कैदी मृत्यु घटनाः माग सम्बोधन गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र
खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका कैद भुक्तान गरिरहेको अवस्थामा कुटपिटबाट मारिएका आकाश बलामीको परिवारले क्षतिपूर्ति माग गर्दै गृह मन्त्रालयमा माग पत्र बुझाएको