INSEC Online

📅 २०८३ श्रावण १

रौतहट

इज्जतका नाममा गोली हानी छोरीको हत्या

माधवनारायण नपा–७ लौकाहाकी १७ वर्षीया अमृताकुमारी साहलाई कात्तिक २६ गते राति गोली हानी हत्या गरेको आरोपमा आमाबाबुसहित ६ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहटले

रौतहट घटनाका आरोपित गिरफ्तार

इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटकोे संयुक्त टोलीले बारा जिल्ला सिम्रौनगढ नपा–४ का ५५ वर्षीय बद्रि

प्रहरी हिरासतमा एक महिलाको मृत्यु

गुजरा नपा–२ कटानीका ३० वर्षीय राधिका भनिने रेवतीकुमारी राउतको महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको प्रहरी हिरासतमा असोज १५ गते बिहान मृत्यु भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई असोज १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–१ भसेढवा परसवनी टोलका ३५ वर्षीय इन्दल दासलाई सोही दिन गिरफ्तार गरेको इलाका प्रहरी

रौतहट घटनाः एसपीसहित ६ जनाविरूद्ध उजुरी दर्ता

गरुडा नपा–८ स्थित जिंगडीयाका १९ वर्षीय विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्दै एसपी सहित ६ जनाविरूद्ध मृतकका बुबा

प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा तीन जना महिला घाइते

गरुडा इलाका प्रहरी कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबिच भदौ १८ गते साँझ झडप हुँदा तीन जना महिला घाइते भएका छन् । घाइते हुनेमा माधवनारायण नपा–२

प्रहरी यातनाबाट हिरासतमा रहेका महराको मृत्यु भएपछि संलग्नताको आरोपमा तीन जना प्रहरी निलम्बित

प्रहरीको यातनाबाट गरुडा नपा–८ बसविटी जिंगडीयाका १९ वर्षीय विजय महराको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको

अपरिचित व्यक्तिद्वारा गोली प्रहार गरी पुजारीको हत्या

माधवनारायण नपा–२ खेसरहीयास्थित हनुमान मन्दिरको पुजारी ६५ वर्षीय श्रीराम साहलाई भदौ ३ गते राति खाना खाइरहेको बेला अपरिचित व्यक्तिले कञ्चटमा गोली हानी हत्या गरेको जिल्ला

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्रपुर नपा–२ खरियान डाडा निवासी ४० वर्षीय जमान सिंह वाइबालाई असार २३ गते साँझ प्रहरीले गिरफ्तार

इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक आरोपित गिरफ्तार

रौतहटको राजपुरमा ०६४ चैत २७ गते भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । १३ वर्षअघि जिउँदै मान्छे जलाएको उक्त

बलात्कार घटनाका आरोपित मेडिकल सञ्चालक गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फतुवाविजयपुर—४ बस्ने अर्जुन मेडिकल हल विजयपुरका सञ्चालक ५२ वर्षीय डा.टेकबहादुर चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित चौधरीले ०७६

रौतहटमा एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि 

रौतहटमा एक जना १९ वर्षीय युवालाई बैशाख १ गते कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नपा–५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई फतुवाविजयपुर नपा—७ बस्ने १८ वर्षीय नवल पासवानले चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका

विप्लव समूहका रौतहट जिल्ला इन्चार्ज र गार्ड गिरफ्तार 

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज सहित दुई जनालाई चैत ७ गते राति प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका

स्वास्थ्यकर्मी अभावमा सर्वसुलभ स्वास्थ्य सेवाबाट बञ्चित

माधवनारायण नपा—८ रजवाडास्थित शहरी स्वास्थ्य केन्द्रमा सात जना स्वास्थ्यकर्मी हुनुपर्नेमा हाल दुई जना मात्र कर्मचारी कार्यरत हुँदा सेवाग्राहीहरू सर्वसुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन्

शिक्षक अभावमा शिक्षाको गुणस्तरमा कमी

माधवनारायण नपा—८ रजवाडास्थित श्री प्रावि रजवाडामा आठ जना शिक्षकको दरबन्दी हुनुपर्नेमा हाल तीन जना मात्र कार्यरत रहेकोले शिक्षाको गुणस्तरमा कमी आएको सरोकारवाला बताउँछन् । भनिन्छ–“बालबालिकाको

खुकुरी प्रहार घटनाका आरोपित देवर गिरफ्तार

यमुनामाई गाउँपालिका–१ की २४ वर्षीया पुनम सहनीलाई चैत ४ गते बिहान आफ्नै कोठामा सुतिरहेको बेला खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा उहाँको देवर २१ वर्षीय

वडा अध्यक्षको नेतृत्वमा इट्टाभट्टामा आक्रमण भएको आरोप, सवारीसाधनमा तोडफोड

रौतहटको गरुडा नपा—६ दुधियाभार चौकमा रहेको दाईभाई इट्टा उद्योगमा ०७६ चैत २ गते सो वडाका वडा अध्यक्ष ४० वर्षीय अशोक यादवसहितको समुहले आक्रमण गरेको इट्टा

कोठा अभावमा गुणस्तरीय शिक्षाबाट बञ्चित बालबालिका

चन्द्रपुर न.पा—५ स्थीत श्री आधुनिक प्राथमिक विद्यालय राजपैडामा कोठा अभावको कारण एउटै कक्षामा दुई ओटा कक्षा सञ्चालन गर्नुपरेकोले विद्यार्थीहरू गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका छन्

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार   

११ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका आरोपित गुजरा नपा—२ का ३६ वर्षीय रमौली जेठा भनिने सागर रमौलीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले फागुन २५ गते

अन्य

भिडियो