लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम ०८० असार ९ गते भेरी नपा–३ स्थित बृद्घाश्रम केन्द्र मा सम्पन्न भएको छ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम ०८० असार ९ गते भेरी नपा–३ स्थित बृद्घाश्रम केन्द्र मा सम्पन्न भएको छ
बारेकोट गाउँपालिका–२ लिम्सामा रहेको प्रस्तावित आधारभुत अस्पताल पाँच महिनादेखि चिकित्सक विहीन छ । गत पुस २६ गते डाक्टर सन्तोष चपाई त्यहाँबाट गएपछि अस्पतालले नयाँ चिकित्सक
जिल्ला सदरमुकाम खलंगा बजार भित्रका टोलहरूमा एक महिनादेखि खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाम बढेसंगै पानीका मुहान सुक्दै गएपछि खानेपानीको टंकीमा पानी
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको संयोजकत्वमा २५ सदस्य जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्य योजना जिल्ला समन्वय समिति गठन गरिएको छ ।
भेरी नगरपालिका जाजरकोटमा स्थायी र अस्थायी गरी एक सय ७८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकाका स्वास्थ्य तर्फका कर्मचारीले गत माघ देखि तलब बुझ्न पाएका
जिल्ला कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । एक जना अहेवको दरबन्दी रहेको काराकारमा झण्डै डेढ वर्ष देखि दरबन्दी
जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन । भेरी नगरपालिका–१३ कुदुका ध्रुब प्रसाद शर्मा पेटमा समस्या भएपछि उपचारकालागि भन्दै जिल्ला अस्पताल खलंगा पुगे
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँके जिल्ला नेपालगञ्ज उपमा नपा–१४ घर भई हाल भेरी नपा–३ ठाँटीमा रहेको बिजय लक्ष्मी फर्निचरमा काम गर्दै आएका ३१
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एकजनाको ०७९ फागुन २१ गते मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको समयमा उपचार सेवा
जिल्ला अस्पताल जाजरकोटमा औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधिको अभाव भएको हो । अस्पतालमा
जुनिचाँदे गाउँपालिका जाजरकोटका दुई ओटा वडा कार्यालय अज्ञात व्यक्तिले तोडफोड गरेका छन । ०७९ फागुन ५ गते राति सोही पालिकाको ३ र ५ नम्वर वडा
प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोग विहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य
भेरी नगरपालिका–६ का ४७ वर्षीय काले कामीलाई हत्या गरेको आरोपमा मृतकको पत्नी ५० वर्षीय भद्रकला लुहार र १८ वर्षीय छोरा तुल्सीराम विकलाई प्रहरीले ०७९ माघ
बलात्कार घटनाका फरार कसुरदार बारेकोट गाँउपालिका–९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले ०७९ माघ १४ गते गिरफ्तार गरेको छ । उच्च अदालत सुर्खेतले ०७९ साउन
जुनीचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ । औषधि सकिएको पाँच महिना भइसक्दा पनि उक्त पालिकामा औषधि खरिद गरिएको छैन । एक प्राथमिक स्वास्थ्य केन्द्र,
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकार उलङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १४ गते सम्पन्न
जाजरकोटका एक जना शिक्षकलाई विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठनले कालोमोसो दलेको छ । कुशे गाउँपालिकाको वडा नम्बर ४ मा रहेको श्री हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुनिचाँदे गाउँपालिका–११ का ५६ वर्षीय सेते सार्कीलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालााई आरोपितले मङ्सिर
छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्थित पिपलतराकी ३३ वर्षीया पानसरा सुनारलाई ०७९ मङ्ंसिर ८ गते दिउँसो ११ बजेतिरको समयमा श्रीमान छेडागाड नगरपालिका –१३ कार्कीगाउँ स्थित पिपलतराका ३८
कर्णाली प्रदेशका मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा नागरिक समाजका
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल पत्रकार महासंघ दोलखा र
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा काठमाडौंका मानव अधिकारकर्मीहरु र नागरिक समाजसँग
मानव अधिकार संरक्षण र सम्वर्धनका लागि रोम विधान अनुमोदन गर्न