INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलकोटगढी नगरपालिका–९ का १८ वर्षीय प्रकाश तामाङलाई असार २७ गते गिरफ्तार गरेको छ । ज्याला मजदुरी गरेर

प्रतिबन्धित नेकपा नेतृत्वका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य धादिङ निलकण्ठ नगरपालिका-६ का जिवन्त भन्ने ५९ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले असार २५ गते गिरफ्तार

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटको आयोजना र तारकेश्वर गाउँपालिका–५ को सहजीकरणमा असार १९ गते तारकेश्वर गाउँपालिका–५ मानेडाँडामा ‘भूकम्प पछिको पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ

ट्रक आगजनी गरेको आरोपमा विप्लव समूहका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले असार १७ गते गिरफ्तार गरेको छ । काठमाडौँ जिल्ला तारकेश्वर नपा–६ का ४२ वर्षीय सागर तिमल्सिनालाई काठमाडौँबाट असार

इन्सेकद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई इन्सेकले सहयोग गर्ने क्रममा लिखु गाउँपालिका–३, पट्टाबारीस्थित पञ्चकन्या आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको छ । विद्यालयका चार जना विद्यार्थीलाई असार १२ गते

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सरकारले भूकम्प पीडितको लाभग्राहीमा नपरेकाहरूको गुनासो भर्न अन्तिम म्याद यही जेठ मसान्तसम्म दिएको छ । पीडितहरूले गुनासो पनि भरिरहेका छन् । तर, पटकपटक गुनासो भर्दा

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई भारतको दिल्लीमा काम लगाइदिन्छु भन्दै ललाइफकाई लैजाँदै गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकुमान तामाङलाई जेठ १६ गते गिरफ्तार गरेको

बलात्कार गरेको कसुरमा ५ वर्ष ६ महिना कैद सजायको फैसला

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थुनामा रहेका तारकेश्वर गाउँपालिका–३ तारूकाका ६४ वर्षीय कृष्णबहादुर विष्टलाई जिल्ला अदालत नुवाकोटले ५ वर्ष ६ महिनाको कैद

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका रसुवा उत्तरगाया गाउँपालिका–३ ठूलोगाउँ घर भई तारकेश्वर नपा–८, लामाबगर काठमाडौँ बस्दै आएका २६ वर्षीय हर्क गुरुङलाई कसुरदार

बलात्कार गरेको कसुरमा तीन वर्षको सजाय

१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र ५० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति

विप्लव नेतृत्वको नेकपाद्वारा जग्गा कब्जा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा बेलकोगटगढी नपा–१३ बाराहीमा जग्गा कब्जा गरेको छ । चैत २९ गते विज्ञप्ति जारी गर्दैै मानबहादुर लामाको १३ रोपनी

बलात्कार घटनाका आरोपित गिरफ्तार

न्यून दृष्टिविहीन भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन ३० गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपित बालकले फागुन २५ गते बलात्कार

फौजदारी मुद्दा मिलाउँदै न्यायिक समिति !

स्थानीय तहको न्यायिक समितिले स्थानीय रूपमा हुने गरेको फौजदारी प्रकृतिको बाहेक अन्य झैझगडा, मुद्दा मामला मिलाउने अधिकार दिए पनि  सूर्यगढी गाउँपालिकामा फौजदारी प्रकृतिको मुद्दा पनि

विद्यार्थीद्वारा पत्रकारमाथि हातपात

उत्तरगया दैनिकमा कार्यरत पत्रकार २५ वर्षीय सरोज गिरीमाथि समाचार सङ्कलनको क्रममा विदुर नपा–४ बट्टारमा रहेको नुवाकोट आदर्श बहुमूखी क्याम्पसमा हातपात भएको छ । क्याम्पसको वार्षिकोत्सवको

नागरिक समाज र सञ्चार जगतको सहकार्य अभावमा विकास ओझेलमा

नागरिक समाज र सञ्चार जगतको सहकार्यको अभावमा विकासका जल्दाबल्दा समस्याहरू ओझेलमा परेको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन ७

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत नुवाकोटले विदुर नपा–१३ का ३६ वर्षीय सुरेन्द्र तामाङलाई पाँच वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश ऋषिकेश

छोरी बेचेको आरोपमा बावु गिरफ्तार

छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको आरोपमा पीडित बालिकाका बावुसहित तीन

मानव बेचबिखन गरेको कसुरमा २० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई ललाईफकाई भारतमा लेगेर बेचेको कसुरमा दुप्चेश्वर गाउँपालिका–३ राउतवेसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद सजाय सुनाएको छ ।

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिका र १८ वर्षीया युवतीलाई ललाईफकाई विक्रीको लागि भारत लैजान लागेको आरोपमा प्रहरीले तादी गाउँपालिका–२ का २५ वर्षीय कान्छा तामाङ र सोही वडाका

अन्य

भिडियो