INSEC Online

📅 २०८३ श्रावण ११

सङ्खुवासभा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सिलिचोङ गाउँपालिका स्थायी घर भइ खाँदबारी नगरपालिका-७ की २६ वर्षीया विना राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति मङ्सिरे शेर्पालाई गिरफ्तार गरेको

पत्नी हत्या घटनाका आरोपित फरार

खाँदवारी नगरपालिका–११ स्थायी घर भइ खाँदवारी नगरपालिका–७ स्थित आर्मी क्याम्प नजिकै बस्दै आएकी २६ वर्षीया विना राईको हत्या गरी पति फरार भएको प्रहरीले जनाएको छ

कारागारमा कैदी मृत्यु घटना: ६ महिना वित्दासमेत पीडित परिवारले पाएनन् क्षतिपूर्ति

खाँदवारी नगरपालिका–१ स्थित जिल्ला कारागारमा रहेका दुई जना कैदीको कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले घटना भएको ६ महिना बितेपनि राज्यले दिने भनेको

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–६ का १९ वर्षीय धनबहादुर कार्कीलाई माघ २६ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले ०८०

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

खाँदवारी नगरपालिका-९ तुम्लिङटारकी ६२ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, धरान उपमहानगरपालिका-१३ जिरोपोइन्टका ३० वर्षीय दीपेन भनिने आकाश राईलाई माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–२ का ४५ वर्षीय तुपुवाली काइलो भनिने धनबहादुर लिम्बूलाई पुस २७ गते गिरफ्तार गरेको छ

सङ्गखुवासभा जिल्ला कारागारमा वरिष्ठ प्रहरी हवल्दारको शङ्कास्पद मृत्यु

जिल्ला कारागार कार्यालय, खाँदवारीमा वरिष्ठ प्रहरी हवल्दार पदमा कार्यरत खाँदवारी नगरपालिका–१ का ४१ वर्षीय डीकबहादुर तामाङ्गको पुस १६ गते शङ्कास्पद मृत्यु भएको छ । जिल्ला

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच वार्षिक समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-२ का ३९ वर्षीय कुमार दर्जीलाई १८ वर्ष  कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनाथ

बलात्कार गरेको कसुरमा २५ वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-९ का २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई २५ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले चैनपुर नगरपालिका-२ का ४५ वर्षीय धनबहादुर लिम्बूविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडितलाई महिलालाई आरोपितले

भूमि आयोगद्वारा २६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोगले पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका-१ का ३६ वर्षीय पदम भुजेललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडितलाई युवतीलाई आरोपितले ०८०

डेङ्गी परीक्षण गर्ने किटको अभाव

जिल्ला अस्पतालमा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ । जिल्ला अस्पतालमा ०८० असोज २१ गतेदेखि डेङ्गी परीक्षण गर्ने किटको अभाव भएपछि विरामीले सास्ती

स्वास्थ्यकर्मी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई ०८० असोज २३ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदवारी

डेङ्गी  सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव

डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको

प्रहरी हवल्दारमाथि हातपात घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका बानास्थित इलाका प्रहरी कार्यालय बानामा कार्यरत पाँचखपन नगरपालिका-७ का २८ वर्षीय प्रहरी हवल्दार सन्तोष राईलाई हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको

कैदी मृत्यु घटनाः सात प्रहरी र आठ जना कैदी गरी १५ जनालाई थुनामा राख्न आदेश

जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि

कैदी मृत्यु घटनाः थुनछेक बहस सुरू

जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपितमाथिको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरूआत भएको छ । कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाइएकाविरूद्ध जिल्ला

कैदी मृत्यु प्रकरण: सात जना प्रहरी र आठ जना कैदीविरूद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता

जिल्ला कारागार खाँदवारीमा ०८० साउन २४ गते दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जना आरोपितविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी

अन्य

भिडियो