बलात्कारपश्चात हत्या घटनाका अपराधिहरुलाई कानुनी दायरामा ल्याइ कार्वाही गर्न अधिकारकर्मीहरुको माग
बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका—७ चडेपानी घर भई सनातन धर्म माध्यामिक विद्यालय, खोचिलेकमा कक्षा १२ मा अध्ययरत १७ वर्षीया बालिका भागरथि भट्टको माघ २१ गते विद्यालयबाट