INSEC Online

📅 २०८३ जेष्ठ २२

अज्ञात समूहद्वारा ग्याँस सिलिण्डर विष्फोट

गौशाला नगरपालिका-८ स्थित उखुबारीमा अज्ञात समूहले भदौ २६ गते राति ग्याँस सिलिण्डर विष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीय उमेश…

मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरीतः निर्वाचन आयोग

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको जनाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता…

निर्वाचन आयोगद्वारा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने दुई चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका भदौ २६ गते सार्वजनिक…

महोत्तरीमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरूद्वारा महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको छ ।…

आचारसंहिता विपरीत मन्दिर, विद्यालय प्रवेशद्वारमा व्यानर, झण्डा

आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात…

बारामा आचारसंहिता उल्लङ्घन बढ्दो

प्रदेश नं. २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार, मन्त्री र सांसदहरूबाट आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढिरहेको…

नेपाली काङ्ग्रेसको चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग

प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि…

आचारसंहिता विपरीत माइकिङ् गर्दै प्रचारप्रसार

हनुमाननगर कङ्कालिनी नपामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवारले भदौ २४ गतेदेखि थालेको माइकिङ्लाई भदौ २५ गते पनि जारी राखेका छन्…

आचारसंहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग

आचारसंहिता विपरीत चुनाव प्रचारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले भदौ २५ गते बालबालिकाको प्रयोग गरेका छन् । लहान नपा­-७ बाट राप्रपाका…

आचारसंहिताले द्वन्द्व पीडितको राहत रोकियो

आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अछामका विस्थापित परिवारको खातामा पठाउन लागेको राहत…

चुनाव चिन्ह छापिएका भेष्टहरू जफत्

निर्वाचन आयोग र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराजमा छपाईसम्बन्धी काम गर्ने पसलहरूबाट भदौ २४ गते विभिन्न पार्टीको चुनाव चिन्ह…

निर्वाचन आयोगद्वारा उपप्रधानमन्त्री गच्छदार र राज्यमन्त्री पुनसँग २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार र जलस्रोत राज्यमन्त्री…

१ सय ९ अति सम्वेदनशील र ८४ ओटा मतदान स्थल सम्वेदनशील

सिरहा जिल्लामा रहेको दुई सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला…

राज्यमन्त्रीद्वारा आचारसंहिता उल्लङ्घन गरेको आरोप

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा एमाले सप्तरीले आरोप लगाएको छ । एमाले जिल्ला…

अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारको घरमा बम विष्फोट

धनुषाधाम नगरपालिकाको मेयर उम्मेदवारको घरमा भदौ २२ गते साँझ बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदकी…

उम्मेदवारसँगै चुनावी कार्यक्रममा मन्त्री र सांसद

कलैया उपमहानगरपालिकामा भदौ २२ गते स्थानीय तह निर्वाचनको प्रचारप्रसार कार्यक्रममा बहालवाला मन्त्री र सांसद सहभागी भएका छन् । उम्मेदवारी मनोनयनको…

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै दलहरू

आगामी स्थानीय तहको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले चुनावी प्रचारप्रसारको…

महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २ सय ५८ मध्ये २ सय ३२ मतदानस्थल संवेदनशील रहेका जिल्लास्थित सुरक्षा निकायले…

प्रदेश नं. २ मा उम्मेदवारी दर्ता शान्तिपूर्णः निर्वाचन आयोग

प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन…

स्थानीय तह तेश्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता उत्साहजनक

तेस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का स्थानीय तहमा भदौ २१ गते छिटफूट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक…