INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुरा

कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको मृत्यु

त्रिवेणी नगरपालिका–७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मङ्सिर ४ गते राति मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका उपचारका लागि अछाम

जातीय विभेद गरी कुटपिट घटनाका आरोपित वडाध्यक्ष गिरफ्तार

बुढीगंगा नगरपालिका–५ नवाघरका ५० वर्षीय टेकेन्द्र सुनारमाथि जातीय विभेद गरी कुटपिट गरेको आरोपमा प्रहरीले त्रिबेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्ध अयडीलाई असोज १२ गते गिरफ्तार गरेको

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

बुढीगंगा नगरपालिका–८ देवलसेकी २५ वर्षीया भूमीका कुमाललाई असोज ६ गते निर्धात कुटपिट गरेको आरोपमा प्रहरीले २६ वर्षीया पति गोकुल कुमाललाई असोज ७ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिफ्तार

७१ वर्षीया महिलालाई भदौ २९ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–६ का ४० वर्षीय बिष्णु भारतीलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

जातीय छुवाछुत कायमै रहेका कारण दुध बिक्री नहुने गरेको दलित समुदायको गुनासो

सरकारले जातीय छुवाछुत अन्त्यको घोषण गरी जातीय छुवाछुत तथा कसुर सजाय ऐन समेत जारी गरेको भएपनि समाजमा जातीय छुवाछुत र विभेद कायमै रहेका कारण दलित

आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य

बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य

स्वास्थ्यकर्मी अभावमा स्वास्थ्य चौकीबाट प्रवाह गरिने सेवा बन्द

स्वामीकार्तिक खापर गाउँपालिकामा स्वास्थ्यकर्मीहरु नभएपछि गाउँपालिका क्षेत्रमा सञ्चालित पाँच ओटा स्वास्थ्य चौकीबाट प्रवाह गरिदै आएको सेवा बन्द भएको छ । करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको भरमा सञ्चालित

बुढीगङ्गा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !

गत वैशाख ३० गते स्थगित गरिएको बुढीगङ्गा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । बिहान ७ बजेदेखि नगरपालिकाका १० ओटा वडामा

बुढीगंगा नगरपालिकामा मतदान सुरु, शान्तिपूर्ण मतदान हुँदै

बुढीगंगा नगरपालिकामा असार २३ गते बिहान ७ बजेदेखि पुनःमतदान कार्य सुरु भएको छ । वैशाख ३० गते स्थगित बुढीगंगा नगरपालिकाका १० ओटा वडाका १९ ओटा

कडा सुरक्षा व्यवस्था सहित बुढीगंगा नगरपालिकाको निर्वाचन तयारी सम्पन्न

बुढीगंगा नगरपलिकामा असार २३ गते हुने निर्वाचन सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था सहित निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ । निर्वाचनलाई स्वच्छ, निस्पक्ष

पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

बडिमालिका नगरपालिका–६ कोर्धकी १९ वर्षीया पत्नी मालती विष्टलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले भवानी बक्स गण, अछाममा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय लालबहादुर खड्कालाई

बुढिगंगा नगरपालिकामा स्थगित निर्वाचन पुनःगर्ने सर्वपक्षीय सहमति

बुढिगंगा नगरपालिकामा स्थगित गरिएको स्थानीय तहको निर्वाचन असार २३ गते सम्पन्न गर्न सर्वदलिय बैठकबाट मतदान गर्ने सहमति गर्दै मिति तोकिएको छ । नेकपा एमाले, नेपाली

भवन अभावका कारण बिरामी मर्कामा

डाँफेलोहनी पीएस जेभी, डोटीले ०७५ वैशाख ५ गते ठेक्का लिएरको ५० शैयाको जिल्ला अस्पतालको भवन समय मै सम्पन्न नहुँदा सेवाग्राही समस्यमा परेका छन् । २०७८

नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार

सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको

आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन सुरु

जिल्ला सदरमुकामस्थित बडिमालिका नगरपालकामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसर लोकतान्त्रिक चोकमा आचारसंहिता विपरीत टागिएका पार्टीका झण्डा र निर्वाचन चिन्ह् अंकीत झण्डाहरु राजनीतिक दलहरुले

उम्मेदवारमाथि चक्कु प्रहार घटनाका आरोपित गिरफ्तार

बुढिनन्दा नगरपालिका–९ पाण्डुसैन निवासी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का जिल्ला सचिव पुरबहादुर रावत र सोही ठाउँ निवासी वडाध्यक्षका उम्मेदवार खडक बोहोरामाथि चक्कु प्रहार गरी घाइते

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप

बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाली कांग्रेसका कार्यकर्ताबिच वैशाख २३ गते झडप भएको छ । अगाउपानीमा एकीकृत समाजवादीका कार्यकर्ता घरदैलो अभियानमा

यौन दुर्व्यवहार घटनाका अरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई चैत १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय बसन्त पाण्डेलाई चैत २० गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीनन्दा नगरपालिका–७ लमालबाडाका १९ वर्षीय धनबहादुर रावतलाई फागुन ११ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको समयमा

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

बडिमालिका नगरपालिका–५ मनाका रमेश चदारालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका, बाजुराका अध्यक्ष खेमराज साउदलाई फागुन ९ गते गिरफ्तार गरेको

अन्य

भिडियो