INSEC Online

📅 २०८३ असार १३

निर्वाचन आचारसंहिता विपरित उम्मेदवारद्वारा झोलुङ्गे पुल शिलान्यास

निर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ…

मतदाता शिक्षामा बेखबर नयाँ मतदाता !

सम्मरीमाई गाउँपालिका–६ असुरैनाकी सुश्मा आर्य २० वर्षकी हुनु भयो । मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मतदान कसरी…

इन्सेकको टोलीद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक ३० गते निर्वाचन पूर्वको अवस्था बारे सप्तरीका सिडिओ, एसपी, जिल्ला अनुगमन अधिकृत, जिल्ला निर्वाचन…

निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालय पोखराले कास्की जिल्लाको पर्यवेक्षकहरूका लागि अभिमुखिकरण कार्यक्रम कात्तिक ३० गते पोखरामा सम्पन्न…

कार्यालय प्रमुखलाई जानकारी नगराई कर्मचारी खटाउँदा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्रै स्वास्थ्य सेवा कार्यालयमा यतिखेर स्वाथ्यकर्मीको अभाव चुलिएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४…

निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसारमा संलग्न शिक्षकलाई कारवाहीको माग

मुड्केचुला गाउँपालिका अन्तरर्गतको एक सरकारी विद्यालयमा कार्यरत शिक्षकले निर्वाचन आचारसंहिता विपरित राजनीतिकदलको प्रचारप्रसार गरेको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन…

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

नरहरिनाथ गाउँपालिका–२ की २४ वर्षीया शर्मिला विष्टलाई उनका देवर २८ वर्षीय सुनिल विष्ट र अमाजु ३० वर्षीया केशा विष्टले कुटपिट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत, मोतिहारी जिल्ला घरभइ ललितपुर महानगरपालिका–३ सानेपा बस्ने २० वर्षीय रेहान सेकलाई प्रहरीले ०७९ कात्तिक…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– भोजपुरमा गठवन्धनको चुनावीसभा बम विष्फोट, एक जना घाइते

पौवादुङ्मा गाउँपालिका–२ तिवारी भञ्याङमा गठवन्धनले आयोजना गरेको चुनावी सभामा आँफैले बोकेको बम विष्फोट हुँदा अरूण गाउँपालिका–४ चरम्वीका सुमन श्रेष्ठ घाइते…

स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न

इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि कात्तिक २९ गते तनहुँका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना…

निर्वाचन पूर्वको अवस्था बारे इन्सेकद्वारा अनुगमन तथा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते निर्वाचन पूर्वको अवस्था बारे प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख तथा…

इन्सेक लुम्बिनी प्रदेशद्वारा निर्वाचन पूर्व अवस्था बारे अनुगमन तथा सरोकारवालाहरूसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको टोलीले निर्वाचन पूर्व अवस्था र तयारीका  बारेमा कात्तिक २९ गते कपिलवस्तु जिल्लामा अनुगमन…

निर्वाचन आचारसंहिता विपरित गठबन्धन दलको विद्यालयमा सभा

निर्वाचन आचारसंहिता विपरित सत्तागठबन्धन दलले डोल्पाका विद्यालयमा चुनावी सभा गरेको पाइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत…

वृद्ध महिलाको हत्या, घटनाका आरोपित गिरफ्तार

लेकवेशी नपा–९ चौरासेस्थित तिल्कीपानीकी ७२ वर्षीया डिल्लीसरा जैसीलाई ०७९ कात्तिक २८ गते हत्या गरेको आरोपमा प्रहरीले सोहीठाउँका ३३ वर्षीय शालिकराम…

इन्सेकद्वारा रौतहटमा पर्यवेक्षक अभिमुखिकरण तथा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा रौतहट जिल्लाका निर्वाचन पर्यवेक्षकहरुका लागि कात्तिक २८ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिताका विषयमा शिक्षकसँग स्पष्टीकरण, भोट माग्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का आउन एक साताभन्दा कम समय रहेको अवस्थामा प्रदेश…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– अपाङ्गमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि निर्वाचन आयोगले विभिन्न प्रकारका मतदाता सामग्री तयार…

जुम्लामा छैनन् अपाङ्ग मैत्री मतदानस्थल

हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र…

इन्सेक लुम्बिनी प्रदेशद्वारा निर्वाचन पूर्व अवस्थाका बारेमा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको टोलीले निर्वाचन पूर्वको अवस्था र तयारीका  बारेमा  कात्तिक २८ गते रूपन्देही जिल्लाको अनुगमन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३, पर्सियाका २० वर्षीय महोमद बैस अन्सारीलाई कात्तिक २७ गते गिरफ्तार…