INSEC Online

📅 २०८३ जेष्ठ २१

प्यूठान

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाउँपालिका–२ का ६८ वर्षीय दण्डबहादुर बिकलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले माघ

भूकम्पले भत्किएको भवन निर्माण नगर्दा बालबालिकाहरू खुल्ला चौरमा

झिमरूक गाँउपालिका–४ स्थित लक्ष्मी मावि बागफेदीमा भूकम्पले चर्काएको भवन निर्माण हुन नसक्दा बालबालिकाहरू खुल्ला चौरमा पढ्न बाध्य छन् । ०७२ सालमा गएको भूकम्पले भवन चर्काएपछि

नगरपालिका प्रमुखमाथि दुर्व्यवहार

स्वर्गद्वारी नगरपालिका प्रमुख स्वर्गद्वारी नपा–४ का ५२ वर्षीय नेत्रबहादुर रोकायलाई पुस २४ गते दिउँसो आफ्नै कार्यालयको योजना शाखामा योजनाबारे छलफल गरिरहेको बेला कार्य कक्षमा पुगी

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कारको कसुर ठहर गर्दै जिल्ला अदालतले प्यूठान नपा–१ का २३ वर्षीय किरण आचार्यलाई पुस १९ गते ६ वर्ष कैद र ४० हजार

बलात्कार घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया माहिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाँउपालिका–४ का २२ वर्षीय शम्भु नेपाली र सोही ठाँउका २६ वर्षीय छविलाल घर्तीलाई पुस २ गते गिरफ्तार

नवजात शिशु हत्या आरोपमा आमा गिरफ्तार

नौबहिनी गाउँपालिका–२ की २१ वर्षीया जिमा घर्तीलाई प्रहरीले नवजात शिशु हत्या गरेको अरोपमा मङ्सिर २० गते गिरफ्तार गरेको छ । आरोपित महिलाले मङ्सिर १९ गते

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मङसिर ११ गते स्र्वगद्वारी नगरपालिका–९ का ३६ वर्षीय दिपक कामीलाई आठ वर्ष कैदको फैसला गरेको

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा मङ्सिर ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा सम्पन्न गरिएको छ । इन्सेक

शिक्षकमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी दर्ता

झिमरूक गाँउपालिका–८ स्थित जनता माविका शिक्षक ३२ वर्षीय सिद्दिमान जिसीमाथि कुटपिट गरेको आरोपमा सोही ठाँउका वडा अध्यक्ष ३८ वर्षीय तुलस बस्नेतविरूद्ध कात्तिक २८ गते जिल्ला

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुपक्र्षका लागि थुनामा रहेका नौवहिनी गाउँपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई जिल्ला अदालत प्यूठानले कात्तिक १५ गते बलात्कार कसुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका– ५ का २४ वर्षीय मोतिलाल घर्तीलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोका मगरलाई असोज २३ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपितले

भवन निर्माण कार्य सम्पन्न नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन अलपत्र भए पछि सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरूलाई बस्न समस्यामा परेको छ । प्यूठान नगरपालिका-१ खैरास्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा असोज ८ गते गौमुखी गाँउपालिका-३ का २१ वर्षीय श्याम सेनलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय मने परियारलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको उपप्रमुखहरूको गुनासो रहेको छ । प्यूठानमा दुई वटा नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा

चक्कु प्रहारबाट छात्रा घाइते, आरोपित शिक्षक गिरफ्तार

मल्लरानी गाँउपालिका–२ की आठ वर्षीया बालिका वर्षा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा बसन्त केसीलाई गिरफ्तार गरेको छ । अमर मावि चुजामा अध्यापन गराउने

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

दाङ जिल्ला घोराही उपमहानगरपालिका–१४ की २३ वर्षीया सोनी बिकलाई सार्वजनिक स्थलमा ‘अपशब्द’ बोलेर जातीय विभेद गरेको आरोपमा प्रहरीले झिमरुक गाँउपालिका–७ का ६० वर्षीय दुजमान रोकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१ का २३ वर्षीय किरण आचार्यलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

अन्य

भिडियो