INSEC Online

📅 २०८३ श्रावण २

धनुषा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका–५ पर्वताका ६० वर्षीय पल्टु मण्डललाई इलाका प्रहरी कार्याल धनुषाधामले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित

वडा सदस्य कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी 

धनौजी गाउँपालिका–३ का वडा सदस्य रहेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता ५० वर्षीय रामकुमार महतोलाई भदौ ३१ गते जनकपुरमा नेकपा एकीकृत समाजवादी पार्टी क्षेत्र नं.

औषधि पसलमा कोभिडविरुद्धको भ्याक्सिन किनबेच, आरोपित गिरफ्तार

कोभिडविरुद्धको भ्याक्सिन किनबेच गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका-३ यदुकुहास्थित श्रीराम हेल्थ केयरका सञ्चालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्रका अहेव देवशरण यादवलाई भदौ ३१ गते

ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको स्थानीयको गुनासो

खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीको धारामा ढल मिसिएको दुषित पानी पिउन बाध्य भएको जनकपुरधामका खानेपानी उपभोक्ताहरूले गुनासो रहेका छन् । २०७७ फागुन महिनादेखि नै

बलात्कार प्रयासको घटना ५ लाख रुपियाँमा ‘मिलापत्र’ !

२५ वर्षीया महिलालाई मिथिला विहारी नगरपालिका–४ बस्ने ४० वर्षीय प्रदिप यादवले भदौ २३ गते राति बलात्कार प्रयास गरेको घटनामा ५ लाख रुपियाँमा मिलापत्र भएको पीडित

होमवर्क नगरेको आरोपमा कुटपिट, न्यायका लागि इन्सेकसमक्ष आग्रह

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ्ग स्कुलको कक्षा ४ मा अध्ययनरत १२ वर्षीय सिद्धार्थ ठाकुरलाई शिक्षिका शोभा साहले पाइपले र शिक्षक रब्बानी हुसैनले डस्टरले कुटपिट

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय भतिजलाई भदौ २४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका सई जयप्रसाद नेपालले बताउनुभयो ।

आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), लैङ्गिक हिंसा न्यूनीकरण सञ्जाल समिति धनुषा, कोशिश नेपाल, निलहिरा समाज, जिल्ला युवा सञ्जाल र ओरेक लगायतका

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा महोत्तरीको गौशला नगरपालिका–८ बटौवाका २७ वर्र्षीय अनिल साह रौनियारलाई इलाका प्रहरी कार्यालय धनुषाले भदौ २४ गते गिरफ्तार गरेको छ

धनुषामा परिवारकै सदस्यद्वारा हत्याका घटनामा वृद्धि, ‘नियन्त्रण गर्न सकिन्छ’–मनोचिकित्सक

धनुषामा परिवारकै सदस्यबाट हत्या गरिएका घटनाहरूमा वृद्धि भएको देखिन्छ । पछिल्लो समयमा वैदेशिक रोजगार, समाजमा बढ्दो लोभ, लालचका कारण परिवारकै व्यक्तिबाट हत्याका घटनाहरूमा वृद्धि भएको

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम र ओरेकलगायतका सङ्घ संस्था तथा बेपत्ता पीडित परिवारहरूको सहभागितामा भदौ १४

पत्नी र छोरीलाई एसिड प्रहार गरेको कसुरमा १० वर्ष ६ महिना कैद

जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २१ वर्षीया पत्नी आरती साह र चार वर्षीया छोरी रिया साहलाई एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २५ वर्षीय

बुबा र पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मिथिला बिहारी नपा–५ ललिया बस्ने ५५ वर्षीय बुबा चेता भनिने रामवृक्ष मण्डल र २५ वर्षीय पत्नी अम्बिका मण्डललाई भदौ ८ गते बिहान धारिलो हतियार प्रहार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कमला नपा–८ हरिणे बस्ने ३५ वर्षीय शम्भु महरा रविदासलाई साउन ३० गते गिरफ्तार गरेको छ । आरोपित

हत्या घटनाको आरोपमा नगर कार्यपालिका सदस्य गिरफ्तार

हंसपुर नपा–४ बस्ने ५५ वर्षीय तपेश्वर मण्डलको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई साउन २७ गते गिरफ्तार गरेको छ

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपाल प्रहरी, ओरेक, एडभोकेसी फोरम, जिल्ला युवा सञ्जाल, नेपाल परिवार नियोजन सङ्घ र एमनेष्टी इन्टरनेशनललगायत जिल्लामा

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

धनुषाधाम नपा–४ निवासी माओवादी केन्द्रकी कार्यकर्ता धनुषाधाम नपा–४ की वडा सदस्य ३० वर्षीया रेखादेवी महरा, सोही ठाउँका ४५ वर्षीय श्रीचन महरा, २२ वर्षीया हिरा महरा,

हिरासतमा मृत्यु घटनाः प्रहरी जवानलाई ६ महिनाका लागि निलम्बन

लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएको समयमा ड्युटिमा खटिएका ३० वर्षीय प्रहरी जवान जयप्रकाश यादवलाई साउन १९

बलात्कार घटनका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहीदनगर नपा–१ बस्ने ३५ वर्षीय नरेश यादवलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७७

धनुषाको प्रहरी हिरासतमा एकको मृत्यु

लक्ष्मीनियाँ गाउँपालिका–२ सिनुरजोडाका ४० वर्षीय पल्टु रविदासको साउन १५ गते बिहान जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ । थुनुवा कक्षभित्र रहेको

अन्य

भिडियो