INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिकोट

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला घर भई गाडीको सहचालकको रूपमा काम गर्ने २३ वर्षीय राजकुमार यादवलाई कात्तिक २७ गते खाँडाचक्र

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी दर्ता

महावै गाउँपालिका–२ की १६ वर्षीया तारा लुहारलाई बच्चा नजन्माएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडित बालिकाले २४ वर्षीय पति पुन्न लुहारविरूद्ध कात्तिक २५ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ र १२ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–६ स्युनाका २५ वर्षीय नौले सार्की र सोही ठाउँका २४ वार्षीय जले सार्कीलाई

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

रास्कोट नपा–५ स्युनाकी २० वर्षीया धिरेन्द्र बम शाहीलाई कुटपिट गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति शेरबहादुर शाहीलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित

प्रहरीको कुटाइबाट सर्वसाधारण घाइते

पचालझरना गाउँपालिका–४ का ६० वर्षीय गजेन्द्रबहादुर बमलाई इलाका प्रहरी कार्यालय पचालझरका इञ्चार्जसमेत रहेका सई पुष्प कठायतको टोलीले कुटपिट गरी घाइते बनाएका छन् । पीडित बमलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–९ का ३१ वर्षीय देव बमलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

मानव अधिकार संरक्षणमा इन्सेकको भूमिका महत्वपूर्ण

जिल्लाको मानव अधिकार संरक्षण, सम्बद्र्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महत्वपूर्ण भूमिका खेलेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–५ का ३२ वर्षीय खेमराज बमलाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–१ की ३२ वर्षीया विमला वुढामगरलाई कुटपिट गरेको आरोपमा सोही वडाका अध्यक्षसमेत रहेका ३५ वर्षीय पति विरबहादुर बुढा मगरलाई प्रहरीले असोज २२ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय पन्न बमलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ १० गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पलाँता गाउँपालिका–८ का २९ वर्षीय पन्न बमलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित नन्द र पतिविरूद्ध प्रहरीमा उजुरी

सान्नीत्रिवेणी गाउँपालिका-१ की २८ वर्षीया शान्ति सज्याललाई उनका पति ३९ वर्षीय कर्ण जैसी र नन्द ३२ वर्षीया विन्दा जैसीले कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा खाँडाचक्र नपा-१ मान्म बस्ने २८ वर्षीय पङ्कज शाहीविरूद्ध पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

घरेलु हिंसा आरोपितका विरूद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नपा-२ की २१ वर्षीया अम्मा दमाईलाई २८ वर्षीय पति कवि दमाईले छोरी नजन्माएको आरोपमा कुटपिट गरेको भन्दै पीडितले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय,

मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको छ । स्थलमार्ग हुँदै कालिकोट

समाचारको विषयलाई लिएर पत्रकारमाथि दुर्व्यवहार

रेडियो मालिकामा कार्यरत नरहरिनाथ गाउँपालिका–३ बस्ने पत्रकार २८ वर्षीय पुष्पराज भट्टराईलाई समाचारको विषय लिएर खाडाचक्र नपा–२ बस्ने २६ वर्षीया तुलसी नेपालीले साउन २३ गते जिल्ला

घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

खाँडाचक्र नपा-२ मान्मकी २७ वर्षीया जमना दमाईलाई ३० वर्षीय पति चरित्र दमाईले गालीगलौज, कुटपिट गर्दै घरनिकाला गरेको भनी पीडितले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा साउन २०

सामुदायिक रेडियो तोडफोड घटनाका आरोपित गिरफ्तार

पालाता गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक रेडियो पलाता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।   साउन १८ गते राति रेडियो

प्रहरीको कुटाइबाट सर्वसाधारण घाइते

पचालझरना गाउँपालिका-९ का १९ वर्षीय पंख तिरुवालाई सोही गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, जारकोटबाट खटिएका प्रहरीले कुटपिट गर्दा गम्भीर घाइते भएको पीडितले आरोप लगाएका छन् ।

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ८ गते खाँडाचक्र नपा-३ ताडी बस्ने २९ वर्षीय नविन पाण्डे विरूद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

अन्य

भिडियो