INSEC Online

📅 २०८३ श्रावण ११

कपिलवस्तु

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा गरिन् उजुरी

घरेलु हिंसा पीडित शुद्धोधन गाउँपालिका–२ सानो कर्माकी ३७ वर्षीया अवरुन निसा मुसलमानले इन्सेकको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । गत जेठ १३

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति हुने गरी इन्सेकसँग सहकार्य गर्र्ने प्रतिवद्धता

नेपालको संविधान ०७२ ले व्यावस्था गरेको मौलिक हक अन्तर्गतका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेकसँग सहकार्य गरेर अगाडि

शिक्षा, स्वास्थ्य र आवासका अधिकार पाए मात्रै सम्बृद्ध नगरपालिका बनाउन सहज हुने

बाणगङ्गा नगरपालिकालाई सम्बृद्ध नगरपालिका बनाउन महिला, बालबालिका र पछाडि पारेको समुदायलाई माथि नउठाइ सम्बृद्ध नगरपालिका बन्न नसक्ने हुदा इन्सेकले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खाध्य र

सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी

१० बुँदे सहमतिपछि आफन्तले पाण्डेयको शव बुझे

१० बुँदे सहमतिपछि कृष्णनगरमा कात्तिक १४ गते प्रहरीको गोली लागि मृत्यु भएका सुरज पाण्डेयको शव आफन्तले बुझेका छन् । मृतक पाण्डेयको शव जिल्ला अस्पताल तौलिहवामा

जनप्रतिनिधिद्वारा गरिएको तालाबन्दीका कारण लक्षित समूह समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

जनप्रतिनिधिद्वारा गरिएको ताला बन्दीका कारण लक्षित समूह समाजिक सुरक्षाबाट वञ्चित भएका छन् । बुद्धभुमि नगरपालिकामा जनप्रतिधिहरूले ताला लगाएका कारण समाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावित

मूर्ति विसर्जनका क्रममा झडप पछि कर्फ्यु, प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

कृष्णनगर नपा–२मा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा कात्तिक १३ गते हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । मूर्ति विसर्जन गर्न जाने क्रममा  राती

भारतबाट पाँच जना नेपाली बालबालिकाको उद्धार

कपिलवस्तु र रुपन्देहीका पाँच जना बालबालिकाहरूलाई ०७६ कात्तिक ९ गते भारतको गोरखपुरस्थित राजकीय बालगृहबाट शान्ति पुनःस्थापना गृह कपिलवस्तुले उद्धार गरेको छ  । उद्धार गरिएका बालबालिका

इन्सेक लगायत सङ्घ संस्थाको समन्वयमा अयोजित स्वास्थ्य शिविरमा ३ सय ३० जनाको उपचार

अनौपचारिक क्षेत्र  सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र बुद्धभुमि नपा–९ को समन्वय तथा सिटिजन लाइफ इन्सुरेन्स र न्यु बुटवल फर्माको आयोजनामा कात्तिक २ गते बुद्धभुमि नपा–९

गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट, अदालतद्वारा रिहा गर्न आदेश

जिल्ला अदालतले गैरकानुनी थुनामा रहेका दाङ जिल्ला तुलसीपुर उपमनपा–५का ६७ वर्षीय कृष्णबहादुर ओलीलाई रिहा गर्न असोज २६ गते आदेश दिएको छ । कृष्णबहादुर ओलीलाई मित

जिल्लाका १० ओटै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गको गुनासो

जिल्लाका १० ओटै तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गका सेवाग्राहीहरूले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दिने

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन

सङ्घीय समाजवादी फोरमका नेतामाथि गोली प्रहार

शुद्धोधन गाउँपालिका–५ देवपुरका समाजवादी पार्टीका नेता ४५ वर्षीय रामनयन यादवमाथि साउन १६ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । शुद्धोधन गाउँपालिका–३

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाँउपालिका-२ भडेहराका १८ वर्षीय नसिर हुसेनविरूद्ध पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी बृद्धको हत्या

बुद्धभूमि नगरपालिका-४ का ६५ वर्षीय गङ्गाराम थारूलाई अज्ञात पक्षले साउन ८ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय

इन्सेकको सहयोगमा अदालतमा मुद्दा दर्ता

इन्सेकको सहयोगमा शुद्धोधन गाँउपालिका–६ की ४५ वर्षीया समुन्री चाई र उनकी २५ वर्षीया बुहारी रिता चाईले असार २ गते जिल्ला अदातलमा मुद्दा दर्ता गराएकी छन्

स्वास्थ्य बिमा गरेपनि गुणस्तरीय उपचार नपाएको गुनासो

सरकारले नागरिकलाई सहज र गुणस्तर उपचारको परिकल्पना गरी कपिलवस्तुलगायत देशका ३६ जिल्लामा बिमा कार्यक्रम लागु गरेपनि नागरिकले सहज र गुणस्तर उपचार पाउन नसकेका गुनासो गरेका

द्वन्द्वकालिन समयमा माओवादी विरूद्धको प्रतिकार समूहका अगुवा गिरफ्तार

द्वन्द्वकालिन समय ०६१ सालमा माओवादी विरुद्धको प्रतिकार समूहका अगुवाई गरेका र तत्कालिन माओवादीका नेताहरूको हत्या आरोप लागेपछि फरार रहेका शुद्धोधन गाउँपालिका–६ का करिव ५५ वर्षीय

महिला माथि कुटपिट, प्रहरीले उजुरी लिन नमानेको पीडितपक्षको आरोप

शुद्धोधन गाँउपालिका–६ की ४५ वर्षीया सुमित्रा चाई र उनकी २५ वर्षीया बुहारी रिता चाइलाई सोही गाँउका जमिन्दार ५० वर्षीय बन्केशर यादव र ५२ वर्षीय सुवदार

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १० गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख

अन्य

भिडियो