INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोट

यौन दुर्व्यवहार गरेको १६ महिना कैदको फैसला

१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार कसुरमा जिल्ला अदालत नुवाकोटले १७ वर्षिय बालकलाई पुस १३ गते १ वर्ष ४ महिना कैद सजाय सुनाएको छ । न्यायाधीश

बलत्कार गरेको कसुरमा १७ वर्ष कैद सजायको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विदुर नपा–५ का ४० वर्षीय चन्द्रबहादुर सुनारलाई जिल्ला अदालतले १७ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

२४ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला

बेचबिखन प्रयास गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२३ वर्षीया युवतीलाई ललाइफकाई विक्रीको लागि भारतमा लैजाँदै गरेको अवस्थामा गिरफ्तार भएका चार जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ ।

नुवाकोटमा १६ दिने अभियानअन्तर्गत कार्यक्रम सम्पन्न

‘समानाताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने नाराको साथ मङ्सिर २४ गते अन्तरक्रियात्मक कार्यक्रम गरी समापन गरिएको छ । विदुर नगरपालिका, महिला तथा बालबालिका संरक्षण सञ्जाल,

इन्सेकले गर्‍यो नुवाकोटका नागरिक सङ्घसंस्थासँग छलफल

इन्सेकले सञ्चालन गरिरहेको पारस्पारिक जाबाफदेहिता परियोजना अन्तर्गत मङ्सिर ६ गते नुवाकोटका नागरिक सङ्घसंस्थाको भूमिका, कार्यसञ्चालनको परिवेश तथा स्थानीय चुनौती र सम्भावना विषयक अन्तरक्रिया गरिएको छ

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर ४ गते लिखु गाउँपालिका–३ स्थित ढिकुरेबाट गिरफ्तार गरेको छ । ककनी गाउँपालिका–१

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई विवाह गरेर घरमा भित्र्याउन लागेको बेलामा प्रहरीले तादी गाउँपालिका–२ का २१ वर्षीया उसन जिम्बा तामाङसहित बालिकालाई पनि कात्तिक २९ गते गिरफ्तार गरेको

गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव

तारकेश्वर गाउँपालिकाले समयमा औषधि खरिद नगर्दा गाउँपालिकाभरका पाँच ओटा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले स्वास्थ्य संस्थामा निःशुल्क औषधि वितरण गर्ने प्रावधान भएपनि

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार

तीन वर्षीय भदा भाइको हत्या गरेको आरोपमा फूपु गिरफ्तार

बेलकोटगढी नपा–१२ देउराली लामाटोलका तीन वर्षीय सुजन रानामगरको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीया फूपु पार्वती रानामगरलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । घरमा

नागरिक समाज र सञ्चारजगतबिच सहकार्यसहित सक्रिय हुन आवश्यक

नागरिक समाज र सञ्चार जगत् सहकार्यसहित सक्रिय भएमा सुशासन कायम हुने र जबाफदेहिताको बृद्धि गराउन सकिने सरोकारवालाहरुले बताएका छन् । जिल्लामा सबै स्थानीय सरकारहरुलाई  नीतिगत

घर बनाउन योग्य जग्गा अभावका कारण विस्थापितहरू अझै मर्कामा

घर बनाउन योग्य जग्गा अभावका कारण भूकम्प पीडितको सूचीमा परेका सुकुम्बासी र भूमिहीनहरू  अझै सम्म पनि विस्थापित भएरै बस्न बाध्य भएका छन् । संविधानमा नागरिकको

बलत्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा पुर्पक्षको लागि सुधार गृहमा रहेका १४ वर्षीय बालकले कसुर गरेको ठहर गर्दै जिल्ला अदालतले असोज ९ गते ६ महिना

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी ३३ वर्षीया सरस्वती भन्ने जेर्कु मेन्दो तामाङलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पञ्चकन्या गाउँपालिका-५ का रमन भन्ने प्रनिल पौठेललाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पौडेल

बलात्कार घटनामा आरोपित गिरफ्तार

३६ वर्षीया महिलाई बलात्कार गरेको आरोपमा म्यागङ गाउँपालिका-४ का लाटो भन्ने ४५ वर्षीय लट्टो तामाङ प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । आरोपितले भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका-१ का ३५ वर्षीय बाबुलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बाबुले मदिरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–१२ का चारघरेका २२ वर्षीया राजु पौडेललाई प्रहरीले साउन १५ गते गिरफ्तार गरेको छ ।   पीडित

 बलात्कार तथा यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार र १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा जिल्लाको सभापोखरी गाउँपालिका-६ घर भई नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने २६ वर्षीय

अन्य

भिडियो