INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोट

अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते

खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी घाइते भएका छन् । सीमाङ्कनको

पुनःसंरचनाप्रति असन्तुष्टी जनाउँदै आन्दोलन, झडपमा १६ जना घाइते

स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको पुनर्संरचना प्रतिवेदनमा जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरे अनुसार गाउँपालिका नै गायव बनाएको भन्दै चार ओटा गाविसमा आन्दोलनरत स्थानीयले

यो ठण्डीमा पनि टहरामै पठनपाठन (फोटो फिचर)

भूकम्पले विद्यालय भत्काएको २० महिना भयो । तर, नुवाकोटमा भत्किएका विद्यालयहरूको निर्माणले तीव्रता नपाउँदा विद्यार्थीहरू यो वर्षको चिसोमा पनि टहरामै बस्न बाध्य भएका छन् ।

बालिका बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई मङ्सिर १८ गते आरोपितले बलात्कार गरेको

प्रहरी र अधिकारकर्मी एकअर्काका परिपूरक

मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय प्रहरीले आफ्नो हातमा रहेको पदीय अधिकारलाई दुरूपयोग गर्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बेला

भूकम्प पीडितलाई घर बनाउन अझै अन्यौल

भूकम्प गएको २० महिना भइसक्दा पनि भूकम्प पीडितहरूले घर कसरी बनाउने ? भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका छन् । रातमाटे गाविसमा मङ्सिर १५ गते

उपभोक्ताको मानव अधिकार सङ्कटमाः सरोकारवाला   

राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २ गते विदुरमा आयोजना गरेको ‘उपभोक्ताको मानव अधिकारको अवस्था’ विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताको मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार 

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ-६ घलेगाउँका १६ वर्षीय बालकलाई असोज १५ गते गिरफ्तार गरी असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको

अनुदान रकम लिन भूकम्प पीडितलाई सकस (फोटो फिचर)

भूकम्पबाट घर भत्किएर पीडित बनेकाहरूलाई व्यक्तिगत आवास निर्माणको लागि सरकारले दिन थालेको अनुदानको पहिलो किस्ता रकम लिन पीडितलाई सकस परेको छ । सरकारले सदरमुकाम केन्द्रित

घर बनाउन दिने अनुदान थप गर्न भूकम्पपीडितको माग

भूकम्पले घर भत्किएर टहरामा बस्दै आएका भूकम्पपीडिले सरकारले दिने अनुदान रकममा वृद्धि गर्न माग गरेका छन् । इन्सेकले भदौ १३ गते नुवाकोटको रालुकादेवी-१, रालुका माविमा

विस्थापितको पुनर्बास र अनुदान सम्झौता गराउन माग

नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा रसुवाका भूकम्प पीडितहरूले विस्थापितलाई पुनर्बास गराउन माग गरेका छन् । भदौ ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङसिङ-८ का ३८ वर्षीय बद्री श्रेष्ठलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । गत साउन २९ गते बालिका

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङसिङ-८ का ३८ वर्षीय बद्री श्रेष्ठलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन २९ गते

मेलमिलापलाई दिगो बनाउने काम राज्यकोः न्यायाधीश उपाध्याय

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष बैद्यनाथ उपाध्यायले समुदायमा भएका विवादलाई मेलमिलापमार्फत दिगो र प्रभावकारी बनाउने काम राज्यको भएकाले विवाद समाधानमा मेलमिलापको नीतिको

गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित

सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित भने सम्झौताबाट वञ्चित भएका छन्

अन्य

भिडियो