INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुरा

स्वास्थ्य संस्थामा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभावका कारण दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ । प्रसूती सेवा लिन आउनु भएको

स्याहारसुसार अभावसँगै समयमै उपचार नपाउँदा सत्केरीको मृत्यु

उचित स्याहारसुसार र समयमै उपचार नपाउँदा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा उपचारका क्रममा ०८० पुस २३ गते

सर्वोच्चको आदेशप्रति परिवारको असुन्तुष्टि, गाउँमा ‘त्रास’

अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष समेत रहनुभएका विद्यार्थी नेता चेतन अयडीको हत्या अभियोगमा गिरफ्तार गरी पुर्पक्षका लागि कारागारमा राखिएका ६ जना आरोपितहरु

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिमाली गाउँपालिका–३ का २६ वर्षीय जंग बुढालाई ०८० पुस १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई पुस

क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागार, बाजुरामा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा व्यवस्थापनमा समस्या भएको छ । “ङ” श्रेणीको जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता  २५ जनाको भए पनि

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्यु हुनुभएका रावतको परिवारको बिचल्ली

खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित पति उदे राउतको आर्थिक अभावका कारण मृत्यु भएपछि हाल रावत परिवारको बिचल्ली भएको छ । क्यान्सर

त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित चिसोले बिरामी पर्न थालेः बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

बझाङ जिल्लाको चैनपुर आसपास केन्द्र बिन्दु भएर ०८० असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहिन भएका जिल्लाका भूकम्प पीडित परिवारका बालबालिका र ज्येष्ठ नागरिकहरु

बलात्कार घटनाका फरार अरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका जगन्नाथ गाउँपालिका–४ का २० वर्षीय दिलबहादुर बुढालाई ०८० असोज ८ गते प्रहरीले बाँकेको कोहलपुरबाट गिरफ्तार गरेको छ ।

भाइरल ज्वरोको प्रकोपका कारण दुई जनाको मृत्यु, उपचार पाउन नसकेको स्थानीयको आरोप

खप्तड छेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरोका कारण गाउँनै प्रभावित बनेको छ । भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानीय दिर्घबहादुर शाहीले बताउनु भयो ।

हिमाली गाउँपालिकामा खाद्यन्न अभाव, स्थानीय मार्कामा

जिल्लाको दुर्गम हिमाली गाउँपालिकामा विगत पाँच महिनादेखि खाद्यन्न संकट उत्पन्न हुँदा त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत

जातीय विभेद घटनाका आरोपित पुजारी विरुद्ध उजुरी

जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा ०८० भदौ २० गते पुजा गर्न गएका दलित समुदायमाथि जातीय विभेद गरेको भन्दै मन्दिरका पुजारी दलबहादुर रावल विरुद्ध पीडित पक्षले

वडाध्यक्षको कुटपिटबाट एक जना स्थानीय घाइते

खप्तड छेडेदह गाउँपालिका–३ का नरबहादुर बुढालाई सोही गाउँपालिका ३ का वडाध्यक्ष बिर्ख रावतले ०८० भदौ १९ गते कुटपिट गरेका छन् । स्थानीय निर्वाचन २०७९ मा

संरक्षणको अभावमा दुई जना बालबालिका बिचल्लीमा

संरक्षणको अभावमा खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका १२ वर्षीय लक्ष्मण धामी र उनकी आठ वर्षीया बहिनी विपना धामी विगत दुई महिनादेखि बिचल्लीमा परेका छन् । बुवाको

स्वास्थ्य संस्थाद्वारा प्रसूति सेवा चेकजाँच निःशुल्क

जिल्ला अस्पताल, बाजुरा र प्राथमिक स्वास्थ्य केन्द्र, केल्टीमा गर्भवती तथा सुत्केरीहरुको चेकजाँच गरेबापत शुल्क लिने गरेको विषयलाई प्राथमितामा राखेर इन्सेक अनलाइन तथा जिल्लास्थित विभिन्न पत्रपत्रिकामा

व्यवस्थापनको अभावमा विद्यार्थीहरुको पढाई प्रभावित

बडीमालिका नगरपालिका–७ को जिल्लीगाउँ भएर लक्ष्मी माध्यमिक विद्यालय जाने बाटो र  लक्ष्मी माध्यामिक विद्यालयको भवन समेत पहिरोको उच्च जोखिमा रहेका कारण यस क्षेत्रका विद्यार्थीहरुलाई आवतजावत

अनुदानको चामल नपाउँदा स्थानीय मार्कामा

जिल्लास्थित कुवाडी अस्थायी खाद्य डिपोमा अनुदानको चामल सकिएपछि हिमाली गाउँपालिकामा खाद्यन्न संकट उत्पन्न भएको छ । अनुदानको चामल नपाएपछि हिमाली गाउँपालिका वडा नम्बर १, २,

गौमुल गाउँपालिकाद्वारा महिलामैत्री स्थान सञ्चालन

भूकम्प प्रभावित तथा हिंसाबाट पीडित महिलाहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले गौमुल गाउँपालिकाद्वारा महिलामैत्री स्थल सञ्चालनमा ल्याएइएको छ । भूकम्प प्रभावित क्षेत्रमा लैङ्गिक हिंसा न्युनिकरण तथा

स्वास्थ्य संस्थाहरुले प्रसूती सेवामा शुल्क लिनेगरेपछि सेवाग्राही मार्कामा

नेपाल सरकारले गर्भवती तथा सुत्केरीले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बापत कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरेको भए पनि जिल्लास्थित सरकारी स्वास्थ्य

बाढीपहिरोबाट विस्थापित पीडितहरुले राहात नपाएको गुनासो

अविरल वर्षासँगै आएको पहिरोबाट विस्थापित  परिवारले राहात नपाएको गुनासो गर्नु भएकको छ । अविरल वर्षाका कारण ०८० साउन १२ गते राति आएको पहिरोका कारण विस्थापित 

क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठन प्रभावित

अविरल वर्षाका कारण आएको पहिरोले एक महिना अगाडि चर्किएको खप्तड छेडेदह गाउँपालिका–१ स्थित खप्तड आधारभूत्त विद्यालयको भवन मर्मत तथा पुनर्निर्माण नहुँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भएको

अन्य

भिडियो