INSEC Online

📅 २०८३ जेष्ठ २१

ओखलढुङ्गा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-५ का ५९ वर्षीय नेत्रबहादुर नेपालीलाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोलुङ गाउँपालिका-५ प्राप्चाका २७ वर्षीय राजु बिकविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८१ मङ्सिर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-९ का ४३ वर्षीय बद्री खड्कालाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-३ तार्कोमका ३० वर्षीय कमलप्रसाद राईलाई पुस ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ मङ्सिर

हाडनाता करणी मुद्दाका कसुरदार गिरफ्तार

हाडनाता करणी मुद्दामा जिल्ला अदालतले सजाय तोकेका मोलुङ गाउँपालिका-६ का ५३ वर्षीय पुरूषलाई प्रहरीले गिरफ्तार गरेको छ । हाडनाता करणी मुद्दामा जिल्ला अदालतका न्यायाधीश गिरिराज

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिंशखुगढी गाउँपालिका-५ कालीमाटीका २७ वर्षीय सुनिल खतिवडालाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ कात्तिक

शिशु हत्या घटनाका आरोपित गिरफ्तार

गर्भपतन गराएर शिशुको हत्या गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-३ का ५१ वर्षीय पुरूष र ३३ वर्षीया महिलालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । अनैतिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-३ बगालेका ४० वर्षीय देवराज राईलाई असोज १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार 

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्विचरण नगरपालिका-६ का ४३ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ भदाै ८ गते बलात्कार

कैदीबन्दीबिच झडप, नाइके र सहनाइकेको स्थानान्तरण

जिल्ला कारागार कार्यालय, ओखलढुङ्गामा कैदीबन्दीबिच असोज ४ गते झडप भएपछि कारागार प्रशासनले नाइके र सहनाइकेलाई नुवाकोट कारागार स्थानान्तरण गरेको छ । कारागारका नाइके र सहनाइकेले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१

यातना घटनाका आरोपित बाबु गिरफ्तार

चार र ६ वर्षीया छोराहरूलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-९ का ४३ वर्षीय फुरिञ्जी शेर्पालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ ।

पहिरोले पाँच परिवार विस्थापित, २३ घर जोखिममा

पहिरोले मोलुङ गाउँपालिका-७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण गएको पहिरोले गौरीडाँडाका पाँच घरपरिवार विस्थापित हनुका साथै २३ घर परिवार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को  अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न गरिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का १९ वर्षीय सुजन लिम्बुलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खिजिदेम्बा  गाउँपालिका-८ का ६२ वर्षीय देन्डु शेर्पालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

जातीय विभेद कायमै रहेको दलित समुदायको गुनासो

दलितहरू माथि जातीय विभेद कायमै रहेको दलित समुदायका अगुवाहरूले गुनासो गरेका छन् । छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा ०८१ जेठ २१ गते सिद्धिचरणमा आयोजित

अन्य

भिडियो