INSEC Online

📅 २०८३ श्रावण ५

पाल्पा

पाल्पा कारागारमा मानसिक तथा दीर्घरोगी कैदीबन्दीको संख्या बढ्दो

पाल्पा कारागारमा रहेका कैदीबन्दीमध्ये मानसिक तथा दीर्घरोगबाट पीडित बिरामीको संख्या उल्लेख्य रहेको पाइएको छ । कारागार प्रशासनका अनुसार हाल कारागारमा ६ जना पुरुष कैदीबन्दीले मानसिक

जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

जङ्गली च्याउ खाँदा रम्भा गाउँपालिका–५ फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगरको जेठ ३ गते र सोही स्थानकी ३५ वर्षीया बालकुमारी खाम्चाको जेठ ५ गते उपचारका

पाल्पा देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषित

पाल्पालाई देशकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला’ घोषणा गरिएको छ । यसअघि जिल्लाका १० ओटै स्थानीय तहलाई पूर्ण संस्थागत प्रसुतीसेवा युक्त घोषणा गरिएको थियो

बलात्कार गरेको कसुरमा नौ महिना बालसुधार गृह पठाउने फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १३ वर्षीय बालकलाई नौ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला गरेको छ । जिल्ला अदालतका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई ०८३ वैैशाख २३ गते बलात्कार गरेको भन्दै प्रहरीले रामपुर नगरपालिका–६ बराहाटारका ४२ वर्षीय सञ्जयकुमार सार्कीलाई वैशाख २५ गते गिरफ्‌तार गरेको छ ।

पहाडी जिल्लामा पनि औलोको जोखिम उत्तिकै

पहाडी जिल्लाहरुमा पनि औलो (मलेरिया) को जोखिम कायम रहेको देखिएको छ। पाल्पा जिल्ला अहिले प्रत्यक्ष प्रकोपबाट मुक्तजस्तै देखिए पनि संक्रमणको जोखिम भने अझै टरेको छैन।

वडामै पुग्यो सेवाः सामाजिक सुरक्षा भत्ताले ल्यायो सहजता र मुस्कान

रामपुर नगरपालिकामा अहिले सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौँ यात्रा गरेर बजारसम्म धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ । नगरपालिकाले वडा कार्यालयबाटै भत्ता वितरण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका–६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले वैशाख ६

सीप अनुसार कामको वातावरण बनाइनुपर्ने अपाङ्गता भएका व्यक्तिहरुको माग

बगनासकाली गाउँपालिका–६, यम्घा दर्पुकका ६४ वर्षीय बलिराज बोटेको जीवन एक सामान्य दुर्घटनापछि कष्टकर बन्यो । २८ वर्षअघि खुट्टामा काँडा बिझेपछि भएको घाउ जटिल बन्दै जाँदा

पाल्पामा २९ मतदान स्थल अति संवेदनशील

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गरी २९ मतदान स्थल अति संवेदनशील, ५० मतदान स्थल संवेदनशील र ३९

कुटपिटबाट महिलाको मृत्यु

७६ वर्षीया फूलमाया जिसीको ०८२ कात्तिक ३ गते राति माथागढी गाउँपालिका–४ देउगीरमा झडेवा बस्ने ३७ वर्षीय मिनबहादुर विश्वकर्माले कुटपिट गर्दा मृत्यु भएको छ । विश्वकर्माको

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– ५ का २० वर्षीय असिल श्रेष्ठ र रामपुर नगरपालिका–४ का २० वर्षीय प्रवेश मल्ललाई ०८२ असोज

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा बिरामीहरू समस्यामा परेको भन्दै इन्सेक अनलाइनमा समाचार प्रकाशित भएको थियो । नेपाल

पाल्पामा डेङ्गी सङ्क्रमण बढ्दो

पाल्पा सचेतना र सावधानीको अभावमा डेङ्गी सङ्क्रमण बढ्दो रुपमा रहेको छ । सन् २०२५ को यस अवधिमा पाल्पामा २ सय ५५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माथागढी गाउँपालिका–१ चिदीपानीका ६२ वर्षीय तुलबहादुुर झेडीलाई ०८२ साउन २९ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्जुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–५ घर भई हाल रामपुर नगरपालिका–५ मा डेरा गरी बस्ने ५८ वर्षीय धनराशी बिकलाई ०८२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका —१० कुमाल गाउँबस्ने २१ वर्षीय रबिन कुमाललाई ०८२ साउन ११ गते गिरफ्तार गरेको छ । आरोपितले

४६ प्रतिशत उपभोक्ता इकोली पोजिटिभ पानी पिउन बाध्य

पाल्पाका ४६ प्रतिशत भन्दा बढी खानेपानीमा इकोली पोजिटिभ पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले ८६ ओटा खानेपानी मुहान तथा योजनाहरुको नमुना परीक्षण गर्दा ४६

स्वास्थ्य बीमा बोर्डको पछिल्लो निर्णयले बिरामी समस्यामा

स्वास्थ्य बीमा सम्बन्धी सरकारको पछिल्लो निर्णयबाट पाल्पामा बिमा मार्फत सेवा लिने बिरामीहरु समस्यामा परेका छन् । स्वास्थ्य बिमा बोर्डले २०८२ साउन १ गतेबाट लागू हुने

दुई वर्षदेखि एम्बुलेन्स सेवा सुचारु नहुँदा सर्वसाधारण मर्कामा

बगनासकाली गाउँपालिकाभित्र एउटा मात्रै एम्बुलेन्स छ । गाउँपालिकाको चापपानी स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स विगत दुई वर्षदेखि सञ्चालन नहुँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । नागरिकहरु बिरामी

अन्य

भिडियो