आलमका आफन्तबाट बदला लिने धम्की दिएको पीडित पक्षको आरोप
दर्जनौँ व्यक्तिलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री एवम् निलम्बित सांसद मोहम्मद आफताव आलमका आफन्त, नातागोता, नेपाली
दर्जनौँ व्यक्तिलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री एवम् निलम्बित सांसद मोहम्मद आफताव आलमका आफन्त, नातागोता, नेपाली
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीया एक बालकविरुद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन ३ गते उजुरी दर्ता गराउनु भएको छ
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवाही गोनाही नपा—१ का ४० वर्षीया राकेश राउत कुर्मीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय गरुडामा साउन १ गते उजुरी दिएकी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चन्द्रपुर नगरपालिका–९ डुमरियामा असार १७ गते खाद्य अधिकारका विषयमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार १५ गते चन्द्रपुर नगरपालिका–७ बनबहुअरी मुसहर टोलमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्थानीय
मौलापुरमा प्रहरी र प्रर्दशनकारी बिच असार १० गते भएको झडपमा सात प्रहरीसहित १२ जना घाइते भएका छन् । मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहको अध्यक्षतामा एवम्
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले असार ९ गते इलाका प्रहरी
चन्द्रपुर नपा—४ चन्द्रनिगाहपुरकी ३७ वर्षीया दिपिका बिकलाई ४२ वर्षीय पति दिपक बिकले जेठ २९ गते राति एसिड प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले इलाका प्रहरी
गरुडा नपा–२ गेडहीगुठीका १९ वर्षीय सुजितकुमार सहनीको विवाहमा डिजे बाजा बजाएको खबर पाएर इलाका प्रहरी कार्यालय गरुडाको डिएसपीसहित २५ जनाको टोलीले डिजे बन्द गराउने क्रममा
बृन्द्रावन नपा–४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका ४५ वर्षीय शिक्षक कैलाश यादवलाई चैत २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका अभिभावक ४५ वर्षीय प्रेम
चन्द्रपुर नगरपालिका–८ मोतिपुरस्थित शिवशक्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएको छ । अभिभावक रेखा चौधरीका अनुसार दरबन्दी अनुसार शिक्षक नहुँदा पढाइ
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ
चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ । ‘विद्यालयमा झ्याल ढोका छैन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २३ गते गरुडा नपा–९ नयाँ गम्हरीया श्रीपुरस्थित श्री मावि श्रीपुरमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २२ गते चन्द्रपुर नपा–८ सन्तपुर स्थित श्री सुवलाल भागवत उच्च माविमा शिक्षाको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २१ गते चन्द्रनिगाहपुर अस्पतालको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अस्पतालको
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा–७ का २२ वर्षीय दिनेश दास तत्माले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले पुस १५
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटद्वारा पुस ४ गते चन्द्रनिगाहपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा गरिएको छ
१३ वर्षअघि इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा राजपुर नपा–४ राजपुरका ४६ वर्षीय महताव आलमलाई प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर २२ गते
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३
धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३०
२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला