INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रत्येक साढे चार दिनमा एकजना पत्रकारको हत्याः युनेस्को

संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा नोभेम्बर २ मा सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा विश्वमा हरेक साढे चार…

पत्रकार आचारसंहिताको प्राथमिकतामा महिला, बालबालिका र ज्येष्ठ नागरिक

पछिल्लोपटक जारी पत्रकार आचारसंहिता–२०७३ ले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका विषयलाई समेत प्राथमिकता दिएको छ । पत्रकार…

पैदल हिँडेका र समाचार सङ्कलन गर्न विमानस्थल पुगेका पत्रकार गिरफ्तार

माइतीघरमा पैदल हिँडेका पहिलो न्यूज डटकमका कार्यकारी सम्पादक मोहन बास्तोला र त्रिभूवन विमानस्थलमा समाचार सङ्कलनका लागि पुगेका खबर डबली डटकमका…

कारागारमा भाइटीका, क्षमता भन्दा बढी कैदीबन्दीका कारण व्यवस्थापनमा कठिनाइ

आज देशैभर भाइटीका लगाइएको छ । दैलेखका कारागारमा पनि कैदीबन्दी महिला र पुरुषहरूलाई उनीहरूका दाजुभाइ दिदीबहिनीहरूले टीका लगाइदिएका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का २२ वर्षीय कुमार राणालाई कात्तिक १६ गते प्रहरीले गिरफ्तार गरेको छ…

कुटपिट गरेको आरोपमा देवर गिरफ्तार

डाँडापराजुल गाविस-५ सिमटोलकी २८ वर्षीया पूजा भण्डारीलाई दाउरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले उनका ३५ वर्षीय देवर भीमबहादुर भण्डारीलाई…

बैतडीका एक सय भन्दा बढी बालबालिकामा कुपोषण

बैतडीका ३ हजार ३ सय १५ जना बालबालिकामध्ये १ सय १४ जना बालबालिका कडा कुपोषण देखिएको छ । ६ महिनादेखि…

दरबन्दी अनुसार स्वास्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा

बराई स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वस्थ्यकर्मी र औषधि नहुँदा सेवग्राही मर्कामा परेको स्थानीयबासिले गुनासो गरेका छन् । २५ वर्षअघि स्थापित…

बैतडीमा २२ हजार मेट्रिक टन खाद्यान्न अभाव

खाद्य असुरक्षित जिल्ला मध्येको एक बैतडीमा २२ हजार ४ सय २० मेट्रिक टन खाद्यान्न अभाव हुने जिल्ला कृषि विकास कार्यालयले…

अपाङ्गता भएका बालबालिकालाई सामाग्री सहयोग

लक्षित वर्ग अन्तर्गत विनियोजित रकमबाट जिल्ला विकास समितिले २५ ओटा सिरक र तन्ना किनेर अपाङ्गता भएका बालबालिकालाई प्रदान गरेको छ…

१२ जना बालश्रमिकको पुनर्स्थापना

जोखिमपूर्ण कार्यमा लगाइएका १२ जना बालश्रमिकलाई घोराही नगरपालिकाले उद्दार गरी परिवारमै पुनर्स्थापना गरेको छ । कात्तिक १३ गते घोराहीमा एक…

कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको निधन

कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानवअधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको ०७३ कातिक १२ गते राति निधन भएको छ…

अस्पतालमा विशेषज्ञ र उपकरणको अभावमा सेवाग्राही प्रभावित

जाजरकोट जिल्ला अस्पताल स्तरवृद्धि भएको पाँच महिनासम्म पनि कुनै विशेषज्ञ सेवा सुरु हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । भेरी…

कार्यलय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

दसैँ विदामा घर गएका सरकारी कार्यालयका प्रमुख विदा सकिएिको आधा महिना बितिसक्दा  पनि कार्यालयमा हाजिर नुहँदा सेवाग्राही मर्कामा परेका छन्…

विवरण फरक परेपछि भूकम्प पीडितको अनुदान निकासा रोकियो

ओखलढुङ्गाका ६ सय ८५ घरधुरी भूकम्प पीडितका नाममा अनुदान सम्झौता भए पनि पीडितहरूको विवरण फरक परेपछि अझै रकम निकासा हुन…

जुम्लामा ४ दशमलब ५ प्रतिशत खाद्यान्न अपुग

जिल्ला कृषि विकास कार्यालयले जुम्लामा ४ दशमलब ५ प्रतिशत अर्थात १ हजार ४ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको जनाएको…

बहुविवाह मुद्दा पेश भएकै दिन कैदको फैसला

बहुविवाह मुद्दाका आरोपित नारायण नपा-५ राजीगाउँका २१ वर्षीय अर्जुन सार्की र सोही ठाउँकी २१ वर्षीया रत्ना दर्लामी मगरलाई अदालतमा मुद्दा…

बगानका मजदुरद्वारा राजपत्रमा उल्लेख गरिएको ज्याला नपाएको गुनासो 

सरकारले नीजिकरण गरेका इलामका चार ओटा चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित गरिएको दैनिक ज्याला पाउन नसकेका गुनासो गरेका छन्…

विद्यार्थीलाई यातना दिएको घटनाको अनुगमन

लहान नपा-२ स्थित गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीमा कात्तिक १० गते विद्यार्थीहरूलाई यातना दिएको घटनाको अधिकारकर्मीहरूद्वारा कात्तिक ११ गते अनुगमन गरिएको…

३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षाः तनहुँ कृषि कार्यालय

तनहुँका करिव ३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा ०७३ कात्तिक ११ गते दमौलीमा आयोजित…