INSEC Online

📅 २०८३ श्रावण ६

चितवन

अदालतद्वारा बाल सुधार गृहमा पठाउनुअघि पीसीआर परीक्षण गर्न आदेश

जिल्ला अदालतले जबरजस्ती करणी सम्बन्धी मुद्दाका आरोपितलाई बाल सुधार गृहमा पठाउनुअघि पीसीआर परीक्षण गर्न आदेश दिएको छ । बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर जिल्ला न्यायाधीश

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले माडी क्षेत्रबाट १४ वर्षीय बालकलाई साउन २९ गते गिरफ्तार गरेको छ । साउन १९ गते

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित नेकपाका चितवन जिल्ला इन्चार्ज सहित पाँच जनालाई साउन १२ गते गिरफ्तार गरेको छ । उनीहरूलाई राप्ती नगरपालिका–९ रसौलीबाट गिरफ्तार गरिएको

सेनाको कुटपिटबाट मुत्यु भएको भनिएको घटनाको इन्सेकद्वारा अनुगमन

चितवन राष्ट्रिय निकुञ्जका सेनादवरा कुटपिट पश्चात् मृत्यु भएका भनिएका राप्ती नगरपालिका–२ का राजकुमार चेपाङको घटनाकोसम्बन्धमा इन्सेक बागमती प्रदेशले सरोकारवालासँग प्रत्यक्ष भेटघाट र स्थलगत अनुमगन गरेको

सेनाको कुपटपिटबाट घाइते भएका चेपाङको मृत्यु

सेनाको कुटपिटबाट घाइते भएका राप्ती नगरपालिका–२ मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको साउन ७ गते मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका–९ वगई निवासी २८ वर्षीय मनोज केसीलाई साउन ६ गते उनकै घरबाट गिरफ्तार गरेको

वडासदस्यले जातीय विभेद गरेको आरोपमा उजुरी

भरतपुर महानगरपालिका–१७ का वडासदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गाली गलौज गर्नुका साथै कुटपिटसमेत गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय धनबहादुर नेपालीले जिल्ला प्रहरी

बलात्कार प्रयासको कसुरमा सात वर्ष कैद फैसला

२१ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत चितवनले असार ३० गते खैरहनी नगरपालिका–९ बस्ने २५ वर्षीय अच्युत कँडेललाई सात वर्ष कैद सजायको फैसला

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा विजय शर्मा भनिने ४५ वर्षीय दुर्गा सुबेदीलाई चितवन प्रहरीले वैशाख २३ गते गिरफ्तार गरेको छ । चितवनमा विभिन्न समयमा एनसेल

मानव वेचविखन घटनाको कसुरमा १० वर्ष कैद फैसला

होटलमा यौनधन्दा सञ्चालन गरी वेश्यावृत्ति गरेको कसुरमा चितवन अदालतले तीन जनालाई १०/१० वर्ष कैद फैसला गरेको छ । न्यायाधीश अवनि मैनाली भट्टराईको चैत ७ गतेको

जेष्ठ नागरिक तथा दीर्घरोगी कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण हुन नदिन पूर्व सतर्कता

चितवन जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाटमा आउनेलाई प्रवेशमा कडाइ गरेको छ । कारागारमा रहेका जेष्ठ नागरिक तथा दीर्घरोगी कैदीबन्दीलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिन विशेष पूर्व सतर्कता

रगत अभावले उपचारमा समस्या

चितवनमा रगत सङ्कलनमा कमी आएपछि बिरामीलाई रगत पाउन समस्या भएको छ । विगत १५ दिनदेखि घुम्ती रक्तदानका कार्यक्रमहरू नभएकोले चितवनमा रगतको अभाव भएको हो ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१० रामबजारका ६० वर्षीय श्रीमान गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ४ गते इच्छाकामना गाउँपालिका–४ बाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–७ कृष्णपुरका ३५ वर्षीय संदीप तिवारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ५ गते भरतपुर मनपा–१० बाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा २८ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ३ गते कालिका नगरपालिका–२ बाट गिरफ्तार गरेको छ । आरोपितले ०७६

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–२१ पहारीलोटार बस्ने २१ वर्षीय रवि सुनारलाई जिल्ला प्रहरी कार्यालय चितवनले गिरफ्तार गरेको छ । आरोपितलाई चैत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भरतपुर महानगरपालिका–३ कमलनगरका ३२ वर्षीय गजेन्द्र पटवालाई जिल्ला प्रहरी कार्यालय चितवनले फागुन २८ गते गिरफ्तार गरेको छ ।

अज्ञात समूहबाट अस्पतालमा तोडफोड

भरतपुर महानगरपालिका–१० मा रहेको सुशान्त अस्पतालमा अज्ञात समूहले तोडफोड र आजगनी गरेका छन् । औषधि किन्ने बहानामा आएका तीन जना युवाहरूले फागुन २७ गते रातको

प्रतिबन्धित नेकपाको कार्यकर्ता गिरफ्तार 

चन्दा आतंक मच्चाउदै आएको आरोपमा प्रहरीले चितवन रत्ननगर–१९ का ४६ वर्षीय गञ्जसिं गुरुङलाई गिरफ्तार गरेको छ । आरोपित प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको प्रहरीले जनाएको छ

नागरिकता लिन मुद्दा लड्दै पीडित

भरतपुर महानगरपालिका–६ का १८  वर्षीय साहस खड्काले आमाको नामबाट नागरिकता लिन अदालतको ढोका ढक्ढक्याउनु परेको छ । उहाँको आमा अमृता खड्का छोराको नागरिकता बनाउनको लागि

अन्य

भिडियो