पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु
कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद्का घटना बढेका छन् । फक्ताङलुङ गाउँपालिका-४ मा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तर
कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद्का घटना बढेका छन् । फक्ताङलुङ गाउँपालिका-४ मा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तर
१५ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-१० फुरुम्बूका २० वर्षीय विक्रम तामाङलाई गिरफ्तार गरेको छ । विद्यालयबाट घर फर्किदै
मैवाखोला गाउँपालिका–६ फाकुम्बाकी २६ वर्षीया मनमाया शेर्पा(बस्नेत) ३१ वर्षीय पति दिलबहादुर बस्नेतको कुटपिटबाट घाइते हुनु भएको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन ८
प्रदेश न.१ पुनः नामाङ्कन समितिका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी(नेकपा एमाले) का सचिव योगेश भट्टराई सवार गाडीमा मङ्सिर १० गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी, महादेवा गाउँपालिका-२ स्थायी घर भइ सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक लक्ष्मीप्रसाद शाहलाई
पाथीभरा याङरवक गाउँपालिका-३ तिरिङ्गेकी ३४ वर्षीया चन्द्रकला कटुवालले कुटपिट गरेको आरोपमा २२ वर्षीया बुहारी बिपना कटुवालविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ । आरोपितले सासु आमालाई
मैवाखोला गाउँपालिका-६ फाकुम्बाकी ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय छोरा डिल्लीकुमार लिम्बूलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २९ गते
कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री र प्रदेश सरकारद्वारा गठित
सिदिङ्मा गाउँपालिका–६ मेहेलेसहितका बाढीपहिरो प्रभावित २९ घर परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहले राहत प्रदान गरेका छन् । बाढी पहिरो प्रभावितहरूलाई विपद् व्यवस्थापन
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १४ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२३ को ६
सिदिङ्वा गाउँपालिका–६ मेहेलका पहिरो पीडित यादव बुढाक्षेत्री र रामवहादुर तामाङ, सिदिङ्वा गाउँपालिका–३ का प्रेम सेलिङ, महेश्वर सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङलाई जिल्ला विपद् व्यवस्थापन
सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेले स्वास्थ्य चौकी पहिरोले बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । पहिरोले स्वास्थ्य चौकी भवन बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको
सिरिजङ्घा गाँउपालिका–३ सिकैचाकी ३१ वर्षीया निशा राईको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लक्ष्मण राईलाई असार ५ गते गिरफ्तार गरेको छ । मादक पदार्थ
भौतिक संचरना नभत्काउन माग गर्दै फुङलिङ नगरपालिका–४ तोक्मेडाँडाका ५८ वर्षीय डम्बरबहादुर कार्कीले उच्च अदालत विराटनगर, इलाम इजलासमा दर्ता गरेको मुद्दामा अदालतले तत्काल भौतिक संरचना नभत्काउन
गणतन्त्र दिवसको अवसरमा सशस्त्र द्वन्द्वमा राज्य र तत्कालीन विद्रोही पक्षबाट मारिएका शहीदहरूको सम्झनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले जिल्लामा जेठ १५ गते दीप प्रज्वलन
जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलन र जनजाती आन्दोलनमा सहादत प्राप्त गर्ने परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले उपलब्ध गराएको
आर्थिक अभावका कारण जीर्ण घरमा बस्न बाध्य हुनु भएका मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको परिवारलाई इन्सेकले सहयोग गरेको छ । आर्थिक अभावका कारण
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका– १ का १०, ११ र १२ वर्षीय बालकलाई चैत १६ गते कैद सजायको फैसला
फुङलिङ नगरपालिका र सदरमुकामलाई जोड्ने मेची राजमार्ग सडक खण्डमा पर्ने दायाँबायाका १५-१५ मिटरभित्र पर्ने संरचना हटाउन सरकारले दिएको निर्देशन कानुन विपरित रहेको भन्दै स्थानीयले सर्वोच्च
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–१ चकरीका
संयुक्त राष्ट्रसंघ मानव अधिकार विश्वव्यापी आवधिक समीक्षामा नेपाललाई प्राप्त सुझावहरुको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुजरा नगरपालिका –९