INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कारको कसुरमा ६ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६…

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी

त्रिपुराकोट गाविस-३ की ३२ वर्षीया सरिता कुलाललाई सोही ठाउँकी ३५ वर्षीया सुन्तली कुलाल र ४० वर्षीय जङ्गबहादुर कुलालले मङ्सिर १६…

बुढीगण्डकी प्रभावित र प्रहरीबिच झडप, चार जना घाइते

मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका बुढीगण्डकी प्रभावित र प्रहरीबिच घ्याल्चोक-९ सिउरिनटारमा झडप भएको छ । आयोजनाको घ्याल्चोक स्थित कार्यालयमा…

सिमाङ्कन परिवर्तन गर्ने गरी संसदमा दर्ता प्रस्तावको सडक र सदनमा विरोध

संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १७…

सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ ।…

पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार…

जातीय विभेद गरेको घटनामा मिलापत्र

त्रिपुराकोट गाविस-५ का ३८ वर्षीय धनकेसी कामी र ६० वर्षीय नरे कामीलाई जातीय विभेद गरेको आरोपमा त्रिपुराकोट गाविस-५ का ५८…

आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला

२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई…

प्रहरी र मानव अधिकारकर्मीबिच छलफल, मानव अधिकारप्रति प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हरिराज वाग्लेले आन्दोलनका समयमा जिल्लामा दैनिक जनजीवनका अत्यावश्यकीय सामग्रीहरूको अभाव हुन नदिने बताएका छन् ।…

संविधान संशोधन प्रस्तावको विरोधमा आज पनि बन्द र प्रदर्शन

व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा मङ्सिर १६ गते पनि आन्दोलनका कारण जनजीवन प्रभावित…

मानव अधिकार शिक्षा अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय…

गाउँमा प्रसूति सेवा नहुँदा ‘हेलिकप्टर चार्टर’

गाविसमा प्रसूति सेवा नभएपछि महङ्गो रुपियाँ खर्चेर हेलिकप्टर चार्टर गरी उपचार गर्नु परेको लिमीका स्थानीयबासीले गुनासो गरेका छन् । प्रसूति…

अख्तियारका निलम्बित प्रमुख कार्की सर्वोच्चमा उपस्थित भएपनि सुनुवाइ स्थगित

सर्वोच्च अदालतले दिएको तारेख बुझ्न अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की अदालतमा उपस्थित भएपनि उनीमाथि दायर भएको मुद्दाको सुनुवाइ भने स्थगित…

संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलका सांसदद्वारा संसद अवरोध

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विपक्षी दलहरूले संसद अवरूद्ध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले,…

अनसनरत डा. केसीको पक्षमा काठमाडौँमा प्रदर्शन, जीवन रक्षाको माग

स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको लागि नौ बुँदे माग राखी कात्तिक २८ गतेदेखि आमरण अनसनरत त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा.…

संविधान संशोधन रोक्न माग गर्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा नेपालको संविधान संशोधन गर्न बनेको विधेयक दर्ता भएको र सो विधेयक नेपालको ‌संविधानको भावना प्रतिकूल हुनेगरी आएकाले तत्काल…

संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन तथा बन्द, जनजीवन प्रभावित

व्यवस्थापिका-संसद्मा मङ्गलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम क्षेत्रका विभिन्न जिल्ला र काठमाडौँमा गरिएको आन्दोलनका कारण जनजीवन प्रभावित…

किशोरी वृत्तको सक्रियताले बालविवाह रोकियो

सलेना गाविसमा मङ्सिर १५ गतेका लागि तय भएको बालविवाह किशोरी वृत्तका सदस्यहरूले रोकेका छन् । सलेनामा रहेको किशोरी वृत्त (समूह)ले…

मानव अधिकार रक्षक लोकतन्त्रका पनि रक्षकः प्याकुरेल

मानव अधिकार रक्षकहरू लोकतन्त्रका पनि रक्षक भएकाले लोकतन्त्रको रक्षाका लागि एकजुट हुन राष्ट्रिय मानव अधिकार आयोगका पुर्व सदस्य एवम् इन्सेकका…

सहमति पछि चारजनाको अनसन स्थगित एकजनाको जारी

मधेसी मोर्चा सप्तरी र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबिच मङ्सिर १४ गते २७ बुँदे लिखित सहमति पछि चार जनाले…