INSEC Online

📅 २०८३ जेष्ठ २२

सबै मतदान केन्द्र अति सम्वेदनशील र सम्वेदनशील

सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदान स्थलका सबै ४ सय ६२ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालयले…

निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सम्बद्ध सबै…

गणतन्त्रको जग नै हो निर्वाचनः सदस्य शाह

निर्वाचन आयोगका सदस्य सुधिरकुमार शाहले सिरहामा भदौ १९ गते आयोजित एक कार्यक्रममा गणतन्त्रको जग निर्वाचन भएको बताए । उच्चस्तरीय निर्वाचन…

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २ हजार पर्यवेक्षक खटिने

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनको…

आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने…

निष्पक्ष र निर्भीक भई दृढतापूर्वक कार्य गर्न आयोगको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले मुख्य अनुगमनकर्ता टोली प्रमुखहरूलाई निष्पक्ष र निर्भीक भई दृढतापूर्वक कार्य गर्न निर्देशन दिएका…

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गरिने

निर्वाचन आयोगको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन गर्ने भदौ…

निर्वाचन आयोगद्वारा आचारसंहिता पालनाका लागि सरकारलाई सात बुँदे निर्देशन

निर्वाचन आयोगले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई हेलिकप्टर चढ्नदेखि विदेश भ्र्रमणमा जानसम्म रोक लगाउने गरी सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको बैठकले…

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । आयोगले भदौ १४ गतेबाट लागु हुने…

तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले असोज २ गते प्रदेश नं २ का स्थानीय तहमा हुने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान…

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय

मन्त्रीपरिषदको भदौ १४ गते सिंहदरबारमा बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले मङ्सिर…

भदौ ३ गतेसम्म नाम दर्ता गराएकालाई मतदानको अधिकार

आगामी मङ्सिर १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्षउमेर पुगेका र…

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान…

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्छःनिर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई…

मङ्सिर १० गते दुवै तहको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले आगामी मङ्सिर १० गते प्रदेश र सङ्घीय संसदको निर्वाचन एकै पटक र एकै चरणमा गर्ने निर्णय गरेको राससले जनाएको…

आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण

बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन ।…

निर्वाचन आयोगद्वारा सरकारलाई १७ बुँदे निर्देशन

निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक…

 निर्वाचन आचारसंहिता भदौ १ गतेदेखि लागू

निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा सम्पन्न हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ,…

भरतपुर निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन प्रकाशन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भरतपुर महानगरपालिका-१९ मा आज सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक प्रतिवेदन प्रकाशन गरेको छ । इन्सेक…

भरतपुर १९ मा पुनः मतदान सकियो, पहिलेको भन्दा २२ भोट कम खस्यो

अविरल झरीको कुनै प्रवाह नगरी भरतपुर १९ वडाका स्थानीयले मतदान गरेका छन् । पुनः भएको मतदानमा २ हजार ८ सय…