INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्घाखाँची

विजय जुलुसमा बालबालिकाको प्रयोग

स्थानीय तह निर्वाचनको मतगणना सकिएपछि विजयी पार्टीका उम्मेदवारहरूले विजय जुलुस निकालिरहेका छन् । विजयी उम्मेदवारले विजय जुलुसमा बालबालिकाको प्रयोग गर्न भने छोडेका छैनन् । सन्धिखर्क

एमाले कार्यकर्ताबाट माओवादी कार्यकर्तालाई कुटपिट गरेको आरोप

मालारानी गाउँपालिका -३ का माओवादी केन्द्रका कार्यकर्ता ३० वर्षीय नारायाण खनाललाई एमालेका कार्यकर्ताको समूहले कुटपिट गरको आरोप छ । माओवादी केन्द्रका नेता ठाकुरकुमार बिकले माओवादी

एमाले कार्यकर्ताबाट पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

नयाँ एफएममा कार्यरत पत्रकार विक्रम पाण्डेमाथि नेपाल कम्युनिष्ट पार्टी(एमाले) का कार्यकर्ताले असार १० गते क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडित पाण्डेले आरोप लगाएका छन् । एमाले

नयाँ शाक्ति पार्टीका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन

नयाँ शाक्ति पार्टीका सन्धिखर्क नगरपालिका-७ का उम्मेदवार फर्सबहादुर नेपालीले आचारसंहिता उल्लङ्घन गरी चामल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।   उम्मेदवार नेपालीले

अचारसंहिता पालना गराउन प्रतिबद्ध छौः सरोकारवाला

जिल्लामा निर्वाचन सम्पन्न गराउने सम्बन्धित निकायहरूले असार १४ गते हुने स्थानीय निकायको निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गराउन आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् । मुख्य निर्वाचन

इन्सेकको सुझावपछि मतदाता शिक्षामा सुधार

इन्सेक सहितको मानव अधिकारकर्मीको टोलीले भुमिकास्थान नगरपालिकाको खिल्जि र नुवाकोटमा मतदाता शिक्षाको बारेमा अनुगमन गरेपछि मतदाता शिक्षाको बारेमा सुधार आएको मतदाता र जिल्ला निर्वाचन अधिकारीले

बलात्कार घटनामा पीडित महिलाको मृत्यु

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा कुमाललाई बलात्कार गरी कुटपिट गर्दै घाइते बनाएको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई असार १ गते

जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको छ । सितगङ्गा नपा ८

बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउने राजनीतिक दलको प्रतिबद्धता

जिल्ला स्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा र स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने र नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला

मतदाता भन्छन – ‘भोट कसरी हाल्ने भन्ने सिकाउन कोहि आएनन्’

आगामी असार १४ गते हुने दास्रो चरणको स्थनीय तह निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारे कोही सिकाउन घर घरमा नआएको मतदातले गुनासो गरेका छन् ।

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको एक टोलीले आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका बारेमा जेठ १९ गते

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

मालारानी गाउँपालिका-८ का २७ वर्षीय कृष्ण पाण्डेलाई माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक आक्रमण गरी घाइते बनाएको आरोपमा पीडितले जेठ १६ गते प्रहरीमा उजुरी दिएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला घर भई अर्घाखाँची सन्धिखर्क-१ बस्ने ४१ वर्षीय अनावर सदा मियाँलाई जेठ २ गते गिरफ्तार गरेको छ

निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे अनुगमन

स्थानीय तह निर्वाचन ०७४ को निर्वाचन पूर्व अनुगमन अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीले निर्वाचनको तयारी, राजनीतिक दलहरूबिचको सम्बन्ध, सुरक्षा अवस्था, सुरक्षा चुनौती, मतदात शिक्षालगायतका

मतदाता शिक्षाका बारेमा पछाडि पारिएको समुदायसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले वैशाख १२ गते स्थानीय तह निर्वाचन, मतदाता शिक्षाको बारेमा सितगङ्गा नगरपालिका-४, ठाडाका दलित समुदायसँग छलफल गरेको छ

द्वन्द्वपीडितको गुनासो-‘जतिसुकै परिर्वतन भएपनि हामीले न्याय पाएनौँ’ 

मुलुकमा जतिसुकै परिर्वतन भए पनि सशस्त्र द्वन्द्वकालका पीडितले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडितले गुनासो गरेका छन् । ‘विस्तृत शान्ति सम्झौता भएको दश वर्षपुरा

बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय एक बालकलाई जिल्ला अदालतले चैत २७ गते १३ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ

सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

२३ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा सन्धिखर्क नपा-२ का १८ वर्षीय राजेश मिश्र, सोही ठाउँका २२ वर्षीय भरत भुसाल, भुमिकास्थान गाउँपालिका-८ का २०

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २० वर्षीय बिक्रम नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई

अपाङ्गता भएका व्यक्ति १५ वर्षदेखि दाम्लोमा

आर्थिक अभावका कारण हंसपुर गाविस-४ का मनोसामाजिक अपाङ्गता भएका २९ वर्षीय विष्णुबहादुर थापालाई उनका परिवारले विगत १५ वर्षदेखि दाम्लोमा बाँधेर राखेका छन् । छारे रोगका

अन्य

भिडियो