INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ साउन ९ गते बलात्कार गरेको  आरोपमा महोत्तरी गाउँपालिका – ४ का २२ वर्षीय सुमित शर्मा विरुद्ध पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी गरेका छन् ।

घटना पछि आरोपित फरार रहेकोले खोजि कार्य भइरहेको डिएसपी सैलेन्द्र कुमार भट्टले बताउनु भयाे ।

पीडित बालिकाको स्वास्थ परिक्षण साउन ११ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।

अन्य

भिडियो