INSEC Online

📅 २०८३ जेष्ठ २१

ताप्लेजुङ

आन्दोलनमा सहादत प्राप्त गर्नेका तर्फबाट १ सय ५१ जनाको निवेदन

प्रदेश १, सरकारको आर्थिक वर्ष २०७९-८० को स्वीकृत वार्षिक बजेट तथा कायक्रम बमोजिम जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–३ का १९ वर्षीय राज पालुङवा लिम्बूलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ११ र १२ वर्षीय बालकलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्घयले

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका नेता योगेश भट्टराईलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि गरेको आरोपमा निर्वाचन आयोगले

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई त्रिवेणी गाउँपालिकाका–२ फुलबारीका ५३ वर्षीय लक्ष्मण सुनुवारविरूद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–१ का ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई भदौ ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आर्थिक अभावले उपचारबाट वञ्चित, सात वर्षयता अध्याँरो कोठामा बन्धक

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका ३३ वर्षीय दीपक भट्टराई परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनु परेको छ । कक्षा–१० सम्म अध्ययन गरेका भट्टराई मानसिक

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनका २४ वर्षीय मिङ्मा शेर्पा र फुङलिङ नगरपालिका–८ दोखुका २१ वर्षीय पासाङ ग्याल्जेन शेर्पालाई गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका २६ वर्षीय नारायण लिम्बु र फक्ताङलुङ गाउँपालिका–३ की ३६ वर्षीया एक महिलालाई असार ११ गते

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

जिल्लामा सन् २०२२ को ६ महिनामा नौ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ ।

हत्या घटनाका आरोपित गिरफ्तार

फक्ताङलुङ गाउँपालिका–६ लेलेपका ७० वर्षीय वृखबहादुर लिम्बू र ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा आइतराज लिम्बूलाई वैशाख २२ गते गिरफ्तार

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय सन्दीप इदिङ्गो लिम्बूलाई वैशाख १९

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले फुङलिङ नगरपालिका–१० फुरूम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई फागुन १५ गते ३६ वर्ष कैद सजायको फैसला सुनाएको

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

६ वर्षीया बालिकालाई बलात्कार (हाडनाता करणी) गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिकाका–७० वर्षीय वृद्धलाई ११ महिना कैद सजायको सुनाएको छ । न्यायाधीश प्रकाश राउतको

बलात्कार गरेको कसुरमा १९ वर्ष कैदसजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनका २७ वर्षीय दीपक विश्वकर्मालाई १९ वर्ष कैदसजायको फैसला गरेको छ । न्यायाधीश

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिरीजङ्गा गाउँपालिका –६ पेदाङका ६४ वर्षीय पानी माइला भनिने धनबहादुर लिम्बूलाई १९ वर्ष कैद सजायको फैसला गरेको

गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी

सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा, वडा–४ तेल्लोक, वडा–५ पेदाङ, वडा–६

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालबिवाह तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिका‒१ नाङ्खोल्याङका १७ वर्षीय बालकलाई मङ्सिर २९ गते सात वर्ष कैद सजायको फैसला

बाल निगरानी कक्ष नहुँदा बालविज्याँई घटनाका आरोपित बालक वयस्कसँगै हिरासतमा बस्न बाध्य

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २२ मा निगरानी कक्षको स्थापना सम्बन्धी व्यवस्था उल्लेख गरिएको भएपनि निगरानी कक्षको स्थापना नहुँदा बालविज्याँई घटनाका आरोपित बालकलाई अनुसन्धान

अन्य

भिडियो