INSEC Online

📅 २०८३ असार १७

पाल्पा

बलात्कार गरेको ठहरसहित ८ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरसहित मुभुङ्ग-७ पाल्पाका २० वर्षीय करण कार्कीलाई जिल्ला अदालत पाल्पाले पुस ५ गते ८ वर्षकैद सजायको फैसला सुनाएको छ ।

बलात्कार गरेको ठहरसहित १० वर्ष कैदको फैसला

१६ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहरसहित रामपुर नपा-१४ खालीवनका २४ वर्षीय मनबहादुर खाम्चालाई जिल्ला अदालत पाल्पाले पुस ४ गते १० वर्षकैद सजायको फैसला

भवन निर्माण ढिलाइले पुरुष कैदीबन्दी जोखिममा

पुरुष बन्दी गृह समयमा बनाउन नसकेका कारण पाल्पा कारागारका कैदीबन्दीहरू भत्कँदै लागेको भवनमा जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०६८ असार १६ गते सम्झौता

तानसेनलाई मानव साङ्लोले घेरियो, पाल्पा बन्द कार्यक्रम फिर्ता

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा जारी आन्दोलन अन्तर्गत मङ्सिर २५ गते तानसेनमा मानव साङ्लो प्रदर्शन गरिएको छ । मानव साङ्लोले एक घण्टा तानसेन बजारलाई

प्रहरी र मानव अधिकारकर्मीबिच छलफल, मानव अधिकारप्रति प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले आन्दोलनका समयमा जिल्लामा दैनिक जनजीवनका अत्यावश्यकीय सामग्रीहरूको अभाव हुन नदिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

पत्नी हत्याका आरोपित गिरफ्तार

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु पुलामी मगरको हत्या गरेको आरोपमा २७ वर्षीय पति दिपेन्द्र बस्याललाई प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । बिनुको

प्रहरी र प्रदर्शनकारीबीचको झडपमा तीन जना घाइते

ताहुँ गाविस-७ पाल्पाकी २४ वर्षीया बिनु थापा पुलामीको हत्यामा संलग्नलाई गिरफ्तार गरी कारबाही प्रक्रिया सुरु गर्न माग गर्दै प्रदर्शनमा उत्रेका आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा

अन्तजातीय विवाह गरेकी युवती मृत फेला, हत्याको आशङ्का

ताहुँ गाविस-७ की २४ वर्षीया बिनु पुलामी मगरको शव राम्दीघाटबाट उत्खनन् गरिएको छ । दसैँदेखि बेपत्ता विनुको शव जिल्ला प्रहरी कार्यलय पाल्पाले मङ्सिर ९ गते

सर्वहाराको बन्दले गरी खाने वर्ग भोकै !

चिर्तुङ्धारा-७ घोरबन्दाकी २७ वर्षीया रेवन्ती कुमाल कात्तिक २८ गते बिहान झिसमिसेमै काम खोज्दै सदरमुकाम तानसेन आइपुगिन् । एक घण्टा पैदल हिँडेर सदरमुकाम तानसेन आइपुगेकी उनले

पाल्पामा नवजात शिशुको मृत्युदर घटेन

गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएपनि पाल्पामा नवजात शिशुको मृत्युदर भने घट्न सकेको छैन । आर्थिक वर्ष २०७२/०७३

सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव

जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको जिल्ला अस्पतालका डाक्टर भाष्कर हुमागाईंले बताएका छन् । जिल्ला अस्पतालसहित ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको

बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला

तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत पाल्पाले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको

डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारलाई ज्ञापनपत्र

बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आमरण अनसन थालेको १३ औं दिन पुगिसक्दा पनि सरकार र व्यवस्थापिका संसदले त्यसप्रति चासो नदेखाएको भन्दै उनको जीवन रक्षाका लागि

अन्य

भिडियो