INSEC Online

📅 २०८३ श्रावण ६

चितवन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१० ढुङ्गानाचोकका ४३ वर्षीय हिमाल आचार्यललाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावले

कोभिड–१९ को पीसीआर परीक्षणमा बढी शुल्क लिने दुई अस्पताललाई कारबाही

कोभिड–१९ को पीसीआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र चितवन मेडिकल कलेजलाई मङ्सिर ३० गते

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४८ वर्षीय लिलाप्रसाद पौडेललाई जिल्ला अदालतले मङसिर ३० गते चार वर्ष कैद सजाय हुने फैसला

यौन दुर्व्यवहार गरेको कसुरमा १३ दिन कैदको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले मङ्सिर २८ गते १३ दिन कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश

पत्नी हत्याको कसुरमा १० वर्ष कैद फैसला

पत्नीको कसुरमा चितवन जिल्ला अदालतले मङ्सिर १९ गते रत्ननगर नगरपालिका–१५ का पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायधीश अवनी मैनाली

यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायधीश गायत्री रेग्मीको इजलासले मङ्सिर ११ गते खैरहनी नगरपालिका–१४ का २८ वर्षीय विष्णु कुमाललाई ६ महिना

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता रत्ननगर नगरपलिका–११ निवासी प्रकाशचन्द्र ढकाललाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ । ढकाललाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपिमा २८ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ । आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको भनि पीडितले

बलात्कारको कसुरमा जन्मकैद फैसला

सात वर्षीया छोरी बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कालिका नगरपालिका–२ का २८ वर्षीय पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले कात्तिक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय रोशन प्रधानलाई असोज २८ गते राती प्रहरीले गिरफ्तार

बलात्कारको कसुरमा सात वर्ष कैद फैसला

५३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा माडी नगरपालिका–२ शितलपुरका २८ वर्षीय रमेश सारु मगरलाई सात वर्ष कैद फैसला सजाय सुनाइएको छ । जिल्ला अदालतका न्यायधीश

बलात्कार कसुरमा एक वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेका रौतहट जिल्ला गोनाही गाउँपालिका–८ का २० वर्षीय रुपेश रामलाई जिल्ला अदालत चितवनको असोज १३ गतेको फैसलाले एक वर्ष

सर्वसाधारणलाई कुटपिट गरेको घटनाका आरोपित सेना गिरफ्तार

चितवन राष्ट्रिय निकुञ्ज सेनाबाट सर्वसाधरणलाई कुटपिट भएको भनिएको घटनाका आरोपित नेपाली सेनाका चिरणकुमार बुढालाई असोज १२ गते प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रिय निकुन्जमा प्रवेश

बलात्कारको कसुरमा सात वर्ष कैद फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका कालिका नगरापलिका–८ का २० वर्षीय सरोज गिरीलाई चितवन अदालतको असोज ९ गतेको इजालसले सात वर्ष कैद सजाय तोकेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा चितवन प्रहरीले भरतपुर महानगरपालिका–१० का २५ वर्षीय सुदिप वाग्लेलाई असोज ७ गते गिरफ्तार गरेको छ । असोज २

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीया बालिकाले आफू बलात्कार पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ८ गते उजुरी दिनुभएको छ । भरतपुरका १७ वर्षीय बालकले असोज २

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद फैसला

१९ वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा चितवन जिल्ला अदालतका न्यायाधीश केशव अधिकारीको इजलासले असोज ७ गते भरतपुर महानगरपालिका–११ का १९ वर्षीय कविन परियारलाई आठ वर्ष

सेनाको कुटपिटको कारण मृत्यु भएका पीडितका परिवारले अझै राहत रकम पाएनन्

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटाईबाट गम्भीर घाइते भई मृत्यु भएको भनिएका राप्ती नपा–२ का राजकुमार चेपाङको परिवारले भदौ २३ गतेसम्म राहत रकम पाएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारको मौखिक उजुरीको आधारमा भरतपुर महानगरपालिका–२ का ५२ वर्षीय नरेन्द्र सिंलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको

प्रतिबन्धित नेकपाका नेता अस्पतालबाटै गिरफ्तार

प्रतिबन्धित नेकपा (विप्लव) का केन्द्रीय स्तरका नेता अनिल शर्मा ‘विरही’लाई प्रहरीले भदौ २० गते भरतपुर अस्पतालबाट गिरफ्तार गरेको उहाँका भाइ शेष सापकोटाले बताउनु भयो ।

अन्य

भिडियो