जिल्ला अदालतमा बलात्कार र पारपाचुकेका मुद्दा बढी
जिल्ला अदालत उदयपुरमा बलात्कार र पारपाचुके(सम्बन्ध विच्छेद्) का मुद्दा बढी रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष ०७६-७७ मा जिल्ला अदालतमा बलात्कार, पारपाचुके र लागुऔषधका
जिल्ला अदालत उदयपुरमा बलात्कार र पारपाचुके(सम्बन्ध विच्छेद्) का मुद्दा बढी रहेको अदालतले जनाएको छ । आर्थिक वर्ष ०७६-७७ मा जिल्ला अदालतमा बलात्कार, पारपाचुके र लागुऔषधका
कोरोना भाइरस प्रभावितको अवस्था र यसबाट सृजित समस्या बुझन् विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि डा. राजन पटेल वैशाख ११ गते उदयपुर पुग्नु भएको छ ।
कोरोना भाइरस आशङ्कामा स्वाब परीक्षणमा पठाइएका उदयपुरका थप २६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी मातहतको रणशार्दूल गण बेलसोत
कोरोना भाइरसको प्रारम्भिक चरणको परीक्षण रिर्पोटमा उदयपुरका थप १८ जनाको स्वास्थ्य रिर्पोट चैत २९ गते नेगेटिभ आएको छ । यससँगै जिल्लामा आशङ्का गरिएका मध्ये ३१
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि रौतामाई गाउँपालिकाले १० लाख रुपियाँको कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित
कोरोना भाइरस(कोभिड–१९) रोकथामका लागि सरकारले लकडाउन गरेसँगै मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा अलपत्र परेका तीन सय ४७ जना मजदूरलाई जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगडी नगरपालिका – ७ का ४७ वर्षीय कुलबहादुर विष्टलाई चैत ७ गते गिरफ्तार गरेको छ । आरोपितले चैत
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका – ९का २२ वर्षीय उमेश सदालाई चैत ६ गते गिरफ्तार गरेको छ । आरोपितले चैत ४
शारीरिक अपाङ्गता भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २९ गते त्रियुगा नगरपालिका –९ का १९ वर्षीय बबित दनुवारलाई गिरफ्तार गरेको छ ।
१४ वर्षीया बालिकालाई अपहरण गरी भाग्दै गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका १४ जना नेता कार्यकर्तालाई फागुन २९ गते हतियारसहित
उदयपुरगढी गाँउपालिका–४ का ५४ वर्षीय जीतबहादुर पुलामी मगरलाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको उदयपुर सेक्रेटरी भएको आरोपमा फागुन २९ गते गिरफ्तार
बेलका नगरपालिका –५ की ३३ वर्षीया सञ्जु पुलामीको हत्याको गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय पनि तिर्थराज पुलामी मगरलाई फागुन २२ गते १० वर्ष कैद
अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई फागुन २२ गते नौ वर्ष कैद सजायको फैसला
उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधका घटना बढी रहेको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । न्यायपालिकाको चौथोँ पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम अन्र्तगत फागुन २१ गते
कटारी नगरपालिका–४ का ३७ वर्षीय लक्ष्मण पौडेललाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सुनसरी जिल्ला इञ्चार्ज भएको आरोपमा फागुन १२ गते जिल्ला अदालत उदयपुर
७२ वर्षीया वृद्धालाई बलात्कारको गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका – ३ हडैयाका ३३ वर्षीय वंशराज सदालाई फागुन ८ गते गिरफ्तार गरेको छ । आरोपितले फागुन
बेलका नगरपालिका–८ का ६५ वर्षीय ज्येष्ठ नागरिक सलेशमान राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले दुई जनालाई फागुन ४ गते आजीवन कैद सजायको फैसला गरेको छ
४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले उदयपुरगढी गाँउपालिका–५ का २६ वर्षीय टिक भनिने टेकबहादुर राइलाई माघ २३ गते सात वर्ष कैद सजायको फैसला सुनाएको
२१ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–७ चुहाडेका ५२ वर्षीय धनबहादुर दनुवारलाई माघ २३ गते नौ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–१५ का ५१ वर्षीय कृष्णबहादुर दनुवारलाई माघ २३ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी
राष्ट्रिय सडक सञ्जालसँग सबैभन्दा पछि जोडिएको जिल्ला हुम्लामा आज पनि
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।