INSEC Online

📅 २०८३ असार १७

खोटाङ

बलात्कार घटनाका कसुरदार गिरफ्तार

नाबालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैदको पैmसला सुनाइएका साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राईलार्ई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको

चार जना आन्दोलनकारी गिरफ्तार, हिरासतमै अनशन सुरू

खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्‍याएको भन्दै प्रहरीले चार जना आन्दोलनकारीलाई साउन ४ गते गिरफ्तार गरेको छ । साउन ४ गते दिक्तेलमा आयोगको पाचौँ तहको

कारागारभित्र कैदी मृत अवस्थामा फेला

कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका कोपिलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षीय सुदीप राई कारागारको प्रयोगहीन शौचालयमा मृत अवस्थामा फेला परेका छन् । असार २२

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम दिक्तेलमा असार १६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय नेत्रबहादुर खत्रीलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित

छिमेकीको सहयोगमा बालविवाह रोकियो !

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वैशाख २३ गते हुन लागेको बालविवाह छिमेकीको सहयोगमा प्रहरीले रोकेको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाँउपालिका–७ का २४ वर्षीय उद्घव

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिप्रुङ चुईचुम्मा गाँउपालिका–१ याम्खाका ५४ वर्षीय कुमार विश्वकर्मालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवम् आर्थिक विभाग प्रमुख हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई वैशाख ३ गते

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाका ५३ वर्षीय जयप्रसाद राईविरूद्ध जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्ता भएको छ । आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय नीरकुमार विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन

विद्यालय टाढा हुँदा माझी समुदायका बालबालिका बीचैमा पढाई छाड्न बाध्य

घर भन्दा विद्यालय नजिक र पायक ठाउँमा नहुँदा माझी समुदायका बालबालिका बीचमै पढाइ छाड्न बाध्य भएका छन् । नजिक भनिएको मावि पुग्न नै साँढे तीन

नियमित चिकित्सक नबस्दा पोष्टमार्टमका लागि ५० हजार रुपियाँ बढी खर्च गर्नुपर्ने बाध्यता

ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुङ्गा गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नियमित रूपमा नबस्दा पोष्टमार्टम गर्ने प्रकृतिका घटनामा स्थानीयले पोष्टमार्टमका लागि ५० हजार रुपियाँभन्दा बढी

काम गर्दागर्दै अपाङ्गता भएपछि उपचार गरेको अवधिको तलब रोक्का !

विद्युत मर्मत गर्ने क्रममा हातगोडा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी–६ नेर्पाका ३७ वर्षीय हरीकाजी ढुङ्गानाले ६ महिनाको तलब नपाएको गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरण

जीर्ण कारागारमा कैदीबन्दीलाई सुत्नबस्न समस्या

जिल्ला कारागार शाखा दिक्तेलमा महिला बन्दी राखिएको भवन जीर्ण बनेका कारण बस्न तथा सुत्न समस्या भएको गुनासो बन्दीहरूले गरेका छन् । इन्सेक प्रतिनिधिसहित मानव अधिकारकर्मीले

खोरभित्र बन्धक बनाईएकी महिलाको गाँउपालिकाद्वारा उद्दार

मानसिक सन्तुलन गुमाएपछि डेढ वर्षयता काठ र तारजालीको खोरमा बन्धक बनाई राखिएकी द्रि्रुङ चुईचुम्मा गाँउपालिका-६ की ३३ वर्षीया रमिला तामाङलाई गाँउपालिकाले पुस ३ गते उद्घार

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित घटनाहरूको समीक्षा गरेको छ । जिल्ला समन्वय समितिको सभा हलमा मङ्सिर

जिल्ला कारागारमा समस्यै–समस्या

जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाइएको छ । खोटाङका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले

बलात्कार प्रयास घटनाका फरार दोषी दुई वर्षपछि गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनामा सजाय सुनाइएका फरार दोषी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राईलाई प्रहरीले दुई वर्षपछि गिरफ्तार गरेको छ । पीडित

महिला बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता र बोल्न नसक्ने ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–६ थालेचौरका ६१ वर्षीय हर्कबहादुर बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ ।

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्याक्रम असार १ गते दिक्तेलमा सम्पन्न गरिएको छ । इन्सेक खोटाङको आयोजनामा समीक्षा

अन्य

भिडियो