुलुश प्रदर्शन

सप्तरीका पत्रकारहरूले पाँचौ दिन साउन २८ गते पनि आन्दोलनलाई जारी राख्दै राजविराजमा मैनबत्ती जुलुश प्रदर्शन गरेका छन् । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकार, अधिकारकर्मीमाथि भएको

पत्रकार महासंघबाट मौन जुलुश प्रदर्शन

प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले राजविराजमा साउन २७ गते मौन जुलुश प्रदर्शन गरेका छन् । इन्सेक प्रतिनिधि तथा

पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण गर्दै आएको सप्तरी प्रहरीले साउन २७ गते मेमो खबर अनलाइनका सम्पादक चन्दन यादवमाथि दुर्व्यवहार गरेका छन् । राजविराज नगरपालिकास्थित कुनौली–हनुमाननगर छुट्टिने सडकमा

आक्रमण र निषेध गरेपछि पत्रकारहरूद्वारा धर्ना र जुलुश

पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण, दुर्व्यवहार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेपछि आन्दोलित बनेका सप्तरीका पत्रकारहरूले साउन २५ गते राजविराजमा विरोध जुलुश सहित, धर्ना र कोण सभा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरू आन्दोलित

प्रहरी, प्रशासनबाट सिर्जना गरिएको आतङ्कित वातावरण विरुद्ध प्रेस स्वतन्त्रताको खोजी गर्दै साउन २४ गते रातिदेखि पत्रकारहरू आन्दोलित भएका छन् । लोकतन्त्रको सबैजसो आन्दोलनमा अग्रगामी भूमिका

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४० वर्षीय शिवशंकर मण्डललाई साउन २२ गते तीन वर्ष कैद सजाय भएको छ ।

सामूहिक बलात्कार घटनाको कसुरमा आठ वर्ष कैद

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–३ का २२ वर्षीय मो. ईन्तियाज, २१ वर्षीय मो. नसिम र १८ वर्षीय मो. आलमलाई साउन २२ गते

कानुनी व्यवस्था भएपनि हिरासतमा रहेका रामवचनले आमाको सदगद गर्न पाएनन्

जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकै कारण सिरहाको नरहा गाउँपालिका–५ बल्कावाका ५५ वर्षीय रामवचन यादवले साउन २२ गते आमाको सदगद गर्न पाएनन् । धार्मिक रीतिरिवाज

इन्सेक सदस्य र प्रतिनिधि सम्मानित

समावेशी अपाङ्ग संघ सप्तरीले इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललगायत चार जनालाई साउन १७ गते सम्मान गरेको छ ।

इन्सेक प्रतिनिधिलाई कुटपिट गरेको आरोप लागेका असई निलम्बित

इन्सेकका सप्तरी जिल्ला प्रतिनिधि तथा पत्रकार मनोहरकुमार पोखरेललाई कुटपिट गर्ने असई राजेश्वर महतो साउन १७ गतेदेखि निलम्बित भएका छन् । इन्सेक प्रतिनिधि तथा नेपाल पत्रकार

राजनीतिक दलहरूबाट कारबाहीको माग

अधिकारकर्मी तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि प्रहरीबाट भएको दुर्व्यवहार र कुटपिटको घटना निन्दनीय भएको भन्दै सप्तरीका क्रियाशील राजनीतिक दलहरूले साउन १७ गते घोर भत्सर्ना गरेका

प्रकाश काफ्ले स्मृति दिवसमा भन्साली पुरस्कृत

स्व. प्रकाश काफ्लेको ३१औं स्मृति दिवसमा नागरिक समाजका अध्यक्ष राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८० बाट सम्मानित गरिएको छ ।

जिल्ला प्रतिनिधिलाई प्रहरीले कुटपिट गरेको घटनाको आयोग र इन्सेकद्वारा अनुगमन

राजबिराज नगरपालिका–६ का इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेललाई जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरीले साउन १५ गते कुटपिट गरेको घटनाको अनुगमन राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश

विरामीको मृत्यु पछि अस्पताल तोडफोड

डाक्टरको लापरबाही र म्याद गुज्रिएको औषधिका कारण सप्तकोशी नगरपालिका–९ कमलपुरका १६ बर्षीय ओमप्रकाश खंगको साउन १४ गते मृत्यु भएको भन्दै कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनरुप नगर

अपाङ्गता बालिका बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

बोल्न नसक्ने अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नगरपालिका–७ भगवतपुरका २० वर्षीय प्रसाद सदाविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले साउन १२ गते उजुरी

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका ३० वर्षीय राजु भनिने राजकुमार साह हलुवाई ०८० साउन ११ गते गिरफ्तार भएका छन् । भारतस्थित

अपरिचितबाट युवकको हत्या

हनुमाननगर कंकालिनी नगरपालिका-१०, इनर्वाका १९ वर्षीय तीर्थनारायण मण्डलको तिलाठी कोइलाडी गाउँपालिका-७, मन्सापुर टोलमा अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा साउन १२ गते शव फेला परेको छ

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार भन्सालीलाई

मानव अधिकार र सामाजिक जागरणको अभियानमा निरन्तर सक्रिय रही योगदान पुर्याएको भन्दै राजविराज नगरपालिका–७ का ७२ वर्षीय थानसिंह भन्सालीलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने

निर्वाचन खर्च नबुझाउने २ हजार ४ सय ३५ जनालाई जरिवाना

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने राष्ट्रिय पार्टीका अध्यक्षहरूका साथै पूर्व सभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व मुख्यमन्त्री, निर्वाचित संसदहरू समेत गरी २ हजार ४ सय

पत्नीको हत्याको आरोपमा पतिविरुद्ध उजुरी

महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा महादेवा गाउँपालिका–४ की मृतककी ६२

अन्य

भिडियो