निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले सात जना शिक्षकलाई सोध्यो स्पष्टिकरण
जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले सात जना शिक्षकलाई स्पष्टिकरण सोधेको निर्वाचन आचारसंहिता अनुगमन अधिकारी वीर सम्शेर घर्तीले